• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

औपचारिकतामै सीमित भयो भूकम्प दिवस

64x64
नेपाल लाइभ मंगलबार, माघ २, २०७४  १७:३७
1140x725

राजविराज– २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पमा करिब ९ हजार मानिसले ज्यान गुमाए। लाखौ‌ं मानिस बेघर भए अनि अर्बौं मूल्य बराबरको क्षति भयो।

भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै १३औं स्थानमा रहेको ज्ञात हुँदाहुँदै पनि सामान्य असावधानीका कारण भएको यो क्षतीले नेपालीलाई महत्वपूर्ण पाठ सिकाएर गयो, तर त्यसको असर त अहिले पनि ज्यूँका त्यूँ छ।

हजारौं भूकम्प पीडित अहिले पनि त्रिपालमा गुजारा चलाइरहेका छन्, त्यसतर्फ सरकारी स्तरबाट अहिले पनि जिम्मेवारीपूर्वक काम हुन सकेको छैन। भूकम्पपछि सम्पूर्ण नेपालीसँगै सरकार र सरकारका संयन्त्र समेत सजग भए। अब चैं त्यस्ता असावधानी दोहोरिँदैनन् र अप्ठ्यारो अवस्था बाहेक नेपालीले अकालमा ज्यान गुमाउँदैनन् भन्ने अधिकांशले विश्वास गरेका थिए।

तर, यत्रो ठूलो विनासपछि पनि त्यतिबेला ‘अब चै किन गल्ती गरौंला र?’ भनेर पछुताउनेहरु नै यतिबेला तँछाड र मछाड गर्दै जोखिमयुक्त भौतिक पूर्वाधार निर्माणमा लागिपरेका छन्। त्यसमाथि सुधारको सबैभन्दा धेरै अपेक्षा गरिएको राज्य संयन्त्र त अहिले पनि टसमस छैन। भौतिक पूर्वाधार निर्माण गर्दा पालना गर्नुपर्ने ‘भवन संहिता–२०६०’ पालना गराउने सवालमा अहिले पनि जिम्मेवार निकायको ध्यान गएको देखिँदैन।

भवन संहिता पालना गराउने जिम्मेवार निकायहरु गाउँ÷नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरुले नै आफ्नो दाइत्व बुझेका छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैक्रममा ‘सवल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मंगलबार देशभर २०औं भूकम्प सुरक्षा दिवस मनाइयो। दिवस मनाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीले पनि राजविराजमा कार्यक्रम आयोजना गर्‍यो। तर, कार्यक्रमको स्वरुप हेर्दा पुरानै ढर्रामा परिवर्तन देखिएन।

कार्यालय प्रमुख तथा संघ–संस्थाका केही प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र विद्यार्थीको र्‍याली निकालेर भूकम्पले विगतमा पुर्‍याएको क्षति, जोगिने उपाय सम्बन्धी स्लाइड (भिडियो) देखाउने र सावधान हुनुपर्छ भनेर कार्यक्रम सक्ने बाहेक अन्य कुनै उपलब्धिमूलक गतिविधि भएनन्। जुन डिभिजन कार्यालयमा हरेक वर्ष दोहोरिने प्रक्रिया हो।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, डिभिजन कार्यालयका प्रमुख रमेश थिङ्ग, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव लगायतले ‘भवन संहिता–२०६०’ कडाइका साथ पालना गराउने सवालमा जिम्मेवार हुनुपर्ने भन्दै कार्यक्रम सकियो। 

०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनका कारण अहिले पनि सर्वसाधारणमा त्रास छ। के भविष्यमा फेरि विनाशकारी भूकम्प आउला त? अहिले धेरैको चासोको विषय यो पनि छ। विभिन्न समाचार माध्यममा कुनै न कुनै देशमा अहिले पनि भूकम्प गइरहेको र अकल्पनीय क्षति भइरहेको विषयमा आइरहेका समाचारले नेपालीलाई अहिले पनि झस्काउन छोडेको छैन । तर, संकटमा परेर पनि नचेत्ने आफ्नै व्यवहारका कारण नेपालमा पुनः अर्को संकट नदोरिएला भन्न सक्ने अवस्था छैन। 

अझै पनि भूकम्पको सम्भावना टरिनसकेको र कुनै वेला त्यस्तो दुर्घटना दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गरी गाउँ–गाउँमा चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने तथा भवन संहितालाई कडाइका साथ पालना गराउनु पर्ने यस क्षेत्रका नागरिकहरुको माग छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्