• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१९८४ को शिख दंगामा भारतीय सर्वोच्चले गर्‍यो ३३ जनालाई धरौटीमा छाड्ने आदेश

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  १५:५५
1140x725

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीस्थित त्रिलोकपुरी इलाकामा सन् १९८४ मा भएको दंगा भड्काउने कार्य गरेको अभियोगमा दोषी ठहर ८८ जना अभियुक्तमध्ये ३३ जना धरौटीमा रिहा हुने भएका छन्।

सर्वोच्च अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु छुट्न लागेको भारतीय पत्रिका 'द वायर'ले जनाएको छ। दिल्ली हाइकोर्टले २०७५ मंसिरमा फैसला सुनाउँदै उनीहरुलाई दोषी ठहर गरेको थियो। घटना भएको ३५ वर्ष र मुद्दा दायर भएको २२ वर्षपछि फैसला सुनाउँदै ९५ जनाको हत्यामा उनीहरूको संलग्नता रहेको ठहर भएको हो।

सर्वोच्चले भारतीय कांग्रेसका नेता सज्जन कुमारलाई पनि मुख्य दोषी ठहर गरेको थियो। प्रधानन्यायाधीश रञ्जन गोगोई,न्यायाधीशहरु दीपक गुप्ता, र अनिरुद्ध बोसको इजलासले आरोपितहरुलाई राहत दिँदै धरौटी स्वीकार गर्ने आदेश गरेको हो। 

तल्लो अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो भने उच्चले त्यसलाई सदर गरेको थियो। उच्चको फैसलापछि ३४ जना सर्वोच्चमा  निवेदन दिएका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएकाले ३३ जनालाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो। १९९६ अगस्ट २७ मा तल्लो अदालतको आदेशविरुद्ध १९ जना सर्वोच्च पुगेकोमा आदेश हुँदाको समयमा १६ जनाको मृत्यु भइसकेको थियो।  यसअघि आरोपी मध्येका एक यशपाल सिहको फाँसीको सजाय भएको थियो भने कांग्रेस नेता सज्जनकुमारलाई आजन्म कैदको सजाय सुनाइएको थियो।

अन्य आरोपितहरुलाई तल्लो अदालतले  दोषी ठहर गर्दै पाँच–पाँच वर्ष कैद हुने सजाय सुनाएको थियो। शिखविरोधी दंगाका क्रममा उनीहरूले आम सर्वसाधारणका घरभित्र छिरेर खुलेआम हत्या गरेको भन्दै ८० भन्दा बढी व्यक्तिले उजुरी गरेका थिए। शिखविरोधी आन्दोलनका क्रममा दिल्लीको उक्त क्षेत्रमा ९५ जनाको हत्या हुनुका साथै कैयौं घर जलाइएको थियो।

सज्जनसहित अवकाशप्राप्त क्याप्टेन भागमल, पूर्व कांग्रेस पार्सद् बलवान खोकर र गिरधारी लाल दोषी ठहर भएका थिए। यी तीन अधिकारीलाई तल्लो अदातलले तीन वर्ष कैदको फैसला सुनाएको थियो। तर सर्वोच्चले भने जनही १०–१० वर्षको सजाय सुनाएको थियो।

सन् १९८४ मा भएको उक्त जातीय दंगा हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिन्छ।

के थियो घटना?
नोभेम्बर १ अर्थात् ३४ वर्षपहिले सन् १९८४ मा भारतमा जातीय दंगा भएको थियो। उक्त घटना हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

३१ अक्टोबरमा दुई शिख सुरक्षाकर्मीले इन्दिरा गान्धीको गोली हानी हत्या गरेपछि देशभर शिखविरोधी दंगा फैलियो। हजारौं शिखको निर्ममतापूर्वक हत्या भयो। हत्याको बदलामा गान्धीका समर्थकले निर्दोष शिखलाई निसाना बनाए। बदलामा उत्रेका मानिसले शिखका पसल र घरमा छानीछानी तोडफोड गरेका थिए। 

एक प्रतिवेदन अनुसार दिल्ली, कानपुर, राउरकेला र देशका अन्य सहरमा गरी दिउँसै १५ हजार शिखको हत्या भएको थियो। दिल्लीमा मात्र ७ जना हत्या भएको थियो। गान्धीको हत्यापछि भिड सडकमा उत्रँदै ‘खुनको बदला खुन’ भन्दै नारा लगाइएको थियो। लाजपत नगर, जंगपुरा, डिफेन्स कोलोनी, फ्रेन्स कोलोनी, महारानी बाग, पटेल नगर, सफदरजंग र पञ्जावबाग लगायतका क्षेत्रमा व्यापक लुटपाट भएको थियो। यी क्षेत्रका घर, पसल र गुरुद्धारमा लुटपाट गर्दै आगजनी भएको थियो।

पाकिस्तानबाट आएका शिखहरुको बस्तीमा बलात्कारको घटनासमेत भयो। बलत्कारजस्तो जघन्य अपराधमा समेत अपराधीलाई कारबाही भएन, उन्मुक्ति पाए। घर जलाइनुका साथै पुरुषहरुलाई बाँधेर महिलाको बलत्कार गरिएको थियो भने तरबारले हानेर हत्या गरिएको थियो। यसपछि भारतीय शिख समुदायले १ नोभेम्बरलाई कालो दिनका रुपमा मान्दै आएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दंगाको घटना छानबिनका लागि १० वटा आयोग गठन भए। तर मुख्य व्यक्तिमाथि कारबाही भएन। दंगामा कांग्रेस नेताको भूमिकाका बारेमा निकै आलोचना भयो। 

कांग्रेस वरिष्ठ नेताहरु सञ्जनकुमार र जगदिश टाइलरमाथि गम्भीर आरोप लाग्यो। उनी पक्राउ परे। २०१३ मा तल्लो अदालतले सज्जन कुरमालाई बिना धरौटी साधारण तारेखमा रिहा गर्‍यो। पूर्व पार्सद बलवान खोकर, अवकाशप्राप्त सैनिक अधिकारी क्याप्टेन भागमल, गिरधारी लाल र अन्य दुई जनालाई दोषी ठहर गरियो। त्यसैगरी पूर्वविधायक महेन्द्र यादव र किशन खोकरलाई ३/३ वर्षको कैद सजाय हुने फैसला तल्लो अदालतले सुनायो। जगदीश टाइलरलाई भने सफाइ दिइयो। 

अधिकांश मुद्दाहरु प्रमाण अभावको कारण देखाउँदै बन्द गरिए। तर शिखहरुले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइरहेका छन्। छानबिनको माग आजसम्म पनि उठिरहेको समयमा उच्च अदालतले दोषी ठहर गरेका आरोपितलाई सर्वोच्चले धरौटीमा छोड्ने आदेश गरेको हो।

सम्बन्धित

  • १९८४ शिख दंगा : दिल्ली हाइकोर्टले ८८ जना दोषी ठहर गर्दै फैसला सुनायो

  • शिख दंगा प्रकरण : ३४ वर्षपछि भारतीय कांग्रेस नेता धमाधम दोषी ठहर

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्