काठमाडौं- मगर समुदायले प्रमुख पर्व 'माघे सकराति' सोमबार धुमधामका साथ मनाएका छन्।
चेलीबेटीको पूजा गरी मनाइने यो पर्वमा फलफूल, रोटी, तरुल, चामल आदि 'मिश्रा' सहित पूज्ने प्रचलन छ।
सोमबार नेपाल मगर संघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको माघे सकराति महोत्सवमा समुदायको परम्परागत वेशभूषा र संस्कृतिको प्रदर्शनी गरियो।
हेरौं महोत्सवका केही झलकहरु:











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।