• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पहिरोका कारण गुल्मीमा ११ जनाको मृत्यु, २ सय घर जोखिममा

प्रदेश सरकारद्वारा जनही १ लाख राहत प्रदान
64x64
दीपक घिमिरे मंगलबार, साउन ७, २०७६  १९:१०
1140x725

बुटवल- पहिरोमा पुरिएर गुल्मीमा ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाका ३ घर पहिरोले पुर्दा ११ जनाको मृत्यु भएको हो। 

सत्यवति गाउँपालिका- ४, लिम्घामा ८ जनाको र सोही गाउँपालिका-३, ठूलो लुम्पेकमा २ जना र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो।

लिम्घाका मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ। अरु २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परेर मृत्यु हुनेमा ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विक, २५ वर्षीया निर्मला विक, १२ वर्षीया अंजली विक, ५ वर्षीय हिमांशु विक, ७ वर्षीया शिवानी विकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ। 

पहिरोमा ६ वर्षीया तारा विक डेढ वर्षीय सुमन विकको शव निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए। सो घरका एक जना बालक सन्दीप विक मावली घरमा गएकाले जीवितै रहेका छन्।

त्यस्तै सोही गाउँपालिका-३ को ठूलोलुम्पेक कसिनडाँडा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी त्रामू, ९ वर्षीय दर्शन त्रामूको मृत्यु भएको छ। त्यस्तै सोही वडामा पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजालीको मृत्यु भएको छ।

ठूलो लुम्पेमा रुद्र विकको घर पहिरोले पुरेको छ। पहिरोमा घर पुरिँदा ४० वर्षीया माया विक र १६ वर्षीय गबी बिक बेपत्ता भएका छन्। पहिरोमा पुरिएर २ जना घाइते भएका छन्।

सत्यवति-४ का १० वर्षीय करिस्मा त्रामू र १३ वर्षीय धनि त्रामू घाइते भएको प्रहरीले जनाएको छ। सोमबार रातीदेखि परेको अविरल वर्षाले घर माथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। पहिरो प्रभावित क्षेत्रमा डक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल सहितको टोली बुटवलबाट पहिरो प्रभावित क्षेत्रमा गएको छ। पहिरोमा परी मृत्यु हुनेका आफन्तलाई प्रदेश सरकारले  राहत स्वरुप प्रतिव्यक्ति १ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मार्मिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले बताए। 

वर्षाका कारण ठूलो लुम्पेकका करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। सिङ्गो गाउँ नै पहिरो प्रभावित रहेकाले घरसंख्याको आँकलन गर्न सकिने अवस्था नरहेको अध्यक्ष ढकालले बताए। 

घरहरु जोखिममा रहेकाले स्थानीय विद्यालयमा बसिरहेका छन्। कुनै पनि समयमा पहिरो खस्ने डरले त्रसित उनीहरूलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ। प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्य सहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी युदुनाथ पौडेलले बताए। 

यसैबीच परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो पहिरोको निरीक्षण गरेका छन्। मन्त्री ज्ञवाली नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका हुन्।

 स्थानीयहरुसँग घटनाको वारेमा जानकारी लिएका मन्त्री ज्ञवालीले उद्दार र प्रभावित परिवारलाई के कसरी सहयोग गर्न सकिन्छ भनी बुझ्नका लागि आफू आएको मन्त्री ज्ञवालीले बताएका थिए।

उनले पहिरोमा ज्यान गुमाएका आफन्तहरुलाई समवेदना प्रकट गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार कार्य अघि बाढाउन प्रचण्डको आग्रह बिहीबार, साउन २८, २०८३
‘जनताका चाहना असीमित, स्रोत सीमित छ’ : अर्थमन्त्री डा. वाग्ले बिहीबार, साउन २८, २०८३
‘विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ’ भन्दै देउवाले दिए सन्देश (पूर्णपाठ) बिहीबार, साउन २८, २०८३
सिंहदरबारमा खुल्यो खाद्य कम्पनीको बिक्री कक्ष, मन्त्री गौरीकुमारी यादवद्वारा उद्घाटन बिहीबार, साउन २८, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्