काठमाडौं– आइतबार बिहान लाजिम्पाटमा भएको दुर्घटनामा २ जना घाइते भ्एका छन्।
बिहान सवा ३ बजे बा ७३ प ५००६ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिदा स्कुटर दुर्घटनामा परेको हो। दुर्घटनामा पैदलयात्रु ललितपुर खोकनाका २१ वर्षिय रोहित श्रेष्ठ घाइते भएका छन्।
स्कुटर चालक काठमाण्डौ बसुन्धाराका १९ वर्षिय सुभाष पौडेल पनि घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।