काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। विषयगत ग्रेड प्रणालीमा नतिजा सार्वजनिक गर्न लागिएको छ।
नजिता सार्वजनिक गर्न ३ बजे बोडैको बैठक बोलाइएको र बैठक सकिएलगत्तै नजिता सार्वजनिक हुने बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए।
४ लाख ४९ हजार ५४ विद्यार्थीले कक्षा ११ को परीक्षा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।