• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निगम कर्मचारी र ट्यांकर चालकको सेटिङ, यसरी बाटैमा गायब हुन्छ तेल

64x64
नेपाल लाइभ शनिबार, पुस २९, २०७४  ०८:१३
1140x725

डोटी- ट्यांकरमार्फत नेपाल आयल निगमबाट चलान भएर आउने पेट्रोलियम पदार्थको परिमाण घटेर आउने गरेको व्यवसायीले गुनासो गरेका छन्।

व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर ४ प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ हराउने गरेको हो। 'म प्रत्येक पटक पेट्रोल उठाउँदा ६ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु। आयल निगमले पनि ६ हजारकै बिल बनाउँछ,' दिपायल सिलगढी नगरपालिका–५ स्थित एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले भने, 'तर प्रत्येक पटक हामीले डिप लिँदा २ सयदेखि ३ सय लिटर कम आउँछ।' यस्तै समस्या डिजलमा पनि रहेको उनी बताउँछन्।

अछाम साँफेबगरस्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरले आफूले उठाउने १२ हजार लिटरमा निरन्तर ५ सय लिटर बाटामै हराउने गुनासो गरे। 'लैजाँदा १२ हजारको रकम तिरेर लैजान्छौं तर हाम्रो ट्यांकीमा ११ हजार ५ सयभन्दा बढी झर्दैझर्दैन।' 

आयल निगमका कर्मचारी र ट्यांकरका चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको व्यवसायीको आरोप छ। कर्मचारी नै ट्यांकरका चालकसँग मिल्ने गरेको र  बाटोमै बेचेर कम तेल थमाउने गरेको व्यवसायी भण्डारीले बताए। 'निगमले तापक्रमको समस्या लगायतका अनेकन प्राविधिक कुरा  देखाएर हामीलाई बाध्य पार्छन्,' उनले भने।

समस्या समाधानका लागि निगम शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा भण्डारीले निवेदनसमेत दिए। कुनै प्रतिक्रिया पाएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अछामका व्यवसायी कुँवर पनि यही अवस्था रहे पेट्रोल नबेच्ने निर्णयमा पुगेको बताउँछन्। 'घरखेत बेचेर सेवा गर्न सकिँदैन। मुनाफाका लागि काम गर्ने हो,' उनले भने, 'हाम्रो मुनाफा ट्यांकर चालक र आयल निगमका कर्मचारीले बाटोमै खाइदिन्छन्। अनि कसरी व्यवसाय गर्ने?' 

तापक्रम समस्या 
तापक्रमअनुसार पेट्रोलियम पदार्थको आयतनमा तलमाथि हुन्छ। सोही कुरालाई आधार बनाएर निगमले ट्यांकर चालकलाई बचाउँदै आफूहरुलाई घाटामा फसाइरहेको व्यवसायीको आरोप छ। 

'डिजलमा त केही राहत छ तर पेट्रोल धनगढीबाटै लोड भएर आउँछ जसमा १ डिग्री मात्रै तापक्रम कम हुँदा ट्यांकरमा १५ लिटर कम भए हाम्रा टाउकामा हाल्छन्,' व्यवसायी भण्डारीले भने, 'सोही कुरालाई आधार बनाएर हामीलाई फसाउँदै आएका छन्।' 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्रोतका अनुसार बाटामा ट्यांकर चालकले १५० लिटरसम्म गरेको बदमासी सहजै लुक्छ। त्यसभन्दा माथिको तापक्रमलाई हवाला दिएर उम्काउन सकिन्छ। 

निगमको दिपायलस्थित शाखा कार्यालयका प्रमुख निरन मगरातीले यस्तो समस्या तापक्रमकै कारणले सिर्जना भइरहेको दाबी गरे। व्यवसायीले उठाएको समस्या दिपायल शाखाबाट समाधान गर्न कठिनाइ रहेको भन्दै उनले थपे, 'हामीसँग भण्डार नभएकाले समस्या भएको हो। स्टोरेज नभएकाले हामी पेट्रोलको ट्यांकर धनगढीबाटै मगाएर पम्पलाई आपूर्ति दिन्छौँ। तापक्रमको समस्याले आउने समस्या उहाँहरुले नै जिम्मा लिनुपर्ने हुन्छ।'रासस

प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्