• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुक्त घोषणा गरेको दुई दशकसम्म पनि पुनःस्थापना हुन सकेनन् मुक्त कमैया

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३, २०७६  १६:११
1140x725

बर्दिया- नेपाल सरकारले कमैया मुक्तिको घोषणा गरेको २ दशक पुगेको छ। २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको हो। 

पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कमैया र कम्लहरी प्रचलन कायम रहेको थियो। साँझ विहानको छाक टार्नका लागि अरुको घरमा श्रम गर्ने एक प्रकारको प्रथा थियो कमैया र कमलहरी प्रथा। 

जमिन्दारको घरमा काम गर्ने कमैया र कम्लहरीको नत भूमिमा स्वामित्व थियो न त घरबास नै। 

तर दुई दशकसम्म पनि बर्दियामा मुक्त कमैयाको पुनःस्थापना टुंगिएको छैन।

बर्दियामा मात्र ११ हजार ७ सय ९७ घर परिवार परिचय पत्र प्राप्त मुक्त कमैयामध्ये १० हजार ७ सय ३२ घरपरिवार पुनःस्थापना भइसकेका छन्। पुनःस्थापना हुन बाँकी ६५ घरपरिवार मध्ये ५३ घरपरिवार हालसम्म सम्पर्कमा आएका छैनन्। सम्पर्कमा आएका मध्ये पुनःस्थापना हुन बाँकी १२ जना रहेको भूमिसुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी ओमप्रसाद गौतमले बताए।

संवादले दिलायो जग्गाधनी पुर्जा
पुनःस्थापना हुन बाँकी रहेका मध्ये बर्दियाको मधुवन नगरपालिका ४ महेरवा बस्तीमा २३ घरपरिवार मुक्त कमैयालाई २०औं मुक्त कमैया दिवसको अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ। 

२०औं मुक्त कमैया दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी चौधरी तथा मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले उनिहरुलाई जग्गाधनी पुर्जा वितरण गरे।

Ncell 2
Ncell 2
nimb
nimb

झन्डै १० वर्ष अघि जग्गाधनी पुर्जा वितरण गरिएको जग्गा विवादित रहेको थियो। उक्त विवादित बस्तीमा संवाद समूह बर्दियाको पहलमा विवाद समाधान भएपछि जग्गाधनी पुर्जा वितरण गरिएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले बताए।

विवाद समाधान भएर उनीहरुले जग्गाधनी पुर्जा पाउने निश्चित भएपछी प्रति मुक्तकमैया परिवारलाई घर बनाउन र काठ बापतको रकम १ लाख ५५ हजार रुपैँया नेपाल सरकारबाट प्राप्त सुविधा समेत निकासा भएको र अब प्रदान गरिने उनले बताए।

बर्दियाको मधुवन नगरपालिकामा बिहीबार आयोजित मुक्तकमैया दिवसको अवसरमा विवादित रहेको क्षेत्रमा संवाद प्रक्रियाबाट विवाद समाधानपश्चात् भूमिसुधार तथा मालपोत कार्यालयले २३ घरपरिवार मुक्तकमैयालाई जग्गाधनी पुर्जा दिएर पुनःस्थापना गरिएको हो। 

मुक्त कमैया परिचयपत्र पाएको झन्डै २० वर्षपछि आफू बसिरहेको ठाउँको जग्गाधनी पुर्जा हातमा परेपछि २३ घरपरिवार मुक्त कमैया निकै खुसी भएको मुक्त कमैया विमला थारुले बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'जग्गामा त बसेका थियौँ तर अहिलेसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनौँ। संवाद समूहले दिलायो,' खुसी हुँदै मुक्त कमैया प्रमेश थारुले भने। 

महेरवा फाँटामा लामो समयदेखि मुक्त कमैयाबीच विवाद रहेको थियो। १० वर्ष अघिदेखि २३ घरपरिवार मुक्त कमैयाबीचको विवादका कारण उक्त स्थानमा बसोबास गरे पनि जग्गा धनीपुर्जा वितरण गर्न कठिनाइ भएको भूमिसुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी ओमप्रसाद गौतमले बताए।

संवाद समूह बर्दियाले प्रक्रिया अघि बढाएपछि, मधुवन नगरपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुक्तकमैया पुनःस्थापना समिति लगायतका निकायहरुको प्रयासबाट महेरवा फाँटामा दिवसकै अवसरमा मुक्त कमैयालाई पुर्जा वितरण गरिएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले बताए।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्