• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

आन्तरिक उडानमा बढ्यो बुद्धको बजार हिस्सा, यति र श्रीको घट्यो

64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  १६:२०
1140x725

काठमाडौं- सन् २०१९ को जनवरीदेखि जुनसम्ममा आन्तरिक हवाई यात्रुको संख्या १४ लाख ९१ हजार ८ सय ५ पुगेको छ। आन्तरिक हवाई सेवा प्रदान गर्ने डेढ दर्जनभन्दा बढी कम्पनीमध्ये सबै बढी यात्रु बोक्ने कम्पनीको रुपमा बुद्ध एयरलाइन्स भएको छ। बुद्ध एयरलाइन्सले पहिलो ६ महिनामै ७ लाख ५८ हजार ३ सय ४१ यात्रुलाई हवाई सेवा दिएको छ। यो संख्या कुल हवाई यात्रु मध्ये ५० दशमलव ८३ प्रतिशत हो।

योसँगै बुद्ध एयरले बुद्धले आफ्नो खस्कँदो बजार हिस्सा पनि सुधार गरेको छ। सन् २०१८ मा आन्तरिक हवाई उडानतर्फ बुद्धको यात्रु हिसा ४६ दशमल ५४ प्रतिशतमा झरको थियो। तर, सन् २०१९ को पहिलो ६ महिनामै बुद्धले ४ प्रतिशतभन्दा बढी बजार हिस्सा बढाउन सफल भएको हो। सन् २०१८ मा १३ लाख २५ हजार ४ सय ९ जना यात्रुलाई सेवा दिएको थियो। यो वर्ष जम्मा आन्तरिक हवाई यात्रुको संख्या २८ लाख ४७ हजार ७ सय ५२ थियो। 

यसैगरी आन्तरिक उडानको दोस्रो बजार हिस्सा ओगट्न सफल कम्पनी भने यति एयरलाइन्स भएको छ। सन् २०१८ का तुलनामा यतिको यस वर्षको बजार हिस्सामा केही कमी आएको छ। यतिले सन् २०१९ को पहिलो ६ महिनामा ३ लाख ४४ हजार ६ सय ५० जना यात्रुलाई सेवा दिएको छ। यो संख्या कुल आन्तरिक हवाई यात्रुको संख्यामा २३ दशमल १० प्रतिशत हो। सन् २०१८ मा यतिले कुल यात्रुको २३ दशमल ४८ प्रतिशत बजार हिसा ओगट्न सफल भएको थियो। यतिले सन् २०१८ मा ६ लाख ६८ हजार ६ सय ६४ यात्रु बोकेको थियो। 

Ncell 2
Ncell 2

यसैगरी, आन्तरिक उडानका सन् २०१९ को पहिलो ६ महिनामा तेस्रो बढी यात्रु बोक्ने सफल वायु सेवा कम्पनीको रूपमा श्री एयरलाइन्स भएको छ। तर, श्री एयरलाइन्सको सन् २०१८ को तुलनमा सन् २०१९ को पहिलो ६ महिना बजार हिस्सा घटेको छ।

श्रीले सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल २ लाख ८ सय ८ जना यात्रुलाई हवाई सेवा दिएको छ। यो संख्या कुल हवाई यात्रुको संख्यामा १३ दशमल ४६ प्रतिशत हो। तर, श्रीले सन् २०१८ मा सन् २०१७ को तुलनामा आफ्नो बजार हिसा बढाउँदै १५ दशमलब ७२ प्रतिशत पुराएको थियो। श्रीले सन् २०१८ मा कुल ४ लाख ४७ हजार ८ सय ७७ यात्रु बोकेको थियो।

नेपाल एयरलाइन्सका यात्रु ३५ हजार मात्रै
राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सलको आन्तरिक उडान तर्फ भने सन् २०१९ को पहिलो ६ महिनामा ३५ हजार १ सय ३१ जना यात्रुलाई मात्रै सेवा दिएको छ।

यो संख्या ६ महिनाको कुल आन्तरिक हवाई यात्रु संख्याको २ दशमल ३५ प्रतिशत मात्रै हो। आन्तरिक उडानमा नेपाल एयरलाइन्ससँग ८ वटा जहाज भएपनि ३ वटा जहाज मात्रै उडान भएका छन्। सन् २०१८ मा भने नेपाल एयरलाइन्सले आन्तरिक तर्फ ७९ हजार १ सय ७२ जना यात्रुलाई हवाई सेवा दिएको थियो। तर, सन् २०१९ को पहिलो ६ महिनामा पुरानो बजार हिसा पनि सुरक्षित गर्न सकेको छैन।

अहिले आन्तरिक उडानमा बुद्ध, यति, श्री, सौर्य, समिट, तारा, सितालगायत एक दर्जनभन्दा बढी हेलिकोप्टर कम्पनी पनि छन्।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ निर्वाचित
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी आइतबार, फागुन २४, २०८२
ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी आइतबार, फागुन २४, २०८२
जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा आइतबार, फागुन २४, २०८२
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्