काठमाडौं– राप्रपा(प्रजातान्त्रिक)ले दुई नेतालाई थप जिम्मेवारी दिएको छ।
महामन्त्री धुव्र बहादुर प्रधानलाई संगठन विभाग प्रमुख र राजाराम श्रेष्ठलाई केन्द्रीय सचिवालयमो जिम्मेवारी दिइएको छ।
बिधानको धारा २१ बमोजित अध्यक्ष पशुपतीशमशेर राणाले दुई नेतालाई जिम्मेवारी दिएको पार्टीका प्रवक्ता राजेन्द्र गुरुङद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।