काठमाडौं– बाढी पहिरोमा परेर घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने भएको छ । आइबार बसेको मन्त्री परिषद्को बैठकले घाइतेको उपचारको व्यवस्था सरकारले मिलाउने निर्णय गरेको छ।
यसैगरी यो प्राकृतिक प्रकोपमा अपांग तथा अशक्त हुनेहरु र मृतकका परिवारलाई ‘यथोचित व्यवस्था’ गर्ने निर्णय गरेको छ।
प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन नदिन उपकरण सहित थप स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय पनि सरकारले गरेको छ।
यस्तो छ सरकार निर्णय:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।