काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले मधेस आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। मंगलबार बसेको पार्टीको बैठकले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।
प्रतिवेदन सार्वजनिक नगर्नुले संशकित बनाएको बैठकपछि पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै बैठकले तराईमा चिसो र शितलहरमा चिसो बढेकोमा सरकारले ध्यान दिन आग्रह गरेको छ। शितलहर प्रभावित जिल्लाहरुमा न्यायो कपडा, कक्बल र दाउराको व्यवस्थ ागर्न राजपाले माग गरेको छ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।