काठमाडौं– भूमिसुधार कार्यालय, भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चार साता अघि घुससहित पक्राउ परेका गौतमविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरिएको हो। सेवाग्राहीसँग घुस लिएलगत्तै अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।