काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालत भगवान् नभएको बताएका छन्।
मंगलबार एक ट्वीट गर्दै श्रेष्ठले भनेका छन्– राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई भने यथावत् राखियो। त्यसको पनि परिणाम हो यो। सम्बन्धित सबैले बुझुन्।' केसीको गिरफ्तारीलाई उनले कानुनको नाममा गरिएको ज्यादती भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।