• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पक्राउअघि डा केसी र प्रहरीबीच यस्तो कुराकानी [भिडियोसहित]

64x64
नेपाल लाइभ सोमबार, पुस २४, २०७४  २१:३३
1140x725

काठमाडौं-
सोमबार बेलुका ७:३५ बजे। त्रिवि शिक्षण अस्पतालको साँघुरो कोठा। कोठाभित्र भुइँमा रहेको ओछ्यानमा डा गोविन्द केसी १४औं अनसन बसिरहेका छन्। कोठाभित्र केही सञ्चारकर्मी र डा केसीका समर्थक छन्।

कोठाको ढोका खुल्यो। एक हुल प्रहरी देखिए। तीमध्ये दुई जनाले ढोकाबाटै डा केसीलाई नमस्कार गरे अनि एक जना भित्र पसे। भित्र छिर्ने प्रहरी थिए, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी। त्यसपछि सुरु भयो डा केसी र एसपी जोसीबीच कुराकानी-

एसपी जोशी: डाक्टर सा'प सञ्चै हुनुहुन्छ?

डा केसी (मुसुक्क हाँस्दै): अहिलेसम्म त ठीकै छु। 

एसपी जोशी: डाक्टर सा'पले त थाहा पाइसक्नुभो होला, हामी किन आएको भनेर। डाक्टर सा'प अब हामीसँग जानुपर्छ।

डा केसी: खै, आदेश भएको छ भन्ने कुरा सञ्चार माध्यम र केही सहयोगीबाट सुनेको छु। तर, के हो भन्ने पूरा जानकारी चाहिँ छैन।

एसपी जोशी: डाक्टर सा'पलाई हामीसँग लैजाने भन्ने आदेश छ।

डा केसी: ए, त्यसो भए म मेरो वकिलसँग सल्लाह गर्छु। तपाईं पनि उहाँसँग कुरा गर्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

एसपी जोशी: हुन्छ। उहाँ (वकिल)को नम्बर पाऊँ न!

(डा केसीको मोबाइलमा वकिलको फोन आउँछ। केसी वकिलसँग कुरा गर्दै प्रहरी आएको र प्रहरीले फोन गर्ने जानकारी गराउँछन्। डा केसीले फोन राखेपछि एसपी जोशीले वकिललाई फोन गर्छन्। फोनमा उनले पक्राउ पुर्जी लिएर आएको र डा केसीलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु लैजाने जानकारी गराउँदै फोन राख्छन्।)

डा केसी: अब मैले के गर्नुपर्‍यो त?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एसपी जोशी: पक्राउ पुर्जी र अदालतको आदेश लिएर आएको छु। पक्राउ पुर्जीमा हस्ताक्षर गरिदिनुहोला।

डा केसी: अदालतको आदेशमा के छ? अनि पक्राउ पुर्जीमा के लेखिएको छ पढेर सुनाउनुहोस् न त!

(एसपी जोशीले दुवै पत्र पढेर सुनाउँछन्।)

डा केसी: देशको नियम-कानुन र नेपाल प्रहरीको कदर गर्दै म यो पत्रमा हस्ताक्षर गर्दै छु। प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेश मानेर होइन। म तपाईंहरुसँग हिरासतमा जान तयार छु। तर, अदालतमा जाँदिनँ। मेरो अनसन जारी छ। हिरासतमा पनि जारी रहन्छ।

एसपी जोशी: हामी प्रक्रिया अनुसार जाने हो। हामीले पनि आदेशको पालना गरेका हौं।

डा केसी: तपाईंहरुको काममा मेरो कुनै प्रश्न र गुनासो छैन। 

एसपी जोशी: हामी पनि आदेश अनुसार नै काम गर्ने न हो।

डा केसी: पहिला त मलाई तपाईंहरु मेरो हालचाल सोध्न आउनुभएको होला जस्तो लागेका थियो। तर, होइन रहेछ। विगतका अनसनमा तपाईंहरुले यहाँ बाहिर बसेर धेरै सुरक्षा दिनुभएको थियो। अहिले पनि त्यस्तै होला, मेरो हाल के छ भन्न आएको होला भन्ने थियो।

एसपी जोशी: के गर्ने डाक्टर सा'प, हामी पनि बाध्य छौं।

डा केसी: खै पत्रमा कहाँ हस्ताक्षर गर्ने हो?

(एसपी जोशीले पक्राउ पुर्जीको पछाडि बुझिलिएँ लेखेर डाक्टर केसीलाई हस्ताक्षर गर्न दिए। डा केसीले हस्ताक्षर गरे।)

डा केसी: म डराएर हस्ताक्षर गरेको होइन नि! म मर्न तयार भएको मान्छे। यस्तो आदेशदेखि डराउन्नँ। मेरो अहिलेको लडाइँ न्यायालयसँग होइन, न्यायालयमा बसेर जथाभावी गर्नेसँग हो। त्यसैले तीन करोड नेपालीको हितका लागि हिरासतमा अनसन बस्छु, तर अदालत जान्नँ। जसको राजीनामा माग गरेको छु, त्यही व्यक्तिको आदेश मान्दै मान्दिनँ।

एसपी जोशी: अब हिँडौं डाक्टर सा'प।

डा केसी: पिसाब फेर्न जान त पाइन्छ नि? कि भाग्छ जस्तो लाग्छ? म निडर मानिस हुँ, भाग्दिनँ ढुक्क हुनुहोस्।

एसपी जोशी: हुन्छ, जानुस्। 

(डा केसी शौचालय जान्छन्। डा केसी आएपछि दुईतले भवनबाट डा केसी र प्रहरी तल ओर्लिन्छन्।) 

प्रहरी अस्पतालको बा १ झ ७२६६ नम्बरको एम्बुलेन्समा डा केसीलाई राखिन्छ। डा केसी एम्बुलेन्सभित्र हात उठाउँदै मुस्कुराइरहन्छन्। ८:१० मा एम्बुलेन्स महानगरीय प्रहरी परिसर टेकुतर्फ लाग्छ।

प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्