• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कालिकोट घटनाको छानबिन रिपोर्ट : गोली नचलाएको भए प्रहरी मारिन्थे 

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  १८:०७
1140x725

काठमाडौं– कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनालाई छानबिन समिति ‘जायज’ भएको ठहर गरेको छ। गोली नचलाएको अवस्थामा प्रहरी नै मारिनसक्ने स्थिती भएकाले प्रहरीले गोली चलाउनु उपयुक्त भएको गृह मन्त्रालयकै छानबिन समितिले उल्लेख गरेको छ। 

सहसचिव डा.मान बहादुर बिश्वकर्मा संयोजकत्वको छानबिन समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटोलाई रिपोर्ट बुझाएको हो। रिपोर्टमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु प्रहरीको गोलीबाटै भएको उल्लेख छ। सहसचिव डा.बिश्वकर्माका अनुसार प्रहरीले गोली नचलाएको भए आन्दोलनको क्रममा झन् ठुलो क्षती अवस्था थियो। प्रहरीमाथि नै आक्रमण र प्रहरी कार्यालयमा तोडफोड भएपछि गोली चलाउनु परेको छानबिन समितिको रिपोर्टमा उल्लेख छ। 

अनियमितता देखिएन 

म्यादी प्रहरीहरुले आफुहरुलाई थोरै तलब दिएको भन्दै आन्दोलन गरेका थिए। तर, छानबिन समितिको अनुसन्धानमा सबैले सरकारले तोकेअनुसार नै तलब र राशनभत्ता पाएको उल्लेख छ। 

जिल्लाअनुसार नै राशनभत्ता फरक पर्ने भएकाले त्यही हल्लाका आधारमा आफुहरुलाई कम दिइएको भन्दै उनीहरुले आन्दोलन गरेका थिए। जसक्रममा प्रहरी र म्यादी प्रहरीबीच आन्दोलन हुँदा पुस ७ गते म्यादी प्रहरी ऐडी प्रहरी गोलीबाट मारिएका थिए। म्यादीले पाउने सुविधाबारे सुरुमै प्रहरीले प्रष्ट बनाउन नसक्नु पनि घटनाको कारकको रुपमा औल्याइएको छ।

आन्दोलनमा विप्लवको घुसपैठ

म्यादीको आन्दोलनमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुको घुसपैठ हुँदा हिंसा चर्किएको रिपोर्टमा उल्लेख छ। आन्दोलनका लागि पनि म्यादी प्रहरीलाई विप्लवका स्थानीय नेताहरुले उचालेको र प्रहरी बिट आगजनीमा समेत उनीहरुको संलग्नता देखिएको छानिबन समितिका एक अधिकारीले बताए। 

सबै म्यादी प्रहरी खुशी खुशी बिदाई भएकोमा केही घन्टामै प्रहरी कार्यालयमा ढुङगा हान्दै प्रहरीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। म्यादी प्रहरीको मृत्युपछि पनि तीन दिनसम्म जिल्लामा बन्द र आन्दोलन भएको थियो। जसमा प्रत्यक्ष रुपमा नेकपाका नेता तथा कार्यकर्ताहरु संलग्न थिए। कालिकोटमा नेकपाको प्रभाव भएकाले उनीहरुले राज्यविरुद्ध सर्वसाधरणलाई उचाल्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिडिओ र डिएसपीलाई सामान्य कारबाहीको सिफारीस 

घटनामा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको पनि गल्ती देखिएको थियो। राम्रोसँग प्रहरी परिचालन हुन नसक्दा आन्दोलनकारी हावी भएकोले सिडिओ र डिएसपीको कमजोरी रहेको भन्दै सामान्य कारबाहीको लागि सिफारीस गरिएको छ। स्रोतका अनुसार डिएसपी सुवासचन्द्र बोहोरालाई सचेत गराउन सिफारीस गरिएको छ। प्रोएक्टिभ पुलिसिङ नहुनु र सूचना संयन्त्र कमजोर हुँदा धेरै क्षती भएको थियो। प्रतिवेदनमा सिडिओ बद्रीनाथ गौरेको कार्यक्षमतामा कमजोरी औल्याइएको छ। 

कार्यालय सार्न सिफारीस 

दुरमुकाम मान्मस्थित  जिल्ला प्रहरी कार्यालय गलत ठाउँमा राखिएको भन्दै त्यसलाई स्थानान्तरण गर्न सिफारीस गरिएको छ। होचो स्थानमा भएकाले सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण भन्दै सार्न सिफारीस गरिएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाको भोलीपल्ट गृह मन्त्रालयले छानिबन समिति गठन गरेको थियो। समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरी बलका डिआईजी प्रबीण श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका डिआईजी लक्ष्मण गुरुङ सदस्य थिए। 

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्