• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

धादिङको चेपाङ गाउँ भोकमरीमा, आठ महिनाकी गर्भवती कन्दमूल र सिस्नुको खोजीमा

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  ०८:२६
1140x725

धादिङ- घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन्। चिसो बढेसँगै बिरामी परे पनि त्यसको परवाह नगरी उनीहरु खाद्यान्न जुटाउन व्यस्त हुने गरेका छन्।

यसैबीच दुई दिन लगाएर दुर्गम गाउँ पुगी सरकारी टोलीले निरीक्षण गरेको छ। सरकारी टोलीसमक्ष गाउँवासीले खानेपानी, शिक्षा, खाद्य अधिकार, स्वास्थ्यलगायतको विषय उठाएका थिए। चेपाङ महिलाहरुले पनि आफ्नो कुरा राखेका थिए।

'दस महिनामा पाक्ने खोरियाको मकैले तीन महिनाभन्दा बढी खान पुग्दैन। विद्यालय नभएकाले प्राथमिक तह उत्तीर्ण गरेका मानिस गाउँमा कोही छैनन्', समस्या नै समस्या भएकाले गाउँवासीका लागि काम गरिदिन सूर्यमाया चेपाङले कुरा राखेपछि सरकारी टोली नै गम्भीर भएको थियो।

२२ वर्षीया सुक्रिमाया चेपाङका तीन सन्तान छन्। सानो बच्चा १७ महिनाको भयो। अर्को बच्चा पाउने बेला भएको छ। सानो नानी बोकेर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर गुजारा गर्नु उनको नियमित दिनचर्या हो। आठ महिनाको गर्भवतीले पोषिलो खानेकुराका साथै आइरन चक्की खानुपर्ने, भारी बोक्न र धेरै हिँड्न नहुने, स्वास्थ्य संस्था गएर बेलाबेला जाँच गराइरहनुपर्ने भनेर आम नेपालीलाई स्वास्थ्यकर्मीले भन्दै आए पनि गुजाराको समस्या खेपिरहेका ब्रुसबाङका महिलालाई यी कुरा एकादेशको कथा जस्तै छ।

'गाउँमा खानेकुरा नै छैन, सिस्नुको खोले नभए त मरिन्छ नि', सुक्रिमाया भन्छिन्। गाउँमा उनीसहित तीन जना गभर्वती छन्।

घरमा दुई डोको जति मकै छ। खोरियामा मकै पाक्न १० महिना लाग्छ। गाउँमा स्वास्थ्य चौकी नभएकाले गाउँबाट कोही गभर्वतीले पनि जाँच गराउँदैनन्। स्वास्थ्य चौकी गइहाले पनि औषधि किनेर खानुपर्ने भन्ने सुनेकाले नगएको उनीहरुको भनाइ छ।

सुक्रिमाया मात्र होइन, ब्रुसबाङका सबैको घरमा खानेकुरा छैन। उनीहरुले सिस्नु टिपेर खोले खान्छन्। सधैं खोले खाएर तागत नै नआउने र बिरामी भएको जस्तो हुने गरेको प्रेममाया चेपाङले गुनासो गरे।

धादिङ र चितवनको सीमा क्षेत्रमा रहेको ब्रुसबाङ महाभारत शृंखलाको एउटा चुचुरो डाँडामा रहेकाले यो गाउँ सबै किसिमको सुविधा र अवसरबाट वञ्चित रहेको यहाँका वृद्ध ७८ वर्षीय टेकबहादुर चेपाङको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

खानेपानीको समस्याले गाउँवासीले लामो समयदेखि नुहाउन नपाएको धेरैको गुनासो छ। खानेपानीका लागि समेत दुई घन्टा टाढा चितवनतर्फ पुगेर एक भाँडो पानी ल्याउँदा दिन बित्ने उनीहरु बताउँछन्।

गाउँ पुगेको सरकारी टोलीमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी नायव उपरीक्षक रामबहादुर केसी लगायतले गाउँवासीको समस्या दर्दनाक रहेको जिल्ला सदरमुकाम फर्केपछि बताए।

सरकारले धादिङमा जिल्ला विकास समितिमार्फत ०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरे पनि ब्रुसबाङमा यो कार्यक्रमको कुनै प्रभाव नपरेको गाउँ पुगेको सरकारी टोलीका नेता जगन्नाथ नेपालले बताए।

गाउँवासीले पनि विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम गाउँसम्म नै नआई फर्किने गरेको गुनासो गरेका छन्।

ब्रुसबाङ गाउँलाई स्थानान्तरण गर्न माग भएपछि गाउँको जग्गा चेपाङकै हुनेगरी साविकको महादेवस्थान गाविसको ताल्ती क्षेत्रमा बस्ती सार्न पहल सुरु भएको जिल्ला समन्वय समितिका संयोजक नेपालले बताए। गाउँ सारेपछि विभिन्न निकायको सहकार्यमा घर निर्माण गरी हस्तान्तरण गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको आधारभूत आवश्यकता पूरा गर्ने, सीप सिकाइ उनीहरुलाई आत्मनिर्भर बनाउने उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्