• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इपिएस भाषा परीक्षा उत्तीर्णको सिप परीक्षण पहिलो पटक काठमाडौंमा, कोरियाबाटै टोली आउने

यस वर्ष कति जना कोरिया जान पाउलान्?
64x64
नेपाल लाइभ बुधबार, असार २५, २०७६  १५:००
1140x725

काठमाडौं- दक्षिण कोरियाली रोजगारीका लागि भाषा परीक्षा पास गरेका परीक्षार्थीको काठमाडौंमै सिप परीक्षण हुने भएको छ।

कोरिया आफैंले कोरियाली प्रविधिबाट सिप परीक्षण गराउने कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। 

आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म हुने सिप परीक्षण पहिलोपटक काठमाडौंमा हुन लागेको हो।

सिप परीक्षण हुने स्थानका बारेमा भने इपिएस शाखाले नै पछि निर्णय गर्ने बताइएको छ।

इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले भने, ‘सिप परीक्षण गर्न कोरियाली प्रविधिसहितको टोली काठमाडौं आउँछन्, हामीले स्थान मात्रै निर्धारण गर्ने हो।’ भण्डारीका अनुसार हालसम्म सिप परीक्षण केन्द्रको छनोट भइसकेको छैन।

सिप परीक्षणमा गत असार १३ गते प्रकाशित भएको कोरियाली भाषा परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थी सहभागी हुन पाउने छन्। जसका लागि परीक्षार्थीले आसार २० गतेदेखि २९ गतेसम्म सिप परीक्षणका लागि आवेदन फारम भरिसक्नु पर्नेछ।

सिप परीक्षणबाट ६ हजार ७ सय मात्रै छनोट हुने
यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना कामदार उत्तीर्ण भएका छन्। जसमध्ये ९ हजार १ सय ३३ जना उत्पादनमूलक कामका लागि र २ हजार ८ सय ७६ जना कृषिका लागि उत्तीर्ण भएका छन्। यी दुवै क्षेत्रको परीक्षामा उत्तीर्णमध्येबाट यो वर्ष कोरियाली सिप परीक्षण गरी ६ हजार ७ सय कामदारमात्रै छनोट गर्ने बताइएको छ।

जसमा उत्पादनमूलक कामका लागि ४ हजार ७ सय कृषि तथा पशुपालन कामका लागि २ हजार कामदार कोरियाले छनोट गर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

कोरियामा अघिल्ला वर्षका तुलनामा रोजगारीका अवसर कम हुँदै गएकाले भाषा परीक्षा पास गरेका परीक्षार्थीबाट करिब आधा मात्र सिप परीक्षणबाट छनोट  हुने इपिएस शाखाका प्रवक्ता भण्डारीले बताए।

भाषा परीक्षा पास गरी सिप परीक्षणमा समेत छनोट भएका ६ हजार ७ सय कामदारबाट पनि सबै कामदार रोजगारीका लागि कोरिया जान पाउने ग्यारेन्टी दिन नसकिने उनको भनाइ छ।

‘कोरियामा कति कामदार आवश्यक पर्छन्, त्यति कामदार मात्रै कोरियाली सरकारले माग गर्छ, भाषा पास गर्नु र सिप परीक्षण पास गर्नु कोरिया जान योग्य हुनु होइन,’ प्रवक्ता भण्डारीले स्पष्ट पारे।

‘कोरियाको विकासका लागि धेरै कामदार आवश्यक पर्ने भयो भने कोरियाले छनोट गरेका सबै कामदारको माग गर्न सक्छ, होइन भने आवश्यकताअनुसार मात्र लैजान्छ,’ प्रवक्ता भण्डारीले थपे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरियाले भाषा परीक्षासँगै सिप परीक्षण प्रविधिलाई पनि यसपटकबाट कार्यान्वयनमा ल्याएको हो।

सिप परीक्षण कसरी गरिन्छ?
कोरिया भाषा परीक्षामा उत्तीर्ण भएका कामदारको सिप परीक्षण गर्दा शारीरिक अवस्था कस्तो छ, कान कम सुन्ने वा नसुन्ने, दृष्टिशक्ति, दिमागको तीक्ष्णता जस्ता शारीरिक अवस्था परीक्षण गरिनेछ। त्यस्तै कामदारको अन्तवार्ता पनि सिप परीक्षण भित्रै समावेश गरिनेछ।

पूरा विवरण यहाँबाट हेर्नुहोस्

सिप परीक्षण गर्दा कोरिया कुन कामका लागि रोजगारीमा जान लागेको हो, सोही गरेर देखाउनु पर्ने इपिएस शाखाले जनाएको छ।

प्रवक्ता भण्डारी भन्छन्, ‘उत्पादनमूलक कामका लागि जानुपर्ने हो भने कामदारले मेसिन चलाउन वा कुनै सामग्री फिटिङ कसरी गर्ने भनि प्रयोगात्मक रुपमा देखाउनु पर्दछ। कृषि काममा जाने कामदारले कृषिसम्बन्धी काम गरेर देखाउनु पर्नेछ।’

कुन शीर्षकमा कति अंक?
इपियस कोरिया शाखाले उत्पादनमूलक र कृषि दुवै क्षेत्रका कामदार लिन लिखित तथा सिप दुवै परीक्षण गर्छ। उत्पादनमूलक क्षेत्रमा यी दुवै खालका परिक्षाको अंक बराबर तोकिएको छ।

लिखित परीक्षाको १ सय र सिप परीक्षणको १ सय गरी कूल २ सय पूर्णांकमा पर्शीक्षार्थीको क्षमता जाँच गरिन्छ। सिप परीक्षणतर्फ शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि समान ३०/३० तथा सामान्य सिप जानेको हकमा ४० अंक गरी कूल १ सय अंकमा जाँच हुनेछ।

कृषि क्षेत्रका हकमा भने कूल २ सय पूर्णांकमा लिखित परिक्षामा ९० र सिप परीक्षणका लागि भने १ सय १० अंक छुट्याइएको छ। सिप परीक्षणअन्तर्गत प्रशिक्षार्थीले शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि ३०/३० तथा सामान्य सिप शीर्षकमा ५० अंकको परिक्षा दिनुपर्नेछ।

दुवै क्षेत्रकाै परीक्षामा सामेल अनुभवी, तालिमप्राप्त तथा शैक्षिक योग्यता र सरकारी अनुभवको प्रमाणपत्र भएका प्रशिक्षार्थीहरुलाई भने अतिरिक्त ५ अंक दिइनेसमेत इपिएस कोरिया शाखाले जनाएको छ।

असोज १३ गते सिप परीक्षणको नतिजा प्रकाशित हुने शाखाले उल्लेख गरेको छ।

कोरियाले सन् २००८ देखि नेपाली कामदार इपिएस प्रणालीमार्फत कोरिया लैजान थालेको हो। सन् २००८ देखि हालसम्म इपिएस भाषा परीक्षा पास गरी ६२ हजार २ सय २७ जना कामदार कोरिया पुगिसकेका छन्। जसमध्ये ५८ हजार ५ सय १७ जना पुरुष र ३ हजार ७ सय १० जना महिला कामदार छन्।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्