काठमाडौं- नेपाल प्रहरीका ६ एसपीको काज सरुवा भएको छ।
सूची अनुसार श्यामकृष्ण अधिकारी महोत्तरी, ओम अधिकारी गोरखा, नवराज भट्ट बाग्लुङ, ईश्वर कार्की अपराध महाशाखा पुगेका छन्। यस्तै, कृष्णहरि शर्मा पोखरेललाई मानवअधिकार शाखा, भोला रावललाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतमा काज गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।