• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल प्रहरीलाई टाउको दुखाइ बनेको पाकिस्तानी दम्पति, यसरी हुन्छ दिउँसै चोरी

64x64
नेपाल लाइभ शुक्रबार, असार २०, २०७६  ०७:५२
1140x725

काठमाडौं– एक पाकिस्तानी दम्पति अहिले नेपाल प्रहरीका लागि टाउको दुखाइ बन्दै गएको छ। काठमाडौं आएर श्रृंखलाबद्ध चोरीको आतंक फैलाएपछि प्रहरीका लागि यो दम्पति टाउको दुखाइको विषय बनेको हो। 

चोरी गर्नकै लागि पाकिस्तानदेखि काठमाडौंसम्म आएको यो दम्पतिले पटकपटक पक्राउ परेर छुटे पनि चोरी गर्न भने छोडेको छैन। डेढ महिनाअघि पक्राउ परेर छुटेको पाकिस्तानी दम्पति पुन चोरी आरोपमै पक्राउ परेको छ। पटकपटक चोरी आरोपमा पक्राउ पर्ने पाकिस्तानी दम्पति हुन् ३२ वर्षीय मोहसिन खान र उनकी पत्नी ३१ वर्षीया पूजा मोहसिन खान।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुर दरबार क्षेत्रस्थित स्वीट होम भक्तपुरबाट पक्राउ गरेको छ। उनीहरुको चोर्ने शैली भने एकै प्रकारको देखिन्छ। 

गत बुधबार साँझ साढे ५ बजे ललितपुर गावल घर भई काठमाडौं महानगरपालिका–२३ झोंछेस्थित राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्सचेन्जमा चोरी गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए। 

यो दम्पति नै उक्त मनि एक्सचेन्जमा गएर ५ सय साउदी रियाल युएस डलरमा साट्ने बहाना बनाउदै चोरी गरेको थियो। उनीहरुले त्यस मिन एक्सचेन्जबाट युएस डलर ९ सय, साउदी रियाल ३ हजार, चिनियाँ युआन १ हजार ४ सय चोरी गरेका थिए।

यसअघि पनि यही दम्पतिले भक्तपुर क्षेत्रमा चोरी गरेको थियो। उनीहरुले वैशाख २९ गते साँझ साढे ६ बजे बा १९ च ७४ नम्बरको कार चढेर भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको पसलबाट ३० हजार रुपैयाँ चोरेका थिए।

श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एन्ड इलोक्ट्रोनिक्स सेन्टरमा गएर आफूसँग युएस डलर मात्रै छ, नेपाली सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेरौँ भन्ने बाहना बनाएर ३० हजार रुपैयाँ चोरेका थिए। 

त्यसपछि उनीहरुले भक्तपुर लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको किचेन स्टोरबाट ६ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बुटवलका सारदा बस्नेतले सञलन गरेको राइजिङ स्पोर्ट ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।

चोरी गरेर उनीहरु कार लिएर सिनामंगलमा रहेको रुद्र भ्यू होटलको १०४ नम्बर कोठामा बसेका थिए। त्यसबेला गत वैशाख २९ गते प्रहरीले उनीहरुलाई सोही होटलबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट दुई थान पासपोर्ट, १ सय दरका २१ थान युएस डलर, ५० दरका १७ थान युएस डलर, पाकिस्तानी मुद्रा १ सय दरको ३ थान, ५ सय दरेको १ थान, १० दरको ३ थान, नेपाली १ लाख ३७ हजार ५ सय बरामद गरेको छ। 

त्यसबेला चोरीको आरोपमा पक्राउ परेको यो दम्पति दुई दिनपछि वैशाख ३१ गते नै  ५०–५० हजार धरौटीमा रिहा भएका थियो। त्यसपछि पनि श्रीमान् श्रीमती नै पुन चोरीमै सक्रिय भएर लागेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी पटकपटक पक्राउ पर्दै छुट्दै पुन चोरीमा संलग्न हुन थालेपछि प्रहरी नै हैरानीमा पर्न थालेको छ । ‘हामी पक्राउ गर्छौं, अदालतले सामान्य धरौटीमा छाडिहाल्छ। फेरि चोरीको आतंक  फैलिन्छ,’ अपराध महाशाखाका एक अधिकारीले भने,  ‘यJ पाकिस्तानी दम्पतिले हैरान नै पार्ने भए।’

चोरी सम्बन्धी फिलतो कानुनी व्यवस्था भएका कारण उनीहरुले नेपाललाई टार्गेट बनाएर चोरी गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

यो पनि..

चोर्नकै लागि पाकिस्तानदेखि काठमाडौंसम्म : कार चढेर चोर्न हिँड्ने पाकिस्तानी दम्पती पक्राउ

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  ०७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्