काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १ सय ४५ जना ११औं तहका कर्मचारीको समायोजनसँगै पदस्थापन गरेको छ। मन्त्रालयले पदस्थापन गर्दा अधिकांश कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ।
केही कर्मचारी भने यथास्थानमा नै पदस्थापन भएका छन्।
पदस्थापन भएका १ सय ४५ कर्मचारीको सूची






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।