• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्माणाधीन केन्द्रीय कारागारको ५ सय ३२ रोपनी जग्गामा 'भू-माफिया'को आँखा

सरकारी कायम भएको ३२ वर्षपछि राणा परिवारले हाले मुद्दा
64x64
नेपाल लाइभ सोमबार, असार १६, २०७६  १७:२०
1140x725

काठमाडौं- बालुवाटारको १ सय १३ रोपनी जग्गा आफ्नो नाममा पारेका भू-माफियाले सो जग्गाका सम्बन्धमा अनुसन्धान भइरहेका बेला केन्द्रीय कारगार निर्माण भइरहेको जग्गामा पनि चलखेल गरेको खुलासा भएको छ। केन्द्रीय कारागार रहेको ५ सय ३२ रोपनी जग्गामा व्यक्तिको नाममा दर्ता गर्ने चलखेल सुरु भएको हो।

सो जग्गा व्यक्तिका नाममा दर्ता हुनुपर्ने दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर भई विचाराधीन छ। उक्त मुद्दाको सुनुवाइ सोमबार तोकिए पनि स्थगित भएको छ।

जिजुबाजेले राजकाजको भोगचलन गरेको देखाउँदै उनीहरुले उक्त जग्गा सरकारीकरण गर्ने निर्णय खारेज हुनुपर्ने जिकिर गर्दै मुद्दा दायर गरेका हुन्।

जगतजंग र जितजंग राणाका छोराहरुले यस्तो जग्गा दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। जिजुबाजेका नाममा दर्ता भएको उक्त जग्गा डिही बगैँचा,उपल्लो बगैँचा र महरानी बगैँचाका नामले चिनिएको जग्गा भएकाले आफ्नो नाममा हुनुपर्ने दाबी उनीहरुको छ। राणा परिवारका ६ जना सन्तानले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

यमजितप्रताप राणा, ओमप्रताप राणा, मनोजप्रताप राणा, सुस्मिता राणा र मोहनजङ्ग राणाले २०६८ साउन ३२ गते सर्वोच्चमा रिट हालेका थिए।

२०३४ सालमा उक्त जग्गा दाबी गर्दै कोही पनि नआएपछि सरकारले आफ्नो नाममा ल्याएको थियो। नुवाकोटको विदुरमा रहेको कित्ता नम्बर ३७७, ३७८, ३७९ र ६६८ को क्षेत्रफल भएको जग्गा सरकारी कायम भएको थियो।


नापी भएको ३२ वर्षपछि दाबी
२०३४ सालमा नापी हुदाँ कसैले पनि दाबी नगरेपछि सरकारी कायम भएर हाल सुविधा सम्पन्न केन्द्रीय कारगार बन्दै गरेको नुवाकोटको जग्गाका विषयमा लामो समय राणा परिवार मौन बसेको थियो। २०६६ सालमा मात्र उनीहरुले उक्त जग्गा दाबी गर्न सुरु गरेका हुन्। २०६६ साल जेठ २७ गते उनीहरुले नुवाकोटमा आधुनिक कारागारका लागि छुट्याइएको जग्गा आफ्नो पितापुर्खाको भएको दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिएका थिए।

जग्गा सरकारी भएको ३२ वर्षपछि उनीहरुले दिएको निवेदनउपर मालपोत कार्यालय नुवाकोटले २०६७ मंसिर २४ गते आवश्यक निर्णय गर्‍यो। २०४४ कात्तिकमा मन्त्रिपरिषद्‌को निर्णय र २०४४ पुस २२ गते सोही निर्णयलाई आधार मानी मालपोत कार्यालयले सरकारको नाममा दर्ता गराएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन श्री ५ को सरकारको नाममा खम्बा क्याम्पमा दर्ता भइसकेको हुँदा पुनः दोहोरो दर्ता हुन नसक्ने भन्दै राणा परिवारको निवेदनमा मालपोत कार्यालयले २०६७ मंसिर २४ गते निर्णय गरेको थियो। राणा परिवारले काठमाडौ गोठाटारको ५० रोपनी जग्गा अंशियारका बीचमा मुद्दा पर्दा आफूहरूले जितेको दाबी गर्दै उक्त जग्गा पनि पाउनुपर्ने दाबी सर्वोच्चमा पेस गरेको रिटमा उल्लेख  छ।

फिल्डमा खटिएका अमिनले उक्त जग्गा खम्बा क्याम्प भनेर लेखेकै भरमा सरकारी नहुने र अन्तरिम संविधानअनुसार आफूहरुले उक्त जग्गाको मुआब्जासमेत नपाएको दाबी उनीहरुको छ। 


उनीहरुले हालसम्म उक्त जग्गा आफूहरुकै हकभोग र कब्जामा रहेको दाबी गर्दै हालसम्म सरकारले उक्त जग्गा अधिग्रहरणसमेत नगरेको दाबी गरेका छन्। उक्त जग्गा सरकारी हुने निर्णय बदर गरी मालपोत कार्यालय नुवाकोटको नाममा दर्ता गर्नु भनी परमादेश जारी गर्नुपर्ने उनीहरुको माग छ।

सरकारले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा सार्ने तयारी निकै पहिलेदेखि थालनी गरेको थियो। यसका लागि सरकारले विदुर नगरपालिका-६ को चण्डीपोखरीमा जग्गाको व्यवस्था पनि गरिसकेको छ। उक्त जग्गामा कारागार बनाउन भूमिसुधार मन्त्रालयले पनि सहमति दिएपछि निर्माणका क्रममा रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्रीय कारागार जीर्ण बन्दै गएको र नुवाकोटमा रहेको खाली जग्गालाई सदुपयोग गर्दै जीर्ण भएको कारागारलाई मर्मतका लागि सार्न लागिएको थियो। कारागार पूरानो भएको र त्यस वरपर धेरै अग्ला घरहरु बनेकाले सुरक्षाको दृष्टिकोणले पनि असुरक्षित हुँदै गएपछि कारगारलाई नुवाकोट सार्ने सरकारको तयारी थियो।

मन्त्रिपरिषद्‌ले कारागार व्यवस्था विभागलाई पुर्जा नै दिएकाले आधुनिक कारागार बन्दै गरेको कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए।

राणा परिवारले हालेको मुद्दामा भूमिसुधार मन्त्रालय, मालपोत कार्यालय नुवाकोटलगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्