काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १÷१ रुपैयाँ मूल्य बढाएको हो।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि गरिएको छ। इन्डियन आयल कर्पाेरेशनले मूल्य बढाएपछि समायोजनका लागि आफुहरुले पनि मूल्य बढाएको आयल निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।