काठमाडौं–पोखरा महानगरपालिकाकी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सह सामाजिक परिचालिका अनिता गुरुङलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगले सोमबार मुद्दा दायर गरेको हो।
उनले गाउँ नगर साझेदारी कार्यक्रम अन्र्तगत उठाएको २ लाख १२ हजार ५ सय ४७ रुपैया हिनामिना गरेको भन्दै आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।