• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अर्थमन्त्रीसँग प्रदीप गिरिको प्रार्थना- पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्नुहोस्

64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  २०:४८
1140x725

काठमाडाैं- नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री डा युवराज खतिवडालाई अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरिले काठमाडौं शहरमा भएका पुस्तक पसल ७५ प्रतिशत बन्द भइसकेकाले पुस्तकमाथि करभार थप्ने कुरालाई हरेक हालतमा समाप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडासँग आग्रह गरेका हुन्। गिरिले न्युरोडमा भएका पुस्तक पसलको ठाउँ अहिले सुन व्यवसाय र रक्सीको पसलले लिएको हुँदा अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्न अर्थमन्त्री खतिवडासमक्ष आग्रह गरे।

संसद्‌मा सांसद गिरिले राखेको धारणाको सम्पादित अंश:

सभामुख महोदय,

धेरै वर्षअघिको कुरा हो।

त्यतिबेला सभामुखलगायत धेरे कमरेडहरु अत्यन्त कठिन युद्धमा संलग्न हुनुहुन्थ्यो। त्यस युद्धका प्रति हाम्रो पनि सहानुभूति थियो। त्यो मैले दोहोर्‍याइ रहनु नपर्ला। त्यो ताका तत्कालीन अर्थमन्त्री डा रामशरण महतले पुस्तकका उपर कर लगाएका थिए। पुस्तकको आयातका उपर। त्यतिबेला यस समय सत्तामा रहेका अधिकांश साथीहरु जङ्गलमा भएकाले ध्यान नदिनु भएर हो कि? यद्यपि जङ्गलमा पढ्ने परम्परा थियो। त्यो बेलाका रचनाहरुबाट थाहा पाइन्छ।

पुस्तकका उपर कर लाग्ने व्यवस्थाप्रति तत्कालीन संसद्‌मा चर्को विरोध गरेको हुँदा, स्वयम् मैले आफ्नै अर्थमन्त्रीका उपर प्रहार गरेको हुँदा बडो उदारतापूर्वक पुस्तकलाई करभारबाट मुक्त गरिएको थियो। यत्रो वर्षको अन्तरालपछि, यत्रो ठूलो क्रान्ति भइसकेपछि पुस्तकका शौखिनहरु सत्तामा भएपछि स्वयम् विद्वान प्रधानमन्त्रीका पालामा आहिले आएर पुस्तक करमुक्त रहने प्रणालीलाई विभिन्न बाहनामा, विभिन्न नाममा विभिन्न कारणले करको दायरामा ल्याइँदैछ। नेपालमा एउटा उखान छ- ‘कुरो र कुलोलाई जता लगे पनि हुन्छ।’

किन कर लगाउने भन्दा दुई/तीन वटा तर्क मैले सुनेको छु‍, नसुनेको होइन। तर, मुलतः पुस्तक भन्ने कुरा र पुस्तकको उपलब्धि भन्ने कुरा यसै पनि उपभोक्तावादी समाजमा हराउँदै गएको छ। तथाकथित सञ्चारक्रान्तिले ल्याएका सस्ता मनोरञ्जनमा हामी अलमल्ली रहेका छौं।  यहाँ पुराना साथीहरुलाई थाहा होला, मैले त बेलाबखत पुस्तक व्यवसायीलाई भन्दै आएको छु- काठमाडौं सहरमा भएका पुस्तक पसल ७५ प्रतिशत बन्द भएका छन्। न्यूरोडमा गएर हेर्नुहोस्।

nimb
nimb
Ncell 2
Ncell 2

ती पुस्तक पसलको ठाउँ सुनको व्यवसायले लिएको छ। गएर हेर्नुभए हुन्छ तपाईंले। रक्सीको पसलले लिएको छ। जुन पुस्तक पसल चलाइरहेका छन्, चाहे रत्न पुस्तक भण्डार होस्, चाहे मण्डला बुक्स होस्, म गएर जहिले पनि सोध्छु- ‘हैन तपाईंहरुले कसरी पसल चलाउनु भएको छ? कसरी खान पुग्छ?’

अब उनीहरुलाई अतिरिक्त करभार लगाएर पुस्तक पढ्ने प्रवृतिलाई निरुत्साहित नगर्नुहोस्। म अर्थमन्त्री ज्यूसँग प्रार्थना गर्न चाहन्छु। उहाँ स्वयम् एक विद्वान व्यक्ति हुनुहुन्छ। त्यसको अत्यन्त ठूलो महत्व छ।

अघि पूर्ववक्ता नेपाली कांग्रेसका छायाँमन्त्रीले करलाई नीतिका रुपमा पनि हेर्नुहोस् है भन्नु भएको थियो । मेरो भनाइ त्यसको पनि एउटा अंग हो। कर सिर्फ पैसा उठाउने सरकारलाई खर्च गर्ने साधन ल्याउने मात्र होइन। सरकारका केही निश्चित नीति पनि हुन्छन्। सरकारको पुस्तक विरोधी नीति होइन होला। अभिव्यक्ति स्वतन्त्रता विरोधको प्रतिक होइन होला।

यसैले म सम्मानीय प्रधानमन्त्री, अर्थमन्त्रीलाई निवेदन गर्न चाहन्छु- यो पुस्तकमाथि करभार थप्ने कुरालाई रहेक हालतमा समाप्त गरियोस्। यसका प्रति सम्माननीय सभामुखले पनि आफ्नो सहमति जताइदिनुभयो भने म आफूलाई भाग्यमानी सम्झनेछु।

धन्यवाद।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्