काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) निजामति सेवामा खसआर्यका लागि पनि आरक्षण माग, ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न जोड
२) बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बोलायो बयानका लागि ८६ जना, सूचीमा छैन ‘भूमाफिया’ ढकाल र सुवेदीको नाम
३) एसइईको नतिजा बुधबार प्रकाशित नहुने राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट, यसै साताभित्र सार्वजनिक हुने
४) विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो अस्ट्रेलिया, घरेलु टोली इंग्ल्यान्ड थप दबाबमा
५) र, अमेरिकी सैन्य अखडा राख्ने प्रस्तावको श्रीलंकामा विरोध, राष्ट्रिय सम्प्रभुतामाथि सम्झौता हुने भन्दै चिन्ता, पोम्पिओको कोलम्बो भ्रमण रद्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।