• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेता गणको नेपालमै उपचार हुने व्यवस्था मिलाइएको छ : स्वास्थ्यमन्त्री यादव

64x64
नेपाल लाइभ मंगलबार, असार १०, २०७६  १३:४१
1140x725

काठमाडौं- उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्धितीय तहको अस्पताल तहमा स्तरोन्नति गर्ने नीति क्रमशः कार्यान्वयन भइरहेको बताएका छन्। 

संसद्‌मा विनियोजित बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ स्वास्थ्यमन्त्री यादवले द्धितीय अस्पतालमा स्त्री तथा प्रसुति, बालरोग, मेडिसिन, शल्यचिकित्सा, हाडजोर्नी र फिजियोथेरापीलगायतका सेवालाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उनले हरेक स्थानीय तहमा एक प्राथमिक अस्पताल, प्रदेशमा द्धितीय तहको अस्पताल, हरेक प्रदेशमा कम्तीमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघ मातहतमा रहने गरी अति विशिष्टिकृत अस्पताल स्थापना र सञ्चालन गरिने नीतिअनुरुप चिकित्सक दरबन्दी सिर्जना गर्ने व्यवस्था गरिएको पनि बताए।

उनले भने, ‘चिकित्सक मागअनुरुप उत्पादन गर्ने शिक्षा मन्त्रालयसँग समन्वय र सहकार्य गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुरुप चिकित्सकहरुको व्यवस्था गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने योजना छ।’

'नीति तथा कार्यक्रमको बुँदा १०५ मा ‘वीर अस्पताललाई अन्तर्राष्ट्रिय गुणस्तरका सबै विशिष्ट सेवासहितको उत्कृष्टताको केन्द्रको रुपमा विकास गरिनेछ, आगामी वर्ष दुवाकोटमा विस्तारित वीर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु  गरिने छ’ उल्लेख भएबमोजिम बजेट विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिए।

उपप्रधानमन्त्री यादवले लामो समयदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्ति व्यवस्था गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाइएको बताए।

‘औषधिको अभाव हुन नदिन स्थानीय तहमा औषधि खरीद गर्नसक्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी, उपकरण, ल्याव, एक्सरे आदिलाई तादम्यताका साथ मिलाउने कार्य भइरहेको छ, उनले भने।

५० बेडभन्दा अस्पतालका हरेक अस्पतालमा सामाजिक सुरक्षा इकाइ, त्रिवि शिक्षण अस्पताललाई सोही व्यवस्थाअनुसार गर्न निर्देशन दिइएको पनि संसद्‌मा मन्त्री यादवले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

नेताको नेपालमा उपचार

नेता गणको नेपालमा उपचार गर्नेबारे 'जनस्वास्थ्य सेवा ऐन, २०७५' को दफा ३० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए पनि कुनै पनि व्यक्तिलाई विदेश उपचार गराउनुपर्ने भएमा खर्च उपलब्ध गराइने छैन' उल्लेख भएबमोजिम नेपालमै उपचार हुने व्यवस्था मिलाइएको पनि मन्त्री यादवले जानकारी दिए।

संसद्‌मा मन्त्री यादवले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने व्यवस्था गरिएको पनि जनाए। ‘सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीपूर्ण सन्देश लेखिनुपर्ने कानुनी व्यवस्थालाई अनुगमन गरी पालना नगर्ने कम्पनीलाई दण्डसजाय र पालन गर्नेलाई प्रोत्साहनको व्यवस्था गरिएको छ,’ उनले भने।

स्वास्थ्यको बजेटको १० प्रतिशत पुर्‍याउन पैरवी भइरहेको पनि मन्त्री यादवको भनाइ छ। ‘योजना आयोग, अर्थ मन्त्रालयलगायतसँग विशेष छलफल भए पनि सबै पक्ष जिम्मेवार हुनुपर्छ। अहिले निकै कम स्रोतसाधान र जनशक्ति लिएर काम गर्न परेको छ,’ उनले भने।

जनशक्ति अभाव
मन्त्री यादवले नेपाललाई ३ हजार ३ सय विशेषज्ञ डाक्टरको आवश्यकता रहे पनि हाल ६ सय ७१ जना मात्र रहेको, एमबिबिएस चिकित्सक ३ हजार चाहिएकोमा १ हजार ३ सय ६७ मात्र रहेको, ३० हजार नर्सिङ स्टाफ चाहिएकोमा ९ हजार ३ सय ११ मात्र रहेको र अन्य कर्मचारीको समेत अभाव रहेको बताए।

संसद्‌मा मन्त्री यादवले एकद्धार संकट व्यवस्थापन केन्द्रबाट हिंसापीडितले एकै ठाउँमा उपचार, सामाजिक, कानुनी परामर्श लिनुका साथै पुनर्स्थापनालगायतका सेवा लिइरहेको जानकारी दिए। उनका अनुसार यस्तो सेवा हालसम्म ५४ जिल्लाका ५५ अस्पतालमा उपलब्ध छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्