• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कुन सडक आयोजनामा कति काम?

४ वर्षभित्र सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन्छन् : मन्त्री महासेठ
64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  १५:२५
1140x725

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अधिकांश सडक आयोजना निर्माणको काम तीव्र गतिमा अघि बढाइएको बताएका छन्। आगामी आर्थिक वर्षको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सबैजसो सडक आयोजना निर्माणको कामले तीव्रता पाइरहेको बताएका हुन्। 

महासेठले सोमबार संसदमा जवाफ दिँदै २०७९/८० सम्ममा सबै राष्ट्रिय गौरवका आयोजनाको निर्माण सम्पन्न भइसक्ने बताए। आगामी आर्थिक वर्षभित्रै मध्यपहाडी राजमार्ग र २०७६ असोजभित्र हुलाकी राजमार्गको बाँकी खण्डको निर्माणका कार्यका लागि बोलपत्र आह्वान भइसक्ने उनको भनाइ छ।  

हुलाकी सडक आयोजना 
कुल लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर रहेको हुलाकी राजमार्गको २ सय ५२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। ९ सय ९२ किलोमिटर सडक निर्माणको चरणमा रहेको छ। ३ सय किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने बाँकी २ सय ४२ किलोमिटर सडकको बोलपत्र आगामी असोजभित्रै गरिनेछ। 

कुल २ सय १९ वटा पुल निर्माण आवश्यक रहेको उक्त आयोजनामा ८० वटा निर्माण सम्पन्न भइसकेको छ। ८० वटा पुल निर्माणको अन्तिम चरणमा रहेको छ। ६९ वटा पुल डिजाइनको अन्तिम चरणमा रहेको छ। आव २०७८/७९ सम्ममा हुलाकी सडक आयोजना निर्माण सम्पन्न हुन्छ। 

मध्यपहाडी सडक आयोजना 
कुल १ हजार ८ सय ७९ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको ४ सय १० किलोमिटर कालोपत्रे सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ। ५ सय ४२ किलोमिटर सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको छ। ४ सय ६३ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मध्यपहाडी सडक खण्डलाई आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

उत्तर–दक्षिण लोकमार्ग 
२०७२ सालको भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग सञ्चालन गरिएको छ। यद्यपि यो सडकखण्डको अधिकांश भाग कालोपत्रे हुन बाँकी रहेको छ।

रसुवागढी–ठोरी सडकखण्ड आगामी २ आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कोसी करिडोर अन्तर्गत धनकुटा–किमाथांकाको १४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ। त्यो आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिनेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्ड कालोपत्रे तथा जोमसोम–कोरला सडक खण्डको ग्राभेल निर्माण कार्य २०७७/७८ भित्रमा सम्पन्न गरिनेछ। 

कर्णाली करिडोर अन्तर्गत हिल्सा–सिमीकोट सडकखण्डको ट्रयाक खोल्ने काम आगामी आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गरिनेछ। फुलालु–सल्लीसल्ला सडकखण्ड अन्तर्गत १ सय ४० किलोमिटर सडक खण्ड निर्माणको काम आर्थिक वर्ष २०७७/७८मा सकिनेछ। 

मदन भण्डारी राजमार्ग 
१ हजार २ सय किलोमिटर कुल लम्बाइ रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–हेटौंडा सडकखण्ड आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ। धरान–शान्तिनगर–बाहुनडाँगी सडकखण्ड आर्थिक वर्ष २०७६/७७ भित्रै ठेक्का प्रक्रियामा जानेछ। त्यसैगरी सम्भाव्यता अध्ययन बाँकी रहेको सुर्खेत–रुपाल खण्डको सम्भाव्यता अध्ययन कार्य आगामि आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। 

महेन्द्र राजमार्ग 
१ हजार २७ किलोमिटर रहेको पूर्वपश्चिम राजमार्ग विस्तारको काम सुरु भएको छ। बुटवल–नारायणघाट र कमला–कञ्चन खण्ड गरी करिब २ सय किलोमिटर सडक विस्तारको काम यही आर्थिक वर्षको मसान्तबाट सुरु भएको छ। सप्तरीको पकली र पकलीदेखि काँकडभिट्टासम्मको सडक विस्तारको काम नयाँ अवधारणासहित अगाडि बढाइएको छ। यी सडकहरु ४ लेन र आवश्यकता अनुसार सहरी क्षेत्रमा ६ लेनसम्म विस्तार गरिनेछ।

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्