काठमाडौं–बिहिबारको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललाई कामयमुकायम सचिव जिम्मेवारी दिएको छ। अर्याललाई राष्ट्रिय प्राकृतीक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको हो।
बैठकले स्वास्थ्य मन्त्रालयको रिक्त सचिव पदमा पनि बढुवा गरेको थियो। सरकारले डा.पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयका सचिवमा बढुवा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।