• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आफ्नै घर ढालेर बीमा दाबी गर्ने पनि यही समाजमा छन् : अर्थमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १८:३९
1140x725

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका बीमा गर्ने कम्पनी, बीमक र बीमितलगायत बिमा क्षेत्रमा काम गर्ने सबैको तरिका सही नभएको धारणा राखेका छन्। 

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बिमा गर्ने कम्पनीका नराम्रा काम धेरै सुनिने गरेकोमा पछिल्ला समय बिमा दाबी गर्न आउने बीमितले पनि विश्वास गुमाउँदै गएको बताएका हुन्। 

‘आफ्नै घर ढालेर बिमा दाबी गर्ने जस्ता नैतिक पतन भएकाहरू पनि यही समाजमा छन्। त्यो नैतिक पतनको चरम रूप हो। बिमा व्यवसायीको पनि पारदर्शिता चाहिन्छ र बीमा समितिले पनि कडा हुनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने। 

‘स्वार्थ बाझिने कुरा छ भने अर्थमन्त्री होस्, सचिव होस् वा बीमाका पदाधिकारी होस्, त्यस्तो कुरामा संलग्न हुनु हुँदैन। स्वार्थ बाझिने गरी काम भएको छ भने हामी छोड्दैनौँ,’ उनले थप स्पष्ट पार्दै उनले भने। 

बीमा आफैंमा अलग सेवा नभएको र हरेक आर्थिक क्रियाकलाप, व्यवसाय तथा कर प्रणालीसँग पनि यो जोडिने उनले बताए। ‘बीमा कम्पनी लामो समय तलाउको पानी जस्तो भयो। अहिले बीमाको दायरा २०५ पुग्नु राम्रो हो। लघुबीमाले यसलाई बढाउन सहयोग गरेको छ भन्ने मलाई लाग्छ,’ खतिवडाले भने। 

जोखिम न्यूनीकरण लागि मात्रै नभई व्यवस्थापनका लागि पनि बिमाको महत्त्व रहेको भन्दै अर्थमन्त्री खतिवडाले बिमा कम्पनीको दायरा विस्तार हुनु र पुँजी बढ्नु निकै सकारात्मक भएको बताए। 

नेपालको हकमा बिमामो अर्थ बुझाईमा पनि भ्रम रहेको अर्थमन्त्री खतिवडाको भनाई छ। 

‘बीमा कसकसले गर्ने हो? बैंक र सहकारीले बीमा गर्ने हो कि होइन? नागरिक लगानी कोषदेखि कर्मचारी सञ्चयकोष सम्म बीमा भन्छ। कुन बीमा हो कुन होइन छुट्याउन गाह्रो भयो,’ अर्थमन्त्री खतिवडाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

जोखिम व्यवस्थापनमा बीमा कम्पनीहरु आफै बढी सचेत हुनुपर्नेमा समेत अर्थमन्त्री खतिवडाले जोड दिएका छन्। 

‘जोखिम व्यवस्थापनमा बीमा कम्पनी आफैंले गर्नुपर्छ। त्यसका लागि पुनर्बीमा आयो। ३०५ पुनर्बीमा नेपालमै गर्दा जोखिम व्यवस्थापन हुँदैन भन्ने तर्क सुनियो त्यसो भए हामीले विदेशबाट कति व्यवसाय ल्यायौं?, उनले भने। 

बीमाका विषयमा सरकारले तय गरेका नीति नियम तथा कार्ययोजना लागु हुनुपर्नेमा पनि खतिवडाले जोड दिए। ‘बीमा समितिको अनुमति बिना बीमा गर्न पाइँदैन भन्ने कुरालाई पूर्ण कार्यान्वयन हुनुपर्छ। सरकारले स्वास्थ्य बीमा अघि बढाउन खोजेको छ। यसलाई व्यवस्थित गर्न कसरी सकिन्छ छलफल गरौं,’ उनले भने। सरकारले केही बीमाका योजनालाई आउटसोर्स गर्ने खतिवडाको भनाई छ। 

बीमा क्षेत्रमा अब संख्यात्मक होइन सेवा विस्तार हुनु आवस्यक रहेको पनि उनको भनाइ छ। ‘हाम्रो मुलुकमा बैंक चलाउने र बीमा चलाउने पनि छन्। बैंकको बोर्डमा बसेर मेरै कम्पनीमा बीमा गर्नुपर्छ भन्नुहोला। त्यहाँ स्वार्थ त बाझियो। बैंक र बीमा कम्पनीबीच पातलो घेरा चाहिन्छ। हाम्रो चासो त्यति हो,’ अर्थमन्त्री खतिवडाले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाइँले कम्पनीले छिट्टै सर्वसाधारणलाई शेयर जारी गर्ने बताए। उनले यो वर्ष १० अर्ब प्रिमियम संकलनको लक्ष्य राखिएको बताए। चालू वर्षमा विदेशबाट १ अर्ब ५० करोड प्रिमियम संकलन गर्ने लक्ष्य लिइएको पनि उल्लेख गरे। (फाइल तस्बिर)

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्