नेपाल प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा बिक्री भए ?
गुलशन कुमार झा, ललित राजवंशी, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, सन्दिप जोरा, विवेक यादव, सूर्य तामाङ, लाकेश बम, सागर ढकाल, विवेककुमार यादव, शहाब आलमलगायत सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन् ।
सोमबार, असोज २१, २०८१