• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाल प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा बिक्री भए ?

64x64
नेपाल लाइभ सोमबार, असोज २१, २०८१  ०७:२६
1140x725

काठमाडौं-नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन् ।

गुलशन कुमार झा, ललित राजवंशी, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख,  सन्दिप जोरा, विवेक यादव,  सूर्य तामाङ, लाकेश बम, सागर ढकाल, विवेककुमार यादव, शहाब आलमलगायत सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन् । 

अक्सनको पहिलो चरणमा विनोद भण्डारी, पुथु वास्कोटा, शरद भेषावकरजस्ता उत्कृष्ट खेलाडी पनि अनसोल्ड भएका थिए । एक सय ६२ खेलाडी समावेश गरिएको अक्सनमाको पहिलो चरणमा ६४ खेलाडी बिकेका थिए। ए र बी श्रेणीमा नबिकेका खेलाडीलाई श्रेणी घटाएर दोस्रो चरणमा विसलिस्टसहित अक्सन भएको थियो।

पहिलो चरणमा ए श्रेणीका १० खेलाडी अनसोल्ड भएका थिए। सर्वाधिक १५ लाखमा विकेका गुल्सन कुमार झालाई लुम्बिनी बाहेक ७ टिमले बिडिङ गरेका थिए, उनलाई कर्णाली याक्सले अनुबन्ध गर्न सफल भएको हो ।

पहिलो चरणमा बिकेका खेलाडी, श्रेणी र मूल्यः

१. रिजन ढकाल ए श्रेणी, चितवन राइनोज

२. कमल परियार, सी, अनसोल्ड

३. सुजन थपलिया, सी, अनसोल्ड

nimb
nimb
Ncell 2
Ncell 2

४. रविन्द्र जंग शाही, बी, अनसोल्ड

५. श्रवण यादव, सी, अनसोल्ड,

६. टेक रावत, सी, अनसोल्ड

७. सुवास भण्डारी, सी, विराटनगर किंग्स

८. नितेश कुमार पटेल, सी, अनसोल्ड

९. आशुतोष घिरैया, बी, दुई टिमको गोला प्रथामा १० लाख– लुम्बिनी लायन्स विजयी

१०. सुसान्त सिंह थापा, सी, अनसोल्ड

११. भोज राज भट्ट, सी, ४.५ लाख सुदूरपश्चिम

१२. ललित राजवंशी, ए, टिमबीचको गोला प्रथामा (१५ लाख) – जनकपुर बोल्ट्स

१३. चन्द्र कान्त पौडेल, सी, अनसोल्ड

१४. नरेश बुढाएर, बी, अनसोल्ड

१५. रमेश कुर्मी, सी, अनसोल्ड

१६. कमल सिंह ऐरी, ए, अनसोल्ड

१७. राजेश यादव, सी, अनसोल्ड

१८. लोकेश चन्द, सी, अनसोल्ड

१९. सूर्य तामाङ, ए, तीन टिमले गोला प्रथा गरेको (१५ लाख) – लुम्बिनी लायन्स

२०. राज प्रसाद साह, सी, अनसोल्ड

२१. लाकेश बम, ए, छ टिमले गोला प्रथा गरेकोमा (१५ लाख) – विराट नगर किङ्स

२२. नरेन भट्ट, सी, २ लाख विराटनगर किंग्स

२३. निर्मल गुरुङ, सी, अनसोल्ड

२४. विपिन रावल, बी, ८ लाखमा – चितवन राइनोज

२५. रोहन दुतराज विके, सी, अनसोल्ड

२६. इश्वर क्षेत्री, सी, अनसोल्ड

२७. दिनेश खरेल, सी, २ लाख पोखरा एभेन्जर्स

२८. अरनिको प्रसाद यादव, सी, २.२५ लाख जनकपुर बोल्ट्स

२९. दिपेन्द्र रावत, सी, ३ लाख कर्णाली याक्स्

३०. रुपेश कुमार सिंह, बी, १० लाख जनकपुर बोल्ट्स

३१. विवेक कुमार राना मगर, सी, अनसोल्ड

३२. रन्जित कुमार, सी, ३ लाख चितवन राइनोज

३३. प्रतिस जिसी, ए, तीन टिमले गोला प्रथाबाट (१५ लाख) – विराटनगर किंग्स

३४. हिमान्सु साही, सी, अनसोल्ड

३५. दिपेश कँडेल, बी, ५ लाख काठमाडौं गोर्खाज

३६. दिनेश अधिकारी, सी, २.७५ लाख लुम्बिनी लायन्स

३७. निश्चल रावल, सी, अनसोल्ड

३८. रित गौतम, बी, ५ लाख कर्णाली

३९. अजय कुमार चौहान, सी, अनसोल्ड

४०. सन्तोष कार्की, सी, गोला प्रथामा (५ लाख) – चितवन राइनोज

४१. मिलन बोहरा, सी, अनसोल्ड

४२. सुमित महर्जन, बी, ५ लाख काडमाडौं गोर्खाज

४३. अमित श्रेष्ठ, सी, ३.५ लाख सुदूरपश्चिम

४४. शाहाब आलम, ए, गोला प्रथामा १५ लाख, काठमाडौं

४५. चन्दन राम, सी, अनसोल्ड

४६. दिपक डुम्रे, सी, ३ लाख कर्णाली याक्स

४७. रितक कामत, सी, अनसोल्ड

४८. किरण कुमार ठगुन्ना, बी, गोला प्रथामा १० लाख पोखरा एभेन्जर्स

४९. शेर मल्ल, बी, अनसोल्ड

५०. राजेश पुलामी मगर, बी, ५ लाख, विराटनगर किंग्स

५१. सागर ढकाल, ए, गोला प्रथामा १५ लाखमा, पोखरा एभेन्जस

५२. अनुज चुनारा, सी, अनसोल्ड

५३.पुरन विके, सी, अनसोल्ड

५४. विवेक यादव, ए, गोला प्रथाबाट १५ लाखमा, लुम्बिनी लायन्स

५५. प्रेम तामाङ, सी, अनसोल्ड

५६. ताकसक सिम्खडा, सी, अनसोल्ड

५७. फिरदोष अन्सारी, सी, अनसोल्ड

५८. विकास आग्री, बी, अनसोल्ड

५९. हिमान्सु दत्त, सी, अनसोल्ड

६०. अनुज कुमार चौहान, सी, अनसोल्ड

६१.नारायण जोशी, बी, गोला प्रथाबाट १० लाखमा पोखरा

६२. शंकर राना, बी, ९.५ लाख काठमाडौं गोर्खाज

६३. जितेन्द्र मुखिया, बी, ५ लाख विराटनगर

६४. हेमन्त धामी, ए, अनसोल्ड

६५. अनिल कुमार शाह, ए, पाँच टिमको गोला प्रथाबाट १५ लाख – जनकपुरा बोल्ट्स

६६. दुर्गेश गुप्ता, बी, ८ लाख लुम्बिनी लायन्स

६७. आयुश्मान बम, बी, अनसोल्ड

६८. विपिन आचार्य, सी, अनसोल्ड

६९. सुवास खत्री, सी, अनसोल्ड

७०. प्रकाश जैसी, सी, अनसोल्ड

७१. क्रिजन गुरुङ, सी, अनसोल्ड

७२. आरिफ शेख ए, गोलाप्रथामा १५ लाख, सुदूरपश्चिम

७३. प्रदिप ऐरी, बी, अनसोल्ड

७४. भीम सार्की, ए, गोलाप्रथामा १५ लाख भीम सार्की काठमाडौं गोर्खाज

७५. सुभ कंसाकर, सी, दुई टिमको गोल प्रथाबाट (५ लाख) – जनकपुर बोल्ट्स

७६. दिवान पुन, सी, अनसोल्ड

७७. प्रदिप पासवान, सी, अनसोल्ड

७८. तिलक राजभण्डारी, बी, गोला प्रथामा १० लाख लुम्बिनी लायन्स

७९. अभिषेक पाल, सी, अनसोल्ड

८०. मृनल गुरुङ सी, अनसोल्ड

८१. दिपेश श्रेष्ठ, बी, ५ लाखमा चितवन राइनोज

८२. विपिन विक्रम शाही सी, अनसोल्ड

८३. इमरान शेख, सी, अनसोल्ड

८४. आदित्य महता, सी, अनसोल्ड

८५. आकाश चन्द, ए, ११.५ पोखरा एभेन्जर्स

८६ सुनिल धमला, ए, अनसोल्ड

८७ अभिनास बोहोरा ए, १२ लाख सुदूरपश्चिम

८८. मौसम ढकाल, बी, गोला प्रथाबाट (१० लाखमा) कर्णाली याक्स

८९. विवेक केसी, सी, (२ लाख) काठमाडौं गोर्खाज

९०. योगेन्द्र सिंह कार्की, बी, अनसोल्ड

९१. अभिषेक तिवारी, सी, अनसोल्ड

९२. साहिल पटेल, सी, अनसोल्ड

९३. विनोद भण्डारी, ए, अनसोल्ड

९४. राम नरेश गिरी, सी, अनसोल्ड

९५. रविन्द्र जोशी, सी, अनसोल्ड

९६. मनोज कुमार यादव, सी, अनसोल्ड

९७. वसन्त सिंह कार्की, सी, अनसोल्ड

९८. नन्दन यादव, ए, १० लाखमा कर्णाली याक्स

९९. आकाश त्रिपाठी, बी, अनसोल्ड

१०० तुल बहादुर थापा मगर, सी, २ लाख जनकपुर बोल्ट्स

१०१. खडक बहादुर बोहरा, बी, ५ लाख सुदूरपश्चिम

१०२. नरेन साउँद, सी, २ लाख सुदूरपश्चिम

१०३. अनिल खरेल, बी, ५ लाख विराटनगर किंग्स

१०४. सन्दिप क्षेत्री, सी, अनसोल्ड

१०५. सूर्यान्सू कोइराला, सी, अनसोल्ड

१०६. रोशन झा, सी, अनसोल्ड

१०७. अशोक पौडेल, सी, अनसोल्ड

१०८. हरी शंकर शाह, बी, अनसोल्ड

१०९. निखिल कुमार सिंह, सी, अनसोल्ड

११०. अभिषेस गौतम, सी, २ लाख लुम्बिनी लायन्स

१११. ललित भण्डारी, सी, अनसोल्ड

११२. सुमन श्रेष्ठ, सी, अनसोल्ड

११३. दिलिप नाथ, ए, अनसोल्ड

११४. पृथु बास्कोटा, बी, अनसोल्ड

११५. अंकित सुवेदी, सी, अनसोल्ड

११६. सोनू अन्सारी, सी, अनसोल्ड

११७. गौतम केसी, सी, २ लाख चितवन राइनोज

११८. कमल खत्री, सी, अनसोल्ड

११९. भुवन कार्की, बी, ५ लाख कर्णाली याक्स

१२०. अमृत गुरुङ, सी, दुई लाख पोखरा एभेन्जर्स

१२१. सोनु देवकोटा, सी, अनसोल्ड

१२२. बसिर अहमद, ए, अनसोल्ड

१२३. विसाल पटेल, सी, अनसोल्ड

१२४. विपिन खत्री, बी, गोला प्रथाबाट १० लाखमा पोखरा एभेन्जर्समा

१२५. विराट भण्डारी, सी, अनसोल्ड

१२६. दिनेश बुढा मगर, सी, अनसोल्ड

१२७. अर्जुन कुमाल, बी, ७.५ लाखमा सुदूरपश्चिम रोयल्स

१२८.तीर्थ राज दास, सी, ५ लाखमा पोखरा एभेन्जर्स

१२९. सरद भेषावकर, ए, अनसोल्ड

१३०. युनिस विक्रम सिंह ठकुरी, सी, २ लाख कर्णाली याक्स

१३१. नर बहादुर सार्की, सी, अनसोल्ड

१३२. मयन यादव, सी, अनसोल्ड

१३३. सचिन लेखक, सी, अनसोल्ड

१३४. राशिद खान, ए, अनसोल्ड

१३५. बीर बहादुर घर्ती मगर, सी अनसोल्ड

१३६.बसन्त खत्री, सी, अनसोल्ड

१३७. अमर सिंह रौटेला, बी, ५ लाख चितवन राइनोज

१३८.अर्जुन साउँद, ए, अनसोल्ड

१३९. अयुब चन्द, सी, अनसोल्ड

१४०. किशोर महतो, ए, अनसोल्ड

१४१. दिपक बोहरा, बी, ५ लाख चितवन राइनोज

१४२. प्रतिक श्रेष्ठ, सी, २ लाख काठमाडौं

१४३. मोहम्मद हुसैन, सी, अनसोल्ड

१४५. उत्तम रन्गु थापा मगर, सी, अनसोल्ड

१४६. असिम अन्सारी, बी, अनसोल्ड

१४७.अर्जुन घर्ती, बी, गोला प्रथाबाट १० लाखमा कर्णाली याक्सले किन्यो

१४८. देव खनाल, ए, १० लाखमा कर्णाली याक्स

१४९. आदिल खान, बी, अनसोल्ड

१५०. राजु रिजाल, सी, राजू रिजाल

१५१. सन्दिप जोरा, ए, गोला प्रथाबाट जित्दै १५ लाखमा लुम्बिनी लायन्समा

१५२. इरसद अहमद, सी, अनसोल्ड

१५३. प्रज्वल थापा, बी, अनसोल्ड

१५४. विसाल विक्रम केसी, बी, अनसोल्ड

१५५. सन्दिप रजाली, सी, अनसोल्ड

१५६. कृष्ण कार्की, बी, अनसोल्ड

१५७. दिपक बोहरा, बी, ५ लाख विराटनगर किंग्स

१५८. गुल्सन कुमार झा, ए, गोला प्रथाबाट सर्वाधिक १५ लाखमा कर्णाली याक्समा

१५९. सुनम गौतम, ए, अनसोल्ड

१६०. रवी कुमार शाह, सी, अनसोल्ड

१६१. इशान पाण्डे, बी, ९.५ लाखमा सुदूरपश्चिममा

१६२. गजेन्द्र बोहरा, सी, अनसोल्ड

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग
सम्बन्धित सामग्री
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सोमबार होबार्ट हुरिकेन्स एकेडेमीको सामना गर्दैछ। खेल डार्विनस्थित... सोमबार, भदौ ८, २०८३
शोरिफुलको उत्कृष्ट बलिङ, बंगलादेशविरुद्ध अस्ट्रेलियालाई १४६ रनको अग्रता शोरिफुल इस्लामले करिअरकै उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिएपछि बंगलादेशले दोस्रो टेस्टको दोस्रो दिन अस्ट्रेलियालाई पहिलो इनिङ्समा २१० र... आइतबार, भदौ ७, २०८३
सबै राष्ट्रिय खेलाडी सम्मिलित नेपाल ‘ए’ को अस्ट्रेलियामा लगातार खराब प्रदर्शन पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । नेपाली टो... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, भदौ ८, २०८३
महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सोमबार, भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग सोमबार, भदौ ८, २०८३
नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला सोमबार, भदौ ८, २०८३
असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्