गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चक्रपथ विस्तार : महाराजगञ्ज क्षेत्रको साढे ७ हजार वर्गमिटर जग्गा अधिग्रहण हुँदै
चक्रपथ विस्तारअन्तर्गत महाराजगञ्जको जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भएको छ। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा चक्रपथ सुधार योजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्ति ऐन अनुसार सूचना निकालेको हो।
मंगलबार, असार २३, २०७७
रुकुम घटना : कुटपिटबाटै ६ जनाको ज्यान गएको हो [अदालतमा किशाेरीको बयान]
कसरी ६ जनाको ज्यान गयो भन्ने प्रश्नमा किशोरीले बयानमा भनेकी छन्, ‘प्रतिवादीहरुले केटाहरुको पिछा गर्दै जाने क्रममा चौरजहारीको गोइरी औलमा फेला पारी घेरा हाली लखेट्दै भेरीको किनारमा पुर्याएर कुटपिट गरेको भन्ने थाहा पाएँ। प्रतिवादीहरुकै कुटाईबाट नवराज बिकसहित ६ जनाको मृत्यु भएको थाहा पाएँ। घटनास्थलमा गएका प्रतिवादीहरुकै कर्तव्यबाट मृत्यु भएक...
मंगलबार, असार २३, २०७७
चिनीमा अचाक्ली मूल्यवृद्धि, साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा बेच्दा बजारमा ९० रुपैयाँसम्म
बजारमा चिनीको मूल्यवृद्धि भएकाे भन्दै उपभोक्ताबाट गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी व्यवसायी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मूल्यवृद्धिको कारणबारे जानकारी लिएको छ। ‘बजारमा चिनीको मूल्य बढेको गुनासो आएको थियो। हामीले साल्ट ट्रेडिङसँग यसबारे जानकारी लिएका छौं। साल्ट ट्रेडिङले ७३ रुपैयाँ प्रतिकिलोमा बेचिरहेको छ,’...
मंगलबार, असार २३, २०७७
बालुवाटारको ओली-प्रचण्ड भेट सकियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेट सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच ‘वान टु वान’ वार्ता भएको थियो।
मंगलबार, असार २३, २०७७
अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्न दिएको ९६ रोपनी जग्गा हवाई एकेडेमीकै नाममा फिर्ता हुँदै
मन्त्रिपरिषद्बाट निर्णय भएसँगै प्राधिकरणले आधा जग्गामा सभाहल बनाउन मिल्ने र आधा जग्गामा हवाई एकेडेमीका पूर्वाधार विकासका लागि नै आवश्यक पर्ने भन्दै जग्गा फिर्ता गराइदिन सरकारसँग पहल गरिरहेको थियो। सोही आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९६ रोपनी जग्गा हवाई एकेडेमीको नाममै फिर्ता ल्याउन लागेको हो। पर्यटन मन्त्रालयका सचि...
मंगलबार, असार २३, २०७७
रुकुम घटना : नवराजकी प्रेमिकासहित दुईलाई बाल सुधारगृह पठाउने आदेश सर्वोच्चद्वारा सदर
सर्वोच्च अदालतले रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा नवराज बिककी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सदर गरेको छ। रुकुम जिल्ला अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले उनीहरुको उमेत १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृहमा राख्ने आदेश मिलेको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज हुने फैसला सुनाएको छ।
मंगलबार, असार २३, २०७७
कांग्रेस-समाजवादी निष्कर्ष : सरकार अपरिपक्व हुँदा जटिलता थपियो
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको दुई दलकाे बैठकले राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा सरकारको अपरिपक्वताले जटिलता निकालेको निष्कर्ष निकालेको छ।
मंगलबार, असार २३, २०७७
टिकटकसहितका चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले टिकटकलगायतका चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले यसलाई आफूहरुले गम्भीर रुपमा लिइरहेको पनि बताए।
मंगलबार, असार २३, २०७७
कोरोना प्रभावितलाई दुर्व्यवहार नगर्न सुर्खेत प्रशासनकाे आग्रह
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ। पछिल्लोपटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानज...
मंगलबार, असार २३, २०७७
प्रशिक्षक मोउरिन्हा : जसलाई खेलाडीको झगडा मनपर्यो
टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होले गोलकिपर ह्युगो लोरिस र फरवार्ड सन हुङ मिनबीच भएको भनाभन राम्रो भएको प्रतिक्रिया दिएका छन्। प्रिमियर लिग अन्तर्गत इभर्टनसँगको खेलमा मध्यान्तरमा दुई खेलाडी झगडा गरेका थिए। त्यसरी खेलाडीबीचको सामान्य झगडाले टिमलाई अगाडि बढ्न मद्धत गर्ने मोउरिन्होको भनाइ छ। मध्यान्तरमा खेलाडीहरु बाहिर निस्कँदा सनको बाटो...
मंगलबार, असार २३, २०७७
रुकुम घटना : किशोरीकी आमाले फेरिन् बयान- डुम भनेकी छैन, कसरी मरे थाहा भएन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोप लागेकी किशोरीकी आमा प्रकाशी मल्लले अदालतसमक्ष इन्कारी बयान दिएकी छिन्। १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिए पनि उक्त रकम बुझाउन नसकेर थुनामा रहेकी प्रकाशीले अदालतसमक्ष घटनाबारे आफूलाई कुनै जानकारी नै नभएको बयान दिएकी हुन्।
मंगलबार, असार २३, २०७७
जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता
जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन्। सेनासहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तीव्र बनाएका छन्।
मंगलबार, असार २३, २०७७
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ। इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य सुरु भएको बताएका छन्।
मंगलबार, असार २३, २०७७
जिएसएम पोस्टपेडमा उपभोक्ता ठगिएको भन्दै उजुरी
नेपाल टेलिकमको जिएसएम पोस्टपेड सेवाअन्तर्गत दिइने विभिन्न भ्वाईस, एसएमएस तथा डाटा प्याकमा ठगी भएकाे भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको छ। विभिन्न प्याक लिइसकेपछि पनि मुख्य ब्यालेन्स काटेको भन्दै उजुरी परेपछि विभागले यसबारे अध्ययन गरेको छ।
मंगलबार, असार २३, २०७७
सक्रियता बढाउँदै चिनियाँ राजदूत यान्छी, नेता खनालसँग गरिन् नेकपाको भविष्यबारे चिन्ता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ। नेकपाका नेताहरुसँग एकपछि अर्को भेट गर्दै उनले नेकपाको भविष्यबारे चिन्ता प्रकट गरेकी छन्। यान्छीले हरेक भेटमा नेकपा नेताहरुलाई एकै सन्देश दिने गरेकी छन्।
मंगलबार, असार २३, २०७७
मंगलबार सुनको भाउ फेरि बढ्यो
सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो। मंगलबारका लागि सुनको मूल्य प्रतितोलाको ९० हजार ९०० रूपैयाँ तोकिएको महासंघले जनाएकाे छ। यसअघि सोमबार तोलाको ९० हजार २ सय रूपैयाँ तोकिएको थियो।
मंगलबार, असार २३, २०७७
एडीबीको सहयोगमा विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण गर्न लागेको हो।
मंगलबार, असार २३, २०७७
ओली र प्रचण्डबीच छलफल जारी
नेकपामा देखिएको विवाद समाधानका लागि स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय केही दिनयता नियमित छलफलमा छन्।
मंगलबार, असार २३, २०७७
Previous
6400
6401
6402
6403
6404
Next
सर्च गर्नुहोस्
×
Search