गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
फेरि लाग्यो विदेशिनेको लर्को, ३ दिनमा ७ सयले लिए पुनः श्रम स्वीकृति
असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदामा नेपाल आएका तथा भिसा र करार अवधि बाँकी रहेका श्रमिकहरुका हकमा कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै विदेशिनेको लर्को लाग्न सुरु भएको हो ।
मंगलबार, असार २३, २०७७
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नुवाकोटको विदुर नगरपालिका–५ गंगटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार, असार २३, २०७७
वन्यजन्तु संरक्षणमा चासो नदिए जनावरबाट सर्ने रोग झन् बढ्छ : राष्ट्रसंघ
जनावरबाट मानिसमा सर्ने रोग (जुनोटिक डिजीज) झन्–झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै बढ्ने राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिएका छन्।
मंगलबार, असार २३, २०७७
पार्टीभित्रको विवादले चेपुवामा मन्त्रीहरू
मन्त्रिपरिषद् सदस्य भएका कारण केपी ओलीको निकटमा रहेका काम गर्नुपर्ने र उनीप्रति नै जवाफदेही हुनुपर्ने मन्त्रीहरुको बाध्यता छ। तर, पार्टीभित्रको लडाइँमा उनीहरु फरक गुटका जिम्मेवार सदस्य पनि मानिन्छन्। त्यसको रणनीति पनि तयार गर्छन्। जसका कारण मन्त्रिपरिषद्मा रहेका प्रचण्ड-नेपाल निकट सदस्यहरुलाई अहिले नैतिक संकट पनि उत्पन्न भएको छ।
मंगलबार, असार २३, २०७७
एभर्टनको आत्मघाति गोलमा टोटनह्याम विजयी
सोमबार राति भएको खेलमा घरेलु टिम टोटनह्यामले एभर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो। एभर्टनका माइकल किनले आत्मघाति गोल गरेपछि टोटनह्यामको जित सुनिश्चित भएको हो।
मंगलबार, असार २३, २०७७
अमेरिकामा एकै दिन थपिए ४४ हजार संक्रमित
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार सोमबार ४४ हजार ३ सय ६१ संक्रमित थपिएका हुन्। यस्तै, सोमबार थप २ सय ३५ जनाको मृत्यु भएको छ।
मंगलबार, असार २३, २०७७
कोरोना महामारी : विश्वभर १ करोड १५ लाख संक्रमित, ५ लाख ३६ हजारको मृत्यु
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १५ लाख ७९ हजार ८ सय ३७ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ८ सय १४ पुगेको छ।
मंगलबार, असार २३, २०७७
मेलम्चीको पानी पथान्तरण गर्दा स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै विरोध
मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले कुनै जानकारी नै नदिई एकतर्फी रुपमा पानी पथान्तरण सुरु गरेकोमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायले आपत्ती जनाएका छन्।
मंगलबार, असार २३, २०७७
ओस्कार विजेता मोरिकनको निधन
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो। उनले झण्डै ५०० चलचित्रका लागि संगीत सिर्जना गरेका थिए।
मंगलबार, असार २३, २०७७
फ्रान्सको लुभ्र संग्रहालय पुनः खुल्ला
विश्वकै अत्यधिक पर्यटक पुग्ने फ्रान्सको लुभ्र संग्रहालय झन्डै साढे तीन महिनापछि पुनः खुलेको छ। कोरोना भाइरसको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो।
मंगलबार, असार २३, २०७७
देवघाटमा बन्ने भो वृद्धग्राम
समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन्। उनले अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने जानकारी दिए। सन्तान र सन्तति नभएका, ६५ वर्ष नाघेका, मानसिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवं चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ।
मंगलबार, असार २३, २०७७
कांग्रेसको महाधिवेशन फागुनमै हुने‚ यस्तो छ १४औं महाधिवेशन कार्यतालिका
नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन पूर्व निर्धारित समयमै गर्नेगरी महाधिवेशनको नयाँ तालिका बनाएको छ। केन्द्रीय समितिको बैठकले पूर्वघोषित फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णयलाई कायम राख्दै तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन गरेको छ।
सोमबार, असार २२, २०७७
सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ
नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौं आउँदै गरेको बा २ ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो।
सोमबार, असार २२, २०७७
प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'
'शैलुङ इन्टरप्राइजेज’ सडक, पुललगायत भौतिक निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्तर्गत संचालित छन्। यो ग्रुपका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। राजनीतिक पहुँच र शक्तिकेन्द...
सोमबार, असार २२, २०७७
उपत्यका भित्रने सवारी साधनले बाहिरिँदा यात्रु लगे कारबाही
प्रशासनको यस्तो सूचना उल्लंघन गरी यात्रुको ओसारपसार गरे कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले स्मरण गराएको छ। यसका साथै कुनै पनि भाडाका सवारी साधनका लागि कुनै पनि किसिमको पास वितरण नगरिने समेत जानकारी प्रशासनले गराएको छ।
सोमबार, असार २२, २०७७
सन्दीप फेरि सिपिएलमा, १ करोड लिएर जमइका तलावाजबाट खेल्ने
सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई नयाँ टिमले लिएको हो। उनले यसअघि दुईपटक सिपिएल खेलिसकेका छन्। यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट उनले सिपिएल खेलेका थिए।
सोमबार, असार २२, २०७७
अनलाइन ठगी गर्ने गरोह सक्रिय‚ अपराध महाशाखाद्वारा सजग हुन आग्रह
‘आइफोन‚ वन प्लस‚ अन्य ब्राण्डका मोबाइल र घडीलगायतका अन्य महंगो मूल्यका सामानहरू अत्यन्त सस्तो मूल्यमा बिक्रीमा छ‚ स्टक लिमिटेड छ भनी विज्ञापन गरी ग्राहकलाई पैसा जम्म गर्न विभिन्न बैंकका खाताहरू उपलब्ध गराउने तथा आइएमई भन्ने र खातामा पैसा जम्मा भएपछि अर्डर गरेको सामान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय रहेको छ’ यस्ता ठगहरूको प्रलोभनमा नपर...
सोमबार, असार २२, २०७७
विश्व सम्पदा बौद्ध क्षेत्रको महत्व बुझाउन वृत्तचित्र
बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ। वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।
सोमबार, असार २२, २०७७
Previous
6402
6403
6404
6405
6406
Next
सर्च गर्नुहोस्
×
Search