गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'
'शैलुङ इन्टरप्राइजेज’ सडक, पुललगायत भौतिक निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्तर्गत संचालित छन्। यो ग्रुपका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। राजनीतिक पहुँच र शक्तिकेन्द...
सोमबार, असार २२, २०७७
उपत्यका भित्रने सवारी साधनले बाहिरिँदा यात्रु लगे कारबाही
प्रशासनको यस्तो सूचना उल्लंघन गरी यात्रुको ओसारपसार गरे कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले स्मरण गराएको छ। यसका साथै कुनै पनि भाडाका सवारी साधनका लागि कुनै पनि किसिमको पास वितरण नगरिने समेत जानकारी प्रशासनले गराएको छ।
सोमबार, असार २२, २०७७
सन्दीप फेरि सिपिएलमा, १ करोड लिएर जमइका तलावाजबाट खेल्ने
सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई नयाँ टिमले लिएको हो। उनले यसअघि दुईपटक सिपिएल खेलिसकेका छन्। यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट उनले सिपिएल खेलेका थिए।
सोमबार, असार २२, २०७७
अनलाइन ठगी गर्ने गरोह सक्रिय‚ अपराध महाशाखाद्वारा सजग हुन आग्रह
‘आइफोन‚ वन प्लस‚ अन्य ब्राण्डका मोबाइल र घडीलगायतका अन्य महंगो मूल्यका सामानहरू अत्यन्त सस्तो मूल्यमा बिक्रीमा छ‚ स्टक लिमिटेड छ भनी विज्ञापन गरी ग्राहकलाई पैसा जम्म गर्न विभिन्न बैंकका खाताहरू उपलब्ध गराउने तथा आइएमई भन्ने र खातामा पैसा जम्मा भएपछि अर्डर गरेको सामान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय रहेको छ’ यस्ता ठगहरूको प्रलोभनमा नपर...
सोमबार, असार २२, २०७७
विश्व सम्पदा बौद्ध क्षेत्रको महत्व बुझाउन वृत्तचित्र
बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ। वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।
सोमबार, असार २२, २०७७
अपराध महाशाखाको सेवा बानेश्वरबाट
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन सुरु गरिएको छ। काठमाडौं महानगरपालिका–१२ टेकुबाट दिइँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन सुरु गरिएको हो।
सोमबार, असार २२, २०७७
नेपाल लाइभ कोरोना अपडेट [२०७७-०३-२२]
सोमबार, असार २२, २०७७
बालुवाटार जग्गा प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन अधिकृत पौडेल ३ लाख धरौटीमा रिहा
लकडाउनकाे समयमा आफ्नो रिहाई हुनुपर्ने मागदाबी गर्दै पौडेल सर्वोच्च पुगेका थिए। कोरोना भाइरसको महामारीबीचमा अन्य कैदीझैँ आफू पनि धरौटीमा रिहाई हुनुपर्ने माग गर्दै उनका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियाे। निवेदनमा सुनुवाई गर्दै साेमबार ३ लाख धराैटी माग गरेकाे हो। जेलमै रहेका बेला पौडेलका तर्फबाट जेठ २३ गते सर्वोच्चमा निवेदन दिइएको थियो।...
सोमबार, असार २२, २०७७
कांग्रेसको महाधिवेशन फागुनमै हुने
केन्द्रीय समितिको बैठकले पूर्वघोषित फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णयलाई कायम राख्दै तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन गरेको छ। संघीय संरचनाअनुसारको संगठन निर्माणको कार्य अन्तिम रुपमा पुर्याउन नसकेको निर्वाचन समितिलाई समायोजनको कार्य सक्न साउन १० सम्मको समय दिइएको छ। यसअघि उक्त समितिलाई समायोजनको लागि अन्तिम समय असार मसान...
सोमबार, असार २२, २०७७
सुवर्ण ज्वारचनलाई प्रतिनिधिसभा सदस्य बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले सुवर्ण ज्वारचनलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने निर्णय गरेको छ। सोमबार बसको कांग्रेस केन्द्रीय समितिको बैठकले समानुपातिक तर्फबाट रिक्त रहेको एक पदमा ज्वारचनलाई पठाउने निर्णय गरेको हो।
सोमबार, असार २२, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
सोमबार, असार २२, २०७७
कैलाश खड्का : प्रहरीको फरार सूचीदेखि वैदेशिक रोजगार बोर्डको सदस्यसम्म
वैदेशिक रोजगारीमा जाने कामदारसँग अर्बौं रकम असुलेको आरोप लागेर प्रहरीको फरार सूचीमा समेत परेका खड्कालाई सरकारले वैदेशिक रोजगार बोर्डजस्तो संवेदनशील कार्यालयको विज्ञ सदस्यको रुपमा मनोनित गरेको भन्दै यतिबेला सरकारको आलोचना बढेको हो।
सोमबार, असार २२, २०७७
अदालतमा रक्सी बहस : के होला भीमबहादुरका नाबालक छोराछोरीको भविष्य?
काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ कपनमा कोठा भाडा लिएर बस्ने भीमबहादुर जेठ १६ गते राती ८ बजेतिर घर पुगेका थिए। ‘म कोठामा पुग्दा श्रीमती सीता रक्सी पिएर टिल्ल थिइन्। छोराछोरीलाई अश्लील गाली गर्दै कुटपिटसमेत गरिछन्। मलाई समेत अश्लील गाली गरिन्,’ असारको पहिलो साता काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा श्रीमतीको रक्सी...
सोमबार, असार २२, २०७७
५ महिनापछि रसुवागढी नाका सञ्चालनमा
सोमबार चीनबाट रेडिमेड गार्मेन्ट र जुत्ता गरी चिनियाँ ४ कन्टेनरमा मितेरी पुलसम्म सामान आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए।
सोमबार, असार २२, २०७७
कालीकोटकाे खल्नागाउँका २४ घर पहिराेकाे जाेखिममा
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– ५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन्। निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो।
सोमबार, असार २२, २०७७
बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ
नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ।
सोमबार, असार २२, २०७७
काठमाडौं उपत्यकामा २३९ पुगे कोरोना संक्रमित
काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २३९ जना कोरोना संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, असार २२, २०७७
३ करोड ८ लाखमा पुनर्निर्माण गरिँदै रातो मच्छिन्द्रनाथको मन्दिर
पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ। यही असार २० गते शनिबार क्षमा पूजा गरी सोमबारदेखि काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए। सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएक...
सोमबार, असार २२, २०७७
Previous
6404
6405
6406
6407
6408
Next
सर्च गर्नुहोस्
×
Search