• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विश्व सम्पदा बौद्ध क्षेत्रको महत्व बुझाउन वृत्तचित्र

64x64
रासस सोमबार, असार २२, २०७७  २०:५८
1140x725

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बुझाउने उद्देश्यले आधा घण्टा लामो वृत्तचित्र निर्माण गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले निर्माण गरेको वृत्तचित्रमा बौद्ध चैत्यको महत्व, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक तथ्यको जानकारी दिइएको छ। वृत्तचित्रमा बौद्ध क्षेत्रका गुम्बालगायत ऐतिहासिक महत्वका स्थलको परिचय गराइएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।

वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार पारिएको छ। वृत्तचित्रले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समितिले जनाएको छ। नेपाल आउने सबैजसो पर्यटकलाई बौद्ध क्षेत्र घुमाउने गरी जानकारी दिन वृत्तचित्र सफल रहेको अध्यक्ष लामाले बताए।

बौद्ध चैत्यमा अग्नि नियन्त्रक यन्त्र
समितिले बौद्ध चैत्य क्षेत्रमा हुनसक्ने आगलागीलाई तत्काल नियन्त्रण गर्ने उद्देश्यले ४९ लाख रूपैयाँको लागतमा अग्नि नियन्त्रक यन्त्र जडान गरेको छ। यन्त्र सञ्चालनका लागि ‘थ्री फेज’ को विद्युत् आवश्यक पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणमा मागको निवेदन गरिएको छ। 

साउनदेखि नै यन्त्र सञ्चालनमा आउनेगरी ‘थ्री फेज’ लाइन बाहेकको काम सम्पन्न भएको समितिका प्राविधिक रमेश धिमालले बताए। एक सातामा प्राधिकरणले लाइन जोड्ने प्रतिबद्धता जनाएको छ। यन्त्रबाट पानी फाल्न २२ हजार ५०० लिटरको पानी ट्याङ्की निर्माण गरिएको छ। समितिले अग्नि नियन्त्रक यन्त्रको परीक्षण पनि सफलतापूर्वक सम्पन्न गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

समितिले बनाएको रिजर्भ ट्याङ्कीको पानी सकिएमा दमकलबाट हालेर आगलागी नियन्त्रण गर्न सकिने जनाइएको छ। आकस्मिक रुपमा आगलागी भएर विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्वको बौद्ध क्षेत्रमा क्षति हुनसक्ने सम्भावनालाई न्यून गर्न यन्त्र जडान गरिएको हो। यन्त्रले आगलागीलाई नियन्त्रणका लागि प्राथमिक काम गर्नेछ। त्यसबेलासम्म दमकल पनि आइपुग्ने भएकाले तत्कालै आगलागीलाई नियन्त्रणमा लिन सकिने समितिको विश्वास छ।

चार महिनादेखि पर्यटक शून्य
चैत लागेदेखि नै पर्यटक सङ्ख्या घटेको बौद्ध क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी गरिएको लकडाउनपछि शून्यमा झरेको छ। पर्यटक नआउने भएपछि बौद्ध क्षेत्र छिर्नेलाई टिकट काट्न राखिएका चारवटै काउन्टर चार महिनादेखि बन्द रहेका समितिका सदस्य मजेन्द्र सिंहले बताए।

बौद्ध क्षेत्रमा आन्तरिक पर्यटकलाई प्रवेश निःशुल्क छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका पर्यटकलाई प्रति व्यक्ति १०० र सार्क बाहिरका पर्यटकलाई प्रतिव्यक्ति ४०० शुल्क लिइन्थ्यो। लकडाउनका कारण समितिलाई हालसम्म करोडौं घाटा लागेको जनाइएको छ। बौद्ध क्षेत्रमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक आउँथे।

बौद्ध चैत्य वरपर पसल, रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्नेलाई असार १७ गतेदेखि खुला गर्न दिइएको अध्यक्ष लामाले सुनाए। बिहान ८ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म बौद्ध क्षेत्रका व्यवसाय सञ्चालन गर्न सकिने जनाइएको छ। 

बौद्ध चैत्यको माथि जान भने हाललाई निषेध गरिएको छ। पूजा आजा एवं प्रार्थनाका लागि पनि आम मानिसलाई स्वीकृति दिइएको छैन। चिनियाँ लामाबाट हुने नित्य पूजा आराधना भने जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
परोपकारसँगै पोर्तुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टंक सापकोटा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्