गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ
नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ।
सोमबार, असार २२, २०७७
काठमाडौं उपत्यकामा २३९ पुगे कोरोना संक्रमित
काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २३९ जना कोरोना संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, असार २२, २०७७
३ करोड ८ लाखमा पुनर्निर्माण गरिँदै रातो मच्छिन्द्रनाथको मन्दिर
पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ। यही असार २० गते शनिबार क्षमा पूजा गरी सोमबारदेखि काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए। सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएक...
सोमबार, असार २२, २०७७
काठमाडौं उपत्यका : सोमबार भेटिएका ५४ कोरोना संक्रमित यी ११ स्थानका
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले कुन संक्रमित कहाँका हुन् र उनीहरुको यात्रा विवरण कस्तो छ भन्ने खोजी भइरहेको जानकारी दिए। ‘हामीले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका छौँ। कतिपय भरतपुरबाट आएका क्यान्सरका बिरामी पनि छन्। सबै सूचना संकलन भइरहेको छ,’ उनले भने।
सोमबार, असार २२, २०७७
मृत्युशय्यामा विद्यार्थी आन्दोलन
विद्यार्थी राजनीतिको गौरवमय इतिहास रटेर नथाक्ने तर व्यवहारमा रत्तिभर लोकतान्त्रिक चेत नभएको यो पुस्ताको विद्यार्थी राजनीतिको कुनचाहिँ पाना अर्को पुस्ताले पढ्ला?
सोमबार, असार २२, २०७७
प्रधानमन्त्री ओलीको समर्थनमा निकालिएको र्यालीमा झडप
कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा निकालिएको र्यालीमा झडप भएको छ। लम्की बजारमा र्यालीपश्चात आयोजना गरिएको कोणसभामा तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरबहादुर खड्काले सम्बोधन गर्ने क्रममा झडप भएको हो।
सोमबार, असार २२, २०७७
कांग्रेसको १४औं महाधिवेशन फागुनमै कति सम्भव?
संघीय संरचना अनुसारको कार्यसमिति बनाउन नसकेको पुरानो स्थिति हालसम्म कायमै छ। जसकारण, पूर्वनिर्धारित कार्यतालिका अनुसार यसै वर्ष फागुनमा पनि महाधिवेशन हुनेमा संशय उत्पन्न भएको छ।
सोमबार, असार २२, २०७७
सल्यान अस्पतालको सेवा सोमबारदेखि पुनःसञ्चालन
सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द भएका केही सेवा सोमबारदेखि पुनःसञ्चालन भएको छ। यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।
सोमबार, असार २२, २०७७
प्रदेश ५ : पदाधिकारी सुविधा विधेयक पारित
प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
सोमबार, असार २२, २०७७
विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो।
सोमबार, असार २२, २०७७
उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण
मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सिडिई सम्पत घिमिरेले जानकारी दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ।
सोमबार, असार २२, २०७७
काेराेनाले पारेको प्रभाव न्यूनिकरण गर्ने गरी मौद्रिक नीति ल्याउन सेजनको सुझाव
नेपाल आर्थिक पत्रकार संघ (सेजन)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा सरोकारवालासँगको छलफल तथा अन्तर्क्रिया गरेर नेपाल राष्ट्र बैंकलाई सुझाव बुझाएकाे छ। अर्थतन्त्रमा काेराेना भाइरस (कोभिड- १९)ले पारेको असर र उक्त असरलाई संबाेधन गर्ने गरी मौद्रिक नीति बनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।
सोमबार, असार २२, २०७७
म्यानपार खारेजी प्रावधान नहटाए मंगलबारदेखि व्यवसायी आन्दोलनमा उत्रिने
सरकारले म्यानपावर खारेजी हुने प्रावधान नहटाए मंगलबारदेखि म्यानपावर व्यवसासयीहरु आन्दोलनमा उत्रिने भएका छन्। कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यो प्रावधान हटाउनुपर्ने उनीहरुले माग राखेका छन्।
सोमबार, असार २२, २०७७
सोमबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १/१ जनामा कोरोना पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १/१ जनामा कोरोना भेटिएको छ।
सोमबार, असार २२, २०७७
सडक विभागका तत्कालीन ईन्जिनियर यादवविरुद्ध करिब २ करोडको भ्रष्टाचार मुद्दा
सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २ करोडको भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। सोमबार अख्तियारले यादवविरुद्ध १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोमबार, असार २२, २०७७
संक्रमितमध्ये ४२.७२ प्रतिशतले जिते कोरोना, ५७ प्रतिशत उपचाररत
कोरोना भाइरसको संक्रमण जितेर फर्कनेहरुको प्रतिशत वृद्धी भएको छ। आइतबार ४१ प्रतिशतले काेराेना जितेकोमा सोमबार ४२.७२ प्रतिशत मानिसले कोरोना जितेका छन्।
सोमबार, असार २२, २०७७
परिस्थितिअनुसारको मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई आइतबार दिएको सुझाव प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अहिलेको परिस्थतिलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउने बताए। ‘राष्ट्र बैंकले चारवटा कार्यादल बनाएर अध्ययन गरिरहेको छ’ उनले भने, ‘कतिपय बजेटमा नसमेटिएका अथवा बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत समेटेर मौद्रिक न...
सोमबार, असार २२, २०७७
राखेप सदस्यसचिवको जिम्मेवारी भक्तलाई, नयाँ नियुक्तिका लागि सिफारिस समिति गठन हुनै बाँकी
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्त बहादुर ढकाल नियुक्त भएका छन्। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएसँगै रिक्त रहेको पदमा मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो।
सोमबार, असार २२, २०७७
Previous
6406
6407
6408
6409
6410
Next
सर्च गर्नुहोस्
×
Search