गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भारतमा क्षयरोगको उपचार गरी फर्किएका बाग्लुङका कोरोना संक्रमितको मृत्यु
बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।
सोमबार, असार २२, २०७७
वाणिज्य बैंकले कर्जा विस्तार गर्न सकेनन्
असार महिनाको दोस्रो र तेस्रो सातामा वाणिज्य बैंकहरुले कर्जा विस्तार गर्न सकेका छैनन्। लकडाउन यता बैंकहरुको कर्जा विस्तार घट्दो क्रममा छ। तर असारको दोस्रो र तेस्रो साता भने स्थिर देखिएको छ। त्यस्तै असारको तेस्रो सातामा मात्रै २२ अर्बले निक्षेप बढेको छ। बैंकहरुमा कर्जा विस्तार हुन नसके पनि निक्षेप भने थुप्रिरहेको छ।
सोमबार, असार २२, २०७७
सुदूरपश्चिम प्रदेश सभाको बैठक छैटाैं पटक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको छैटाैं अधिवेशनको २२औं बैठक स्थगित गरिएको छ। सोमबार दिउँसो ३ बजे आह्वान गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
सोमबार, असार २२, २०७७
काठमाडौं उपत्यकामा थप ५४ जना कोरोना संक्रमित भेटिए
काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २३ जना र ललितपुरका २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सोमबार, असार २२, २०७७
२४ घण्टायता थप १८० जनामा कोरोना संक्रमण, १५ हजार ९६४ पुगे संक्रमित
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
सोमबार, असार २२, २०७७
थप २६४ जना कोरोना संक्रमणमुक्त, ६ हजार ८११ जना निको भए : स्वास्थ्य मन्त्रालय
देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
सोमबार, असार २२, २०७७
मास्क नलगाए पक्राउ गर्न गृहको निर्देशन
लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको हो।
सोमबार, असार २२, २०७७
कोरियन एयरले दोस्रो उडानमार्फत २४७ नेपाली ल्याउने (सूचीसहित)
कोरियन एयरले दोस्रो उडानमार्फत कोरियाबाट २४७ नेपाली ल्याइदिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अनुसार जुलाई १० (शुक्रबार) उनीहरुलाई कोरियन एयरले नेपाल ल्याइदिने भएको हो।
सोमबार, असार २२, २०७७
तनहुँमा ६७ जनाले जिते कोरोना
तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन्। व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै काेराेना निकाे हुनेकाे सङ्ख्या ६७ पुगेको हो।
सोमबार, असार २२, २०७७
अनलाइन कराते कातामा नेपाल तेश्रो स्थानमा
आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल समग्रमा तेश्रो भएको छ। नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो भएको हो। ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ इरान दोश्रो भए।
सोमबार, असार २२, २०७७
अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने
अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन्। सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्वारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनाएको छ...
सोमबार, असार २२, २०७७
शेयर बजार ३३ अंकले सुधार, साइटमा समस्या आउँदा कारोबार रकम ९२ करोडमा सीमित
सोमबार नेप्से सूचक ३३.२७ अंकले सुधार भएको छ। कारोबार सुरु भएको केही समय रातो देखिए पनि ३० मिनेटपछि सुधार हुने क्रममा २.६३ प्रतिशतले सुधार भएर १२९८.७३ अंकमा रोकिएको छ। सूचकमा उल्लेख्य सुधार देखिए पनि कारोबार रकम भने ९२ करोड ७८ लाख रुपैयाँ मात्रै भएको छ।
सोमबार, असार २२, २०७७
भारत–चीन सीमा विवाद : गलवानलगायतका क्षेत्रबाट पछि हटे चिनियाँ सेना
यद्यपि तनाव कम गर्ने प्रक्रिया सीमित स्तरमा मात्र भएको बताइएको छ। अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसी हिन्दीले विवादित क्षेत्र पाङगोङको बारेमा केही उल्लेख गरिएको छैन।
सोमबार, असार २२, २०७७
साउदीले प्रवासीहरूको भिसा अवधि तीन महिना बढाउने
साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिनाका लागि बढाउने निर्णय गरेको छ। अवधी बढाउनका लागि सरकारले कुनै शुल्क नलिने घोषणामा उल्लेख छ।
सोमबार, असार २२, २०७७
बर्दियाबाट तीन यात्रु काठमाडौं ल्याएको ३० हजार, नागढुंगामै प्रहरी समात्यो चालक
सवारी पास विना यात्रु ओसार पसार गरेको अभियोगमा दुईजना सवारी चालकलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ।
सोमबार, असार २२, २०७७
देशभरिका बालबालिकालाई आज भिटामिन-ए खुवाइँदै
कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार देशभरी एकैसाथ सञ्चालन गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।
सोमबार, असार २२, २०७७
नेपाल एयरलाइन्सका ३ पाइलट र ४ ‘क्रू मेम्बरमा’ देखियो काेराेना
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका ७ जना कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। काेराेनाकाे संक्रमण देखिनेमा ३ पाइलट र ४ क्रु मेम्बर रहेका छन्।
सोमबार, असार २२, २०७७
आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ति
इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ। इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाइ हुन सक्ने बताए।
सोमबार, असार २२, २०७७
Previous
6407
6408
6409
6410
6411
Next
सर्च गर्नुहोस्
×
Search