गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेकपाभित्रको विवाद दुई अध्यक्षले मात्रै टुंग्याउने सहमति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्रै पार्टीभित्रको विवाद टुंगो लगाउने सहमति बनेको छ।
सोमबार, असार २२, २०७७
भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए
भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चारजना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ। भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले जानकरी दिए।
सोमबार, असार २२, २०७७
सकियो नेकपा अध्यक्षद्वयको छलफल
नेकपामा बढ्दो विवादको सहमति खोज्न उनीहरु सोमबार बिहान करिब डेढ घण्टा छलफलमा बसेका थिए। छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो।
सोमबार, असार २२, २०७७
लकडाउनमा झ्यालबाट खिचिएका पाँच उत्कृष्ट तस्बिर
लकडाउनमा घर बसाइँको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सयभन्दा बढी फोटोहरु मध्येबाट उत्कृष्ट ५ छनौट गरेको छ।
सोमबार, असार २२, २०७७
बाढी-पहिरोविरुद्ध सरकारको कार्यभार
प्रत्येक वर्षायामको समयमा पहाडमा पहिरो र तराईमा बाढी र डुबानले गर्दा धनजनको क्षति भई हजारौँ नेपालीले दुःखद स्थिति व्यहोर्नुपरेको डरलाग्दो अवस्था हाम्रासामु छर्लङ्गै छ। बाढी र पहिरो आउँदा ब्युँतिने र अन्य समयमा यसको रोकथाम र नियन्त्रणका लागि खासै पूर्वतयारी नगर्ने हाम्रो प्रवृत्तिले गर्दा पनि नेपाली जनताले बर्सेनी यस्तै नियति भोग्नुपर्ने ड...
सोमबार, असार २२, २०७७
लकडाउनको १०० दिनमा सवा ४ लाख मेट्रिक टन खाद्यान्न आयात, सवा लाख टन तरकारी भित्रियो
लकडाउनको अवधिमा विभिन्न मुलुकबाट ४ लाख २४ हजार ३९७ मेट्रिक टन खाद्यान्न आयात भएको छ। भन्सार विभागका अनुसार चैत ११ गतेदेखि असार २१ गतेसम्म (करिब १०० दिन)मा यो परिमाणमा खाद्यान्न आयात भएको हो। यसैगरी यो अवधिमा १ लाख २२ हजार ६७९ मेट्रिक टन तरकारी आयात भएको विभागले जनाएको छ।
सोमबार, असार २२, २०७७
एनएमबीले कञ्चन डेभलपमेन्ट प्राप्तिका लागि पायो साधारणसभाबाट स्वीकृति
एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने विशेष प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ। आइतबार सम्पन्न भएको साधारणसभबाट एनएमबीले कञ्चन डेभलपमेन्टलाई एक बराबर ०.८५ को अनुपातमा प्राप्त गर्नेछ।
सोमबार, असार २२, २०७७
आँप दिने बहाना बनाएर भएको थियो कन्चनको बलात्कारपछि हत्या, पक्राउ परे भारतीय नागरिक
जनकपुर उपमहानगरपालिका- २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपमा भारत उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंहलाई पक्राउ गरेको हाे।
सोमबार, असार २२, २०७७
वैदेशिक रोजगार बोर्डको सदस्यमा कैलाश खड्का र हेम गुरुङ मनोनित
वैदेशिक रोजगार बोर्डको सदस्यमा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिहीबार उनीहरुलाई बोर्डको सदस्यमा २ वर्षका लागि मनोनित गरेका हुन्।
सोमबार, असार २२, २०७७
भारत बन्यो कोरोनाबाट बढी प्रभावित विश्वकै तेस्रो मुलुक
संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेसँगै भारतले रुसलाई समेत पछाडि पारेको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार रुसमा संक्रमितको संख्या ६ लाख ८० हजार २ सय १८ छ। अब भारतभन्दा अगाडि ब्राजिल र अमेरिकामा मात्र छन्। अमेरिकामा २८ लाख ८८ हजार ५ सय ८६ संक्रमित छन् भने ब्राजिलमा १६ लाख ३ हजार ५५ संक्रमित छन्।
सोमबार, असार २२, २०७७
खर्चको दबाब : सार्वजनिक संस्थानबाट तत्काल सबै कर उठाउने अर्थ मन्त्रालयको निर्णय
सार्वजनिक संस्थानहरूले चालु आर्थिक वर्षमा सरकारलाई बुझाउनुपर्ने कर तथा गैरकर राजस्व प्राप्त हुन नसकेको भन्दै मन्त्रालयले तत्काल माग गर्ने निर्णय गरेको छ। यसको आवश्यक समन्वय गर्ने जिम्मेवारी वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई दिइएको छ। सरकारले गर्नुपर्ने खर्च बढिरहेको भए पनि राजस्व आउनुपर्ने स्रोतबाट नआएपछि मन्त्रालयल...
सोमबार, असार २२, २०७७
स्थायी कमिटी स्थगित गरेर अध्यक्षद्वयकाे बैठक बालुवाटारमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचकाे वार्ता बालुवाटारमा जारी छ। स्थायी कमिटीको बैठकस्थागित गरेर दुई अध्यक्ष वार्तामा बसेका हुन्।
सोमबार, असार २२, २०७७
बाजुराका दर्जन बढी घर पहिराेकाे जोखिममा
लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ। पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।
सोमबार, असार २२, २०७७
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
राष्ट्रप्रमुखको ओहदामा रहेको व्यक्ति दलविशेषको भूमिकाबाट टाढा बस्नु उत्तम हुन्थ्यो। त्यो पदसँगै आउने जिम्मेवारीले त्यही त भन्छ। तर राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाभित्र चर्किएको गुटगत राजनीतिबाट अलग रहनै सकिनन्। उनी यो विवादमा प्रारम्भिककालदेखि नै पार्टीकै नेतासरह प्रत्यक्ष संलग्न भइनन् मात्रै, पार्टीभित्रको एक पक्षको वकालत गर्दै हस्तक...
सोमबार, असार २२, २०७७
आज बाेलाइएकाे नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। बैठक बिहान ११ बजे बाेलाइएकाे थियाे।
सोमबार, असार २२, २०७७
एसइईकाे नतिजा साउन १५ मा प्रकाशन गर्ने बोर्डको तयारी
एसइईको नतिजा साउन १५ गते प्रकाशन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका सचिव दुर्गाप्रसाद अयार्लका अनुसार असार मसान्तसम्म सबै जिल्लाबाट लब्धांक आइपुग्ने र साउन १५ गतेसम्म नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरिरहेकाे छ।
सोमबार, असार २२, २०७७
कक्षा ११ को परीक्षा अब विद्यालयले लिने
यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाे कक्षा ११ को परीक्षा अबदेखि विद्यालयले दिने भएकाे छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो।
सोमबार, असार २२, २०७७
क्रिकेटर कुशल मेन्डिस पक्राउ
श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। कुशलको कारले एक वृद्धको ज्यान गएको आरोपमा उनलाई श्रीलंकन पुलिसले पक्राउ गरेको हो। आइतबार बिहान ५ बजे कुशलले चलाई रहेको कारको ठक्करबाट साइकल यात्री ६४ वर्षका एक वृद्धको ज्यान गएको बताइएको छ।
सोमबार, असार २२, २०७७
Previous
6409
6410
6411
6412
6413
Next
सर्च गर्नुहोस्
×
Search