• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खर्चको दबाब : सार्वजनिक संस्थानबाट तत्काल सबै कर उठाउने अर्थ मन्त्रालयको निर्णय

64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १०:५३
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूले सरकारलाई बुझाउनुपर्ने कर तथा गैरकर राजस्व तत्काल माग गर्ने निर्णय गरेको छ। अर्थमन्त्री  डा युवराज खतिवडासहित मन्त्रालयका उच्च अधिकारीहरूको विस्तारित बैठक (एक्स्टेन्डेड एसएमटी मिटिङ)ले सम्पूर्ण सार्वजनिक संस्थानहरूले बुझाउनुपर्ने कर तथा गैरकर तत्काल माग गर्ने निर्णय गरेको हो। 

सार्वजनिक संस्थानहरूले चालु आर्थिक वर्षमा सरकारलाई बुझाउनुपर्ने कर तथा गैरकर राजस्व प्राप्त हुन नसकेको भन्दै मन्त्रालयले तत्काल माग गर्ने निर्णय गरेको छ। यसको आवश्यक समन्वय गर्ने जिम्मेवारी वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई दिइएको छ। सरकारले गर्नुपर्ने खर्च बढिरहेको भए पनि राजस्व आउनुपर्ने स्रोतबाट नआएपछि मन्त्रालयले दबाब दिन खोजेको हो। 

'सार्वजनिक संस्थानहरूबाट यति नै रकम आउन बाँकी छ भन्ने तथ्यांक त छैन तर हाम्रो अनुमानमा करिब २० अर्ब रूपैयाँ प्राप्त हुनेछ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'त्यही रकम चालु वर्षभित्र नै दाखिला गर्न लगाउने निर्णय भएको हो।' 

अर्थ मन्त्रालयले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने निकायहरूको निर्णयमा एकरूपता कायम गराउन पहल गर्ने पनि निर्णय गरेको छ। 'मन्त्रालयबाट संस्थान तथा वित्तीय निकायहरूमा प्रतिनिधित्व गर्ने प्रतिनिधिबाट हुने निर्णयमा एकरूपता गराउने र सरकारलाई बुझाउनुपर्ने कर तथा गैरकर समसयमा दाखिला गराउन पहल गर्ने,' अर्थको निर्णयमा भनिएको छ। 

लाभांश पनि समयमा दाखिला गराउन निर्देशन दिइने
मन्त्रालयसम्बद्ध अधिकारीहरूले दिएको जानकारीअनुसार सार्वजनिक संस्थानहरूले बुझाउने लाभांश समयमै सरकारको खातामा आउने वातावरणका लागि पहल गर्न संस्थानहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्ने निर्णय पनि भएको छ। संस्थानहरूले समयमै वार्षिक साधारणसभा नगर्ने र सरकारलाई बुझाउनुपर्ने लाभांश पनि नबुझाउने गरेकाले यस्तो निर्णय भएको स्रोतले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंक र अन्य संस्थानले सरकारलाई लाभांश बुझाउन बाँकी छ। यो रकम प्राप्त हुँदा सरकारलाई खर्च चलाउन सहज अवस्था आइपर्ने मन्त्रालयको बुझाइ छ। 'अहिले पनि पैसा नै नभएको होइन, पैसा उठिरहेको छ,' स्रोतले भन्यो, 'संस्थानहरूबाट लाभांश र कर सबै प्राप्त भयो भने चालु वर्षको संशोधित राजस्वको लक्ष्य पनि पुरा हुन्छ।' 

खर्च गर्ने पैसा नभएको हो?
अर्थ मन्त्रालयले अहिले खर्च धान्न सहज अवस्था रहेको जनाएको छ। असारमा १ खर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्ने भए पनि राजस्व संकलनमा सुधार भइरहेकाले खर्च धान्न नसक्ने अवस्था भने नरहेको मन्त्रालयको भनाइ छ। 

'असार २५ गते मूल्य अभिवृद्धि करतर्फ राम्रो रकम जम्मा हुन्छ भन्ने हाम्रो अनुमान छ, त्यसका अतिरिक्त आयकरको अन्तिम किस्ता पनि आउन बाँकी रहेकाले त्यसले पनि केही भरथेग हुन्छ,' मन्त्रालय स्रोतले भन्यो, 'गत वर्ष असारमा ८० अर्ब रुपैयाँभन्दा धेरै पैसा उठेको रहेछ, यो वर्ष पनि ७० अर्बको हाराहारीमा रकम संकलन हुन्छ भन्ने अनुमान छ।' 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भन्सार विभागका अनुसार अहिले वैदेशिक व्यापार सामान्य अवस्थाको ८० देखि ८५ प्रतिशतको हाराहारीमा छ। आन्तरिक राजस्वतर्फ पनि सुधार देखिएकाले खर्च धान्न सकिने मन्त्रालयको अनुमान छ। 'एक महिना अगाडि जस्तो अवस्था थियो, अहिले त्यस्तो छैन,' स्रोतले भन्यो, 'भुक्तानि बढिरहेको छ तर आम्दानी पनि भइरहेको छ।'

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्