गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
देशभरिका बालबालिकालाई आज भिटामिन-ए खुवाइँदै
कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार देशभरी एकैसाथ सञ्चालन गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।
सोमबार, असार २२, २०७७
नेपाल एयरलाइन्सका ३ पाइलट र ४ ‘क्रू मेम्बरमा’ देखियो काेराेना
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका ७ जना कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। काेराेनाकाे संक्रमण देखिनेमा ३ पाइलट र ४ क्रु मेम्बर रहेका छन्।
सोमबार, असार २२, २०७७
आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ति
इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ। इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाइ हुन सक्ने बताए।
सोमबार, असार २२, २०७७
यान्छीको सक्रियता : परराष्ट्र मामलाका जानकारको टिप्पणी- सिधै हस्तक्षेप भयो
विश्लेषकहरुले त्यतिबेलै पनि राजदूतले नेकपा विवाद साम्य बनाएको बताएका थिए। पछिल्लो सक्रियतालाई पनि सोही नेकपा विवाद मिलाउने ध्येयको रुपमा बुझेका छन्।
सोमबार, असार २२, २०७७
पार्टीको विवाद मिलाउने जिम्मा घुमिफिरि ओली–प्रचण्डको काँधमा
अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो। ‘आज दुई अध्यक्ष बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गुर्नभयो। अर्को दिन फेरि छलफल हुनेगरी सकिएको छ’, अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीका विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनु हुनेछ। छलफल सकारात्मक हुँदै गएको छ।’
सोमबार, असार २२, २०७७
लकडाउनमा चितवन अदालतबाट १२५ मुद्दा फैसला
लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन्। कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो। ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ। सोही समयमा फैसलाबाट १२१ जना छुटेका छन्।
सोमबार, असार २२, २०७७
कुवेतबाट आफ्नै खर्चमा स्वदेश फर्कनेहरूका लागि तय भयो उडान मिति
कुवेतबाट आफ्नै खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
सोमबार, असार २२, २०७७
उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, आठको मृत्यु
मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन्। कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ।
सोमबार, असार २२, २०७७
कैलालीका ८ जनामा कोरोना संक्रमण
कैलालीका ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। संक्रमितमध्ये ७ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्।
सोमबार, असार २२, २०७७
नेपाल-यान्छी भेटमा नेकपाको भविष्यबारे चिन्ता
नेकपामा बढ्दै गएको आन्तरिक कहलका कारण पार्टी नै फुट्ने हो कि भन्ने आशंकाबीच वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच आइतबार भेटवार्ता भएको थियो। दूतावास स्रोतले दिएको जानकारी अनुसार नेपालसँगको भेटमा राजदूत यान्छीले सरकारका विषयमाभन्दा पार्टी विभाजनको चर्चाको विषयमा छलफल गरेकी थिइन्। ‘हिजो भएको भेटवार्ता सरकारको निरन्तरका विषयमाभन्दा पार्टीलाई...
सोमबार, असार २२, २०७७
काठमाडौं महानगरले ६ ए डिभिजन क्लबलाई दियो ६० लाख
काठमाडौं महानगरपालिकाले काठमाडौंमा रहेका सहिद स्मारक ए डिभिजन लिग खेल्ने ६ फुटबल क्लबलाई १० लाखका दरले ६० लाख रुपैयाँ सहयोग गरेको छ। सोमबार एक कार्यक्रम गरी मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम हस्तान्तरण गरे।
सोमबार, असार २२, २०७७
बुलाकी प्रिती आलेजीले लगाउनु भयो, चोट मेरो ओठमा लाग्यो : एकनारायण भण्डारी [अन्तर्वार्ता]
एकनारायण भण्डारी फिल्म, आधुनिक र लोक गीत लेखन र संगीतमा चर्चित छन्। उनका धेरै गीत स्रोतामाझ जँचेका छन्। दर्जनौं लोकप्रिय गीतका सर्जक भण्डारीले हालसालै बजारमा ल्याएको ‘फरिया लरिलै बरिलै’ बोलको तीज गीत चर्चित भइरहेको छ।
सोमबार, असार २२, २०७७
आन्तरिक मामिलामा विदेशी हस्तक्षेप मान्य हुँदैन : नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हुने बाह्य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। सोमबार दिउँसो एक ट्विट गर्दै उनले आन्तरिक विषयमा विदेशी हस्तक्षेप मान्य नहुने बताएका हुन्।
सोमबार, असार २२, २०७७
मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, आठको मृत्यु
मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन्। कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ।
सोमबार, असार २२, २०७७
कमल थापाको टिप्पणी : भारतले सरकार गिरायो भन्ने अनि चिनियाँ राजदूत भेट्ने?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाका नेता र चिनियाँ राजदूतबीचकाे भेटलाई लिएर 'के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?' भन्दै प्रश्न गरेका छन्। चिनियाँ राजदूत हाेउ यान्छीकाे सक्रियताप्रति लक्षित गर्दै थापाले यस्ताे टिप्पणी गरेका हुन्।
सोमबार, असार २२, २०७७
ब्राजिलमा काेराेना संक्रमितको संख्या १६ लाख नाघ्यो, ६४ हजारकाे मृत्यु
ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ। यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ।
सोमबार, असार २२, २०७७
समस्या नेप्सेको साइटमा, दोष ब्रोकर र लगानीकर्तालाई
नेपाल स्टक एक्सचेन्जले कोभिड- १९ को महामारीलाई दृष्टिगत गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)मार्फत अनलाइन कारोबारमात्रै गर्न सकिने व्यवस्था गरे पनि सहजै प्रणाली खुल्न सकेको छैन। साइट खुल्नमै समस्या देखिएपछि लगानीकर्ताले सहजै कारोबार गर्न सकेका छैनन्।
सोमबार, असार २२, २०७७
मेस्सीका लागि ‘इनअफ इज इनअफ’
बार्सिलोनामा पछिल्लो समय देखिएका अवस्थाले खेलाडीहरु उसैगरी संकटको छायामा देखिएका छन्। जसबाट बाहिर निस्कन भइरहेका धेरै विषयहरु फेरिनुपर्ने देखिन्छ। त्यसको सबैभन्दा ठूलो मारमा छन् कप्तान लियोनल मेस्सी। विश्वका जुनसुकै लिगसँगको तुलना गर्ने हो भने अहिले पनि उनको खेल उत्कृष्ट नै छ तर मेस्सीमाथिको आशले उनको जिम्मेवारी पूरा भएको छैन।
सोमबार, असार २२, २०७७
Previous
6408
6409
6410
6411
6412
Next
सर्च गर्नुहोस्
×
Search