• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टीको विवाद मिलाउने जिम्मा घुमिफिरि ओली–प्रचण्डको काँधमा

64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १४:५५
1140x725

काठमाडौं- पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संवाद मार्फत निरुपण गर्ने भएका छन्।

आइतबार भएको दुई अध्यक्षको छलफलले विवाद समाधानका लागि स्थायी कमिटीका चार सदस्यको अनौपचारिक कार्यदलले गृहकार्य गर्ने टुंगो लगाएको थियो। तर, कार्यदल मार्फत विवाद समाधन खोज्दा विषयवस्तु थप गिजोलिन थालेपछि दुई अध्यक्षले ‘वान टू वान’ मार्फत टुंगो लगाउने सहमति भएको हो। अब पार्टीभित्रका सबै विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षको काँधमा पुगेको छ।

अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो। ‘आज दुई अध्यक्ष बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गुर्नभयो। अर्को दिन फेरि छलफल हुनेगरी सकिएको छ’, अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीका विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनु हुनेछ। छलफल सकारात्मक हुँदै गएको छ।’

आइतबार विवाद समाधान गर्न महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनः सम्मेलित चार सदस्य अघोषित कार्यदल बनाइएको थियो। कार्यदलबाट समेत पार्टीभित्रको विवाद समाधान हुने नदेखेपछि दुई अध्यक्ष मात्रै बसेर मिलाउने सहमति गरेका छन्।

ओेली र प्रचण्ड-नेपाल समूहको आ-आफ्नो बटमलाइन
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कुनै हालतमा राजीनामा नदिने अडान दोहोर्‍याइरहेका छन्। यदि दुवै पदबाट राजीनामा दिने अवस्था आए सत्ता साझेदारका लागि कांग्रेससँग हात अघि बढाएका छन्। ओलीले पछिल्लो समय कांग्रेस नेताहरुसँगको भेटघाटलाई बढाउँदै लगेका छन्। नेकपा विभाजित हुने अवस्था आए आफ्नो निकटमार्फत पुरानो दल एमाले निर्वाचन आयोगमा दर्ता गरेको ओली इतर नेताहरुको बुझाई छ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। ओलीले एक पद मात्रै छोड्दा पनि पार्टीमा सहज रुपमा काम गर्न नसक्ने भएकाले दुवै पद छोड्नुपर्ने सो समूहले बटमलाइन बनाएका छन्। अब त्याग गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओली भएकाले अरुले त्याग गरेर सहमति नहुने एक सचिवालय सदस्यले बताए। पछिल्लो समय ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छोड्न लचिलो हुँदै गएको विश्लेषण गर्न थालिएको छ।

तानातानका बीच ओली-प्रचण्डले सौहार्दपूर्ण वातावरणमा ‘वान टू वान’ संवादलाई अघि बढाएका छन्। चिनिया राजदूतले समेत नेकपा नेताहरुलाई भेटेर सक्रियता बढाएकाले विभाजनतिर जाने सम्भावना कम हुँदै गएको विश्लेषण गर्न थालिएको छ। पार्टी विवादको समाधान गर्ने दुई अध्यक्षकै काँधमा आएकाले कसरी सहमति हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।

पार्टीमा यसरी विवाद बढ्दै गयो
सरकारका काम कारवाही र एमसिसीलाई लिएर पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएको थियो। यसैबीच प्रधानमन्त्री ओलीले गत असार १४ मा मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा जारी गरेपछि सरकारका विरुद्ध दिल्ली र काठमाडौंमा नेकपा नेताहरुले षडयन्त्रको तानाबाना बुनेको अभिव्यक्ति दिएपछि असन्तुष्ट नेताहरुका लागि मसला बनेको हो।

नेकपा नेताहरुलाई नै सरकार विरुद्ध षडयन्त्र गरेको ओरोप लगाएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा मागिएको हो। अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम ,नारायणकाजी श्रेष्ठ लगायत ३० भन्दा धेरै स्थायी कमिटी सदस्यले एउटै स्वरमा ओेलीको दुवै पदबाट राजीनामा मागेका थिए।

विवादकै बीच प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड नेपाल पक्षले भेटघाटलाई बाक्लो बनाउँदै लगेका थिए। एकाएक गत बिहीबार स्थायी कमिटी बैठकका बीच प्रधानमन्त्री ओलीले चालु संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पार्टीमा तीव्र विवाद चुलिएको हो। विवाद मिल्नै नसक्ने अवस्था भएपछि २० गते र २२ गतेको स्थायी कमिटी बैठक स्थगित भइसकेको छ। अर्को स्थायी कमिटी बैठक २४ गते बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:५५
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने
सम्बन्धित सामग्री
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँद... मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भए... मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्