गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बेँसीसहर–चामे सडक अवरुद्ध
अविरल वर्षापछि पहिरो जाँदा गए रातिदेखि बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
मंगलबार, असार २३, २०७७
'भ्याटको ५० प्रतिशत असार मसान्तिभत्रै जम्मा गर्नू'
'आर्थिक वर्ष २०७६/०७ मा जारी भएका स्रोतमा करकट्टी वा ६.५ भ्याटलगायत सरकारी खर्चसँग सम्बन्धित सबै किसिमका राजस्वको चेक असार मसान्तभित्रै जम्मा गरी सक्ने व्यवस्था मिलाउने,' मलेनिकाको निर्देशनमा भनिएको छ। ठेकेदारले सरकारलाई बुझाउनुपर्ने भ्याट रकम समयमै दाखिला नगरेको भन्दै सरकारले चालु वर्षको बजेटबाट मूल्य अभिवृद्धि करको आधा हुने रकम अग्रिम भ...
मंगलबार, असार २३, २०७७
अमेरिकी कम्पनी माइलान एनभीले रेमडेसिभिरको औषधि भारतीय बजारमा ल्याउने
अमेरिकी औषधि निर्माता कम्पनी माइलान एनभीले अर्को कम्पनी गिलिएड साइन्सेजको एन्टी भाइरल औषधि रेमडेसिभिरको जेनेरिक भर्सन भारतीय बजारमा ल्याउने जनाएको छ। उक्त औषधिको मूल्य ४ हजार ८ सय भारतीय रुपैयाँ हुने जनाइएको छ।
मंगलबार, असार २३, २०७७
सरकार र 'इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति
सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति भएकाे छ। सहमतिपछि मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन्। कोरोना भाइरसविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा अभियानका युवाहरु अनसन बसेका थिए।
मंगलबार, असार २३, २०७७
सिरहा : लागुऔषधसहित दुई युवक पक्राउ
लागु औषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको हाे।
मंगलबार, असार २३, २०७७
सिन्धुपाल्चोकस्थित जलवीरे सडकमार्ग पहिरोले अवरुद्ध
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो।
मंगलबार, असार २३, २०७७
अनलाइन अध्ययनरत विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने
अमेरिकामा पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरुकाे भिसा फिर्ता लिइने भएकाे छ। त्यस्ता विद्यार्थीहरुकाे भिसा फिर्ता लिइने अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले जनाएको छ।
मंगलबार, असार २३, २०७७
कोरोना देखिएपछि गंगालाल हृदय केन्द्रमा आकस्मिकबाहेकका सेवा बन्द
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले यही असार २३ देखि आकस्मिक सेवाबाहेकका सेवा स्थगित गरेको छ।
मंगलबार, असार २३, २०७७
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज साँझ बस्ने बैठकले नयाँ प्रहरी प्रमुख चयन गर्ने सम्भावना छ।
मंगलबार, असार २३, २०७७
भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि कारागार चलान
भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्। झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो।
मंगलबार, असार २३, २०७७
डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध
लगातारको वर्षासँगै आएको बाढी पहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ। डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ।
मंगलबार, असार २३, २०७७
काठमाडौं उपत्यकामा जोर-बिजोर नियममा थप कडाइ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा लागू गरिएको जोर-बिजोर नियममा थप कडाइ गरेको छ। सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जोर-बिजोर प्रणाली लागू गरेको छ।
मंगलबार, असार २३, २०७७
फेरि लाग्यो विदेशिनेको लर्को, ३ दिनमा ७ सयले लिए पुनः श्रम स्वीकृति
असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदामा नेपाल आएका तथा भिसा र करार अवधि बाँकी रहेका श्रमिकहरुका हकमा कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै विदेशिनेको लर्को लाग्न सुरु भएको हो ।
मंगलबार, असार २३, २०७७
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नुवाकोटको विदुर नगरपालिका–५ गंगटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार, असार २३, २०७७
वन्यजन्तु संरक्षणमा चासो नदिए जनावरबाट सर्ने रोग झन् बढ्छ : राष्ट्रसंघ
जनावरबाट मानिसमा सर्ने रोग (जुनोटिक डिजीज) झन्–झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै बढ्ने राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिएका छन्।
मंगलबार, असार २३, २०७७
पार्टीभित्रको विवादले चेपुवामा मन्त्रीहरू
मन्त्रिपरिषद् सदस्य भएका कारण केपी ओलीको निकटमा रहेका काम गर्नुपर्ने र उनीप्रति नै जवाफदेही हुनुपर्ने मन्त्रीहरुको बाध्यता छ। तर, पार्टीभित्रको लडाइँमा उनीहरु फरक गुटका जिम्मेवार सदस्य पनि मानिन्छन्। त्यसको रणनीति पनि तयार गर्छन्। जसका कारण मन्त्रिपरिषद्मा रहेका प्रचण्ड-नेपाल निकट सदस्यहरुलाई अहिले नैतिक संकट पनि उत्पन्न भएको छ।
मंगलबार, असार २३, २०७७
एभर्टनको आत्मघाति गोलमा टोटनह्याम विजयी
सोमबार राति भएको खेलमा घरेलु टिम टोटनह्यामले एभर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो। एभर्टनका माइकल किनले आत्मघाति गोल गरेपछि टोटनह्यामको जित सुनिश्चित भएको हो।
मंगलबार, असार २३, २०७७
अमेरिकामा एकै दिन थपिए ४४ हजार संक्रमित
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार सोमबार ४४ हजार ३ सय ६१ संक्रमित थपिएका हुन्। यस्तै, सोमबार थप २ सय ३५ जनाको मृत्यु भएको छ।
मंगलबार, असार २३, २०७७
Previous
6401
6402
6403
6404
6405
Next
सर्च गर्नुहोस्
×
Search