गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एक्जिम कोड नवीकरणमा समय थप्न भन्सार विभागलाई नाडाको आग्रह
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक्जिम कोड नवीकरणको समय थप गर्न आग्रह गरेको छ। मंगलबार नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटि यस्तो आग्रह गरेको हो। एक्जिम कोड नवीकरणको म्याद आगामी असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेको नाडाले जनाएको छ।
मंगलबार, असार २३, २०७७
तेह्रथुम, भोजपुर, सोलु र हुम्लाका सबै कोरोना संक्रमित निको भए
देशका चार जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तेह्रथुम, भोजुपर, सोलुखुम्बु र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
मंगलबार, असार २३, २०७७
२४ घण्टायता थप २०४ जनामा कोरोना संक्रमण, १६ हजार १६८ पुगे संक्रमित
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मंगलबार, असार २३, २०७७
श्रममन्त्रीलाई व्यवसायी गुरुङको पत्र- म बोर्डको सदस्य बन्न असमर्थ छु
वैदेशिक रोजगार व्यवसायी तथा कतार भिसा सेन्टरका सञ्चालक समेत रहेका हेम गुरुङले आफू वैदेशिक रोजगार बोर्डको सदस्य बन्न असमर्थ भएको भन्दै श्रम मन्त्रीलाई पत्राचार गरेका छन्।
मंगलबार, असार २३, २०७७
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निष्कर्षमा अर्थ समिति
बैंकलाई ब्रोकर लाइसेन्स दिने निष्कर्षमा अर्थसमिति पुगेको छ। एक वर्षअघि बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुँदैन भन्दै अर्थसमिति पुर्याइएको थियो। नेपाल धितोपत्र बोर्ड र नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रकृया अन्तिम चरणमा पुर्याएपछि ब्रोकरका केही सञ्चालकले यसलाई अड्काउने अन्तिम अस्त्रको रुपमा अर्थसमितिलाई प्रयोग गरेका थिए।
मंगलबार, असार २३, २०७७
थप ६८८ जना कोरोना संक्रमणमुक्त, ७ हजार ४९९ जना निको भए : स्वास्थ्य मन्त्रालय
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
मंगलबार, असार २३, २०७७
बेनी-जोमसोम र मालढुङ्गा-बेनी सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन्। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ।
मंगलबार, असार २३, २०७७
वैदेशिक रोजगार व्यावसायीकाे इजाजत पत्र सरल ढंगबाट नवीकरण गर : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काेराेना भाइरसले पारेकाे असरलाई मध्यनजर गर्दै वैदेशिक रोजगार व्यावसायीहरुको इजाजत पत्र सरल ढंगबाट नवीकरण गर्ने व्यवस्था अविलम्ब गर्न सरकारसँग माग गरेकाे छ। राप्रपाले मंगलबार विज्ञप्ति निकालेर विभिन्न अव्यवहारिक प्रावधानका कारणले समस्यामा परेका वैदेशिक रोजगार व्यवसायीहरुलाई नगद धरौटी केही समयको लागि...
मंगलबार, असार २३, २०७७
बिहीबारदेखि बाढी पहिराको जोखिम : सतर्कता अपनाउन आग्रह
आगामी बिहीबारदेखि शनिबारसम्म बाढी पहिराको जोखिम बढ्ने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढी पहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
मंगलबार, असार २३, २०७७
ढुंगा खसेर प्युठानमा एकको मुत्यु
माण्डवी गाउँपालिका- १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुँवरको उपचारका लागि बिजुवार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
मंगलबार, असार २३, २०७७
वडाध्यक्षको बयान : प्रहरीले पक्राउ गरेका बाहेक कसैलाई देखेको छैन, हत्यामा मेरो नाम कसरी जोडियो?
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको वडाध्यक्ष डम्बरबहादुर मल्लले दाबी गरेका छन्। अदालतमा बयान दिँदै उनले हत्यामा आफ्नो नाम कसरी जोडियो भन्ने नै थाहा नभएको बताएका छन्।
मंगलबार, असार २३, २०७७
शेयर बजार बढ्दो ट्रेण्डमा, तीन कारोबार दिनमा ८० अंकको सुधार
अर्थतन्त्रका सम्पुर्ण सूचक नकारात्मक देखिदा शेयर बजार भने बढ्दो ट्रेण्डमा देखिन थालेको छ। लकडाउनपछि खुलेको शेयर बजार केही दिन रातो देखिए पनि बजार लगातार बढिरहेको छ। मंगलबार शेयर बजार ३७.९३ अंकले सुधार भएर १३३६.६६ अंकमका रोकिएको छ। सूचकमा राम्रो सुधार देखिए पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन।
मंगलबार, असार २३, २०७७
स्थानीयको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ
स्थानीयको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानी काठमाडौं लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले बताएका छन्। मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको भन्दै प्रभावित क्षेत्र...
मंगलबार, असार २३, २०७७
गर्भवती र सुत्केरीको कोभिड-१९ स्वाब संकलन र परीक्षण प्राथकितामा राख्न सरकारको निर्देशन
मन्त्रालयले कुनै पनि अस्पताल तथा प्रयोगशालामा गर्भवती र सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकतामा राखी संकलन गर्न र उक्त स्वाब लिइएको भाँडोलाई रातो फित्ता/डोरी/रिबनले बाँधेर सम्बन्धित प्रयोगशालामा पठाउन निर्देशन दिएको छ।
मंगलबार, असार २३, २०७७
सरिता गिरीलाई सांसद्बाट निष्काशन गर्न कार्यदलको सिफारिस, निर्णय गर्न समाजवादी पार्टीको बैठक बस्दै
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संसद्मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने बताएकी थिइन्।
मंगलबार, असार २३, २०७७
रुकुम घटना : कुटपिट गरी मारेको होइन, बकपत्र पढ्नै नदिई प्रहरीले सही गर्न लगायो [किशोरीका दाइको बयान]
प्रहरी र अदालतमा दिएको बयान फरक परेपछि किन यस्तो भयो भन्दै न्यायाधीशले उनलाई प्रश्न गरेका थिए। न्यायाधीशको प्रश्नको जवाफ दिँदै उनले अदालतमा भनेका थिए, ‘बयान कागज मलाई नसुनाई सही गर्न लगाएको हो। मैले पनि डरले अनुसन्धान अधिकारीसमक्ष जे देखियो त्यही काजगमा सहीछाप गरेको हुँ।’
मंगलबार, असार २३, २०७७
युवा जनशक्ति लागुऔषधमा फसेकाले विकासमा प्रभाव परेको छ : गृहमन्त्री थापा
मंगलबार लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिक गर्दै गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताएका हुन्। प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उनको भनाइ छ। मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी र...
मंगलबार, असार २३, २०७७
चक्रपथ विस्तार : महाराजगञ्ज क्षेत्रको साढे ७ हजार वर्गमिटर जग्गा अधिग्रहण हुँदै
चक्रपथ विस्तारअन्तर्गत महाराजगञ्जको जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भएको छ। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा चक्रपथ सुधार योजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्ति ऐन अनुसार सूचना निकालेको हो।
मंगलबार, असार २३, २०७७
Previous
6399
6400
6401
6402
6403
Next
सर्च गर्नुहोस्
×
Search