• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : कुटपिट गरी मारेको होइन, बकपत्र पढ्नै नदिई प्रहरीले सही गर्न लगायो [किशोरीका दाइको बयान]

64x64
नारायण अधिकारी मंगलबार, असार २३, २०७७  १४:५०
1140x725
फाइल तस्बिर

काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोप लागेकी मल्ल थरकी किशोरीका दाइ अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनुभन्दा पहिले उनले रुकुम पश्चिम जिल्ला अदालतमा आफूमाथि लागेको आरोपमा बयान दिएका थिए।

यसअघि प्रहरीमा दिएको बयानमा घटना स्वीकार गरेको पाइएपनि अदालतमा उनले इन्कारी बयान दिएका छन्। उनले घटनाबारे आफूलाई जानकारी नभएको र कसैले पनि कुटपिट नगरेको बयान दिएका छन्।

यस्तो छ किशोरीका दाइले अदालतमा दिएको इन्कारी बयान
घटना भएको दिन जेठ १० गते मेरो घरभन्दा तल ढुंगेखानीमा काम गर्न गएको थिए। काम गरिरहेको बेला साँझ ५ बजेतिर नवराज बिकसहितका केटाहरु आएको देखेको हुँ। तीमध्यका एकजनालाई मात्रै मैले चिनेको थिए। नवराजलाई पनि देखेको थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ती केटाहरु मेरो घरतिर जाँदै गरेको देखि म मेरो बुवा ५-६ मिनेटमै मेरो घरमा पुग्यो। म र बुबा घरमा पुग्दा त्यहाँ ममीमात्रै हुनुहुन्थ्यो। ती केटाहरु मेरो घरबाट २ किलोमिटर पर सुकेसालतिर हिँडेको देखेँ। ती केटाहरु आएको कुरा बुबाले वडाध्यक्षलाई फोनमार्फत जानकारी गराउनुभयो। फोनमा अरु के के भयो थाहा भएन।

मैले प्रतिवादी विनोद मल्ललाई जाजरकोटबाट केटाहरु आएका छन्। तँ कहाँ छस् भनेर सोधे। उसले अंकलको घरमा छु भनेको थियो। त्यसपछि केही कुरा नगरी फोन राखेँ। म मेरो रा ३ प ८०६७ नम्बरको मोटरसाइकलमा चढी मध्यपहाडी मार्गतिर जाँदा हर्कबहादुर मल्ललाई भेटी जाजरकोटबाट केटहारु आएका छन् हेर्न जाँउ भनि बाइकको पछाडी राखेर लिएर गए। अलि पर ५ केटाहरुलाई देखि बाइक बाटोमै राखी केटाहरु भएको ठाउँमा पुगे।

Xtrem
Xtrem

केटाहरुलाई प्रहरीको जिम्मा लगाउन नियन्त्रणमा लिइयो। अन्य केटाहरु कता थिए मैले देखिन। तत्कालै प्रहरी पनि घटनास्थल पुगेकाले हामीले नियन्त्रणमा लिएका केटाहरु प्रहरीको जिम्मा लगायौं। प्रहरीले लकडाउनको बेला भिडभाड नगर्नु भनेपछि म घरतिर फर्किए। मृतक भनिएका व्यक्तिलाई मैले कुटपिट गरेको छैन। घाइते भएका १२ जनालाई पनि कुटपिट गरेको छैन। जातिय विभेद पनि गरेको छैन। ६ जनाको कसरी मृत्यु भयो मलाई थाहा भएन।

तर, यसअघि भने उनले प्रहरीसमक्ष मारेरै भेरीमा फालेको बयान दिएका थिए। ‘नवराज बिक समेतलाई ढुङ्गा लाठी समेतले प्रहार गर्दै लखेट्दै भेरी नदीको सानो पानी भएको भंगालोबाट पारि बीच बगरमा पुर्‍याइ नवराज बिक समेतलाई लाठी, ढुङ्गा समेतले टाउँको समेतको शरीरमा मर्नेसम्मको चोट पर्ने गरी प्रहार गरी कर्तव्य गरी मारी भेरी नदीमा बगाइलियौं। अन्य ५ जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं,’ प्रहरीको बयानमा उनले भनेका थिए।

यो पनि पढ्नुहोस्

रुकुम घटना : मारेरै भेरीमा फालेका हौं [किशोरीका दाजुको बयान]सोमबार, असार १, २०७७

प्रहरी र अदालतमा दिएको बयान फरक परेपछि किन यस्तो भयो भन्दै न्यायाधीशले उनलाई प्रश्न गरेका थिए। न्यायाधीशको प्रश्नको जवाफ दिँदै उनले अदालतमा भनेका थिए, ‘बयान कागज मलाई नसुनाई सही गर्न लगाएको हो। मैले पनि डरले अनुसन्धान अधिकारीसमक्ष जे देखियो त्यही काजगमा सहीछाप गरेको हुँ।’ आफूलाई फसाउने हिसाबले झुटो जाहेरी दिएको उनको दाबी छ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:५०
  • ##रुकुम-घटाना-बयान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्