गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नारायणी नदीमा डुबेर एक युवक बेपत्ता
नारायणी नदी किनारको प्रदर्शनी मैदान नजिकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार मंगलबार दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो। परियारको खोजी जारी रहे...
मंगलबार, असार २३, २०७७
एपिएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरूमा साथमा ५ सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।
मंगलबार, असार २३, २०७७
कीर्तिपुर सहरको नयाँ ब्रान्डिङ 'सिटी अन द हिल'
कीर्तिपुर शहरले नयाँ ब्रान्ड 'सिटी अन द हिल'को ब्राण्ड लोगो एक कार्यक्रमका बीच अनावरण गरेको छ। कीर्तिपुरमा आयोजित ब्रान्ड इन्डोरसेन्ट कार्यक्रममा ब्राण्ड लोगो अनावरण गरिएको थियो। यससँगै यो शहर नेपालका पहिलो औपचारिक ब्राण्डिङ्ग भएको शहर बनेको छ।
मंगलबार, असार २३, २०७७
काठमाडौं उपत्यकामा १२५ महिलासहित २६७ पुगे कोरोना संक्रमित, यस्तो छ ७७ वटै जिल्लाको तथ्यांक
काठमाडौंमा ८१ जना महिला र ९४ जना पुरुष गरी १ सय ७५ जना कोरोना संक्रमित भेटिएका छन् भने ललितपुरमा २१ जना महिला र २८ जना पुरुष गरी ४९ जना संक्रमित भेटिएका छन्। यस्तै भक्तपुरमा हालसम्म २३ महिला र २० पुरुष गरी ४३ जना कोरोना संक्रमित भेटिएको महाशाखाले पुष्टि गरेको हो।
मंगलबार, असार २३, २०७७
विपन्न कृषक : जसले कार्यक्रम पाए, भुक्तानी पाएनन्
भुक्तानी लिन आउने कृषक दैनिक कृषि मन्त्रालय धाउँछन् तर निराश भएर घर फर्कने गरेका छन्। उनीहरूमा अपांगता भएका, द्वन्द्वपीडित र एकल महिला गरी लक्षित वर्ग नै छन्। कृषि मन्त्रालयले गत मंसिर १९ गते कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्तावना मागको सूचना प्रकाशन गर्यो। त्यसमा पर्न आएका प्रस्तावनामध्ये गत चैत १० गते मन्त्रालयको...
मंगलबार, असार २३, २०७७
चेम्बरको टोली र चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेबीच भेटवार्ता
चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनको आयातमा शून्य भन्सार महसुल दरमा प्रवेश सुविधा प्रदान गरेको तर यस्तो सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान छ। सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले मूल्य अभिवृद्धिको अनुपात कम गर्न समेत पहल गर्न पाण्डेसमक्ष आग्रह गरेका थिए।
मंगलबार, असार २३, २०७७
विदेशमा समस्यामा परेका ११ सय नेपाली मंगलबार स्वदेश फर्किए
मंगलबार (आज) विभिन्न ७ वटा उडानमार्फत ११ सय ७७ नेपाली स्वदेश फर्किएका छन्। साउदी, मलेसिया, कुवेत, र युएईमा कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्किएका हुन्।
मंगलबार, असार २३, २०७७
२८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त
नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।
मंगलबार, असार २३, २०७७
नेपाल एयरलाइन्सका तीन पाइलटसहित ९ कर्मचारीमा कोभिड–१९ संक्रमण
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित ९ उडान कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। चार्टर्ड उडानमा सहभागी चालक दलका ९ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
मंगलबार, असार २३, २०७७
काठमाडौं उपत्यकाका यी २३ स्थानमा भेटिए कोरोना संक्रमित
काठमाडौं उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको थियो।
मंगलबार, असार २३, २०७७
ओली-प्रचण्डको 'वान टू वान'ले झस्किए माधव नेपाल
दुई अध्यक्ष मात्रै बसेर संवाद गर्न थालेपछि आफू एक्लिन सक्ने भन्दै नेपाल समूह झस्किन थालेको छ। प्रधानमन्त्री ओलीका विरुद्ध उचालेर प्रचण्डले आफूलाई कतै धोका त दिने होइनन् भन्ने भएपछि सो समूहमा शंका बढेको हो। यसअघि पनि पार्टीमा विवाद भएका बेला प्रचण्ड, वामदेव गौतम र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि नेपाल समूहले धोका पाएको थियो।
मंगलबार, असार २३, २०७७
वैदेशिक रोजगार बोर्ड सदस्यमा खड्काकाे मनाेनयनप्रति नेकपाकै कार्यकर्ताकाे असन्तुष्टि
सरकारले वैदेशिक रोजगार बोर्डको सदस्यमा स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य व्यवसायी संघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई मनोनित गरेसँगै आलोचना सुरू भएको छ। सत्तारुढ नेकपाका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेले खड्कालाई मनाेनयन गरेकाेप्रति असन्तुष्टि जनाएका छन्।
मंगलबार, असार २३, २०७७
नेपालका एनजिओले गरे युएनलाई रिपोर्ट, भने- द्वन्द्वकालीन मुद्दामा सरकारले कामै गरेन
नेपालका गैरसरकारी संस्थाहरुले संयुक्त राष्ट्रसंघलाई द्वन्द्वकालीन मुद्दामा सरकारले वाचा मात्र गरेको तर काम भने नगरेको प्रतिवेदन बुझाएका छन्। मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)का लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालले असार २२ गते संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपालको मानव अधिकार प्रतिवेदन पेस गर्दे यस्तो दाबी ग...
मंगलबार, असार २३, २०७७
संकटमा जनता जोगाउनेभन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : महामन्त्री कोइराला
उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो।
मंगलबार, असार २३, २०७७
प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएका छन्। मंगलबार प्रधानमन्त्री ओलीले दुवै देशका नवनियुक्त प्रधानमन्त्री बधाई तथा शुभकामना दिएको परराष्ट्रले मन्त्रालयले बताएको छ।
मंगलबार, असार २३, २०७७
चिनियाँ राजदूतको राजनीतिक सक्रियताको विरोधमा दूतावास अगाडि प्रदर्शन
चिनियाँ राजदूत होउ यान्छीको बढ्दो राजनीतिक भेटघाटलाई लिएर चिनियाँ दूतावास अगाडि विरोध प्रर्दशन भएकाे छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन नेताहरुको ढोका चहार्दै राजदूत हिंडेको भन्दै सर्तक बनाउन विरोध जनाएकाे बताइएकाे छ।
मंगलबार, असार २३, २०७७
काेराेना परीक्षणमा गर्भवती र सुत्केरीलाई प्राथमिकता दिन सरकारको अनुराेध
सरकारले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा प्राथमिकता दिन अनुराेध गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परीक्षणमा प्राथमिकता दिन अनुरोध गरेको हो।
मंगलबार, असार २३, २०७७
८६००० देखि शून्यसम्म
कोरोना भाइरस (कोभिड १९) को प्रभावले क्रिकेटमा मार्च महिनाको सुरुदेखि नै असर गर्न थालिसकेको थियो। तैपनि विश्व हल्लाइदिने भूकम्पको जस्तो ठूलो प्रभावको आँकलन क्रिकेट जगतमा भइसकेको थिएन। तर त्यसको एक हप्तामै अवस्था सोचेभन्दा निकै नाजुक भयो। गएको मार्च ५ मा एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट स्थगित भएको नेपालमा पनि राष्ट्रिय टिमक...
मंगलबार, असार २३, २०७७
Previous
6397
6398
6399
6400
6401
Next
सर्च गर्नुहोस्
×
Search