गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एनसेलको ननस्टप युट्युब अफर
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब’ अफर ल्याएको छ। एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीले जनाएको छ।
बुधबार, असार २४, २०७७
तनहुँ : नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लियाे
अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँकाे व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
बुधबार, असार २४, २०७७
आफन्तले मृत्यु भयो भनेका बिरामी निको भएर फर्किए
उपचारपछि डिस्चार्ज हुने क्रममा आशिष विकले आफूले नयाँ जीवन पाएको बताए। 'मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु', उनले भने। अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पताललाई धन्यवाद दिए। अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए। उनले भने, 'तोडफोडमा मेरो संलग...
बुधबार, असार २४, २०७७
अमेरिकाले डब्ल्युएचओसँग सम्बन्ध तोड्यो
कोरोना महामारी नियन्त्रण गर्न नसकेको आराेप लगाउँदै आएकाे अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रण गर्न नसकेको र चीनसँग मिलेको आरोप लगाउँदै डब्लुएचओसँग नाता तोड्ने र उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।
बुधबार, असार २४, २०७७
डब्लुएचओले भन्याे- काेराेना भाइरस हावाबाट सर्ने प्रमाण भेटियो
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले काेराेना भाइरस हावाबाट सर्ने प्रमाणलाई स्वीकार गरेको छ। यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न डब्लुएचओलाई आग्रह गरेका थिए।
बुधबार, असार २४, २०७७
नेकपा स्थायी कमिटी बैठक आज बस्दै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बिहान बस्दै छ। पटक पटक स्थगित हुँदै आएकाे बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।
बुधबार, असार २४, २०७७
भारतकाे झारखण्डमा एक मन्त्रीसहित १८ जना पत्रकारमा काेराेना संक्रमण
भारतकाे झारखण्डमा एक मन्त्रीसहित १८ जना पत्रकारमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। झारखण्ड सरकारका खानेपानी तथा सरसफाइमन्त्री मिथिलेश ठाकुर सत्तारुढ झारखण्ड मुक्ति माेर्चाका विधायक मथुरा महताेमा काेराेना संक्रमण पुष्टि भएकाे भारतीय संचारमाध्यमले जनाएका छन्।
बुधबार, असार २४, २०७७
नवनियुक्त प्रहरी महानिरीक्षक थापाकाे सङ्गठनमा यस्तो छ योगदान
मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आइजी)मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ। बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हाे।
बुधबार, असार २४, २०७७
बैतडीस्थित झुलाघाट नाका आज खुल्दै
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
बुधबार, असार २४, २०७७
कोरोना महामारी : विश्वभर १ कराेड १७ लाख संक्रमित, ५ लाख ४२ हजारभन्दा बढीकाे मृत्यु
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कराेड १७ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार ९ सय ५३ पुगेकाे छ। काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार ४ सय ६३ पुगेकाे छ।
बुधबार, असार २४, २०७७
बुटवलका कोभिड–१९ प्रभावित किसानलाई आर्थिक प्रोत्साहन
कोभिड–१९ महामारीबाट प्रभावित किसानलाई बुटवल उपमहानगरपालिकाले प्रोत्साहनसहित आर्थिक सहयोग प्रदान गरेको छ। उपमहानगरपालिकाले घोषणा गरेको कार्यक्रमानुसार नगरका ५८ किसान र दुई सहकारीलाई नगद अनुदान प्रदान गरेको हो।
बुधबार, असार २४, २०७७
कोरोना भाइरसको महामारीकै बीच पर्यटकका लागि खुल्यो दुबई
पर्यटक आवागमनको अनिश्चितता र कोरोना भाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन्। पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो।
बुधबार, असार २४, २०७७
वैज्ञानिक वन कार्यक्रमप्रति राजनीतिक दल र जनप्रतिनिधिको असन्तुष्टि
वैज्ञानिक वनबारे समर्थन र विरोध बढ्दै गएपछि संघीय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिले वैज्ञानिक वनबारे अध्ययन थालेको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सासंद शान्ता चौधरीको संयोजकमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ भने सार्वजनिक लेखा समितिले प्रदिप यादवको संयोजकत्वमा समिति गठन गरेको छ।
बुधबार, असार २४, २०७७
दक्षिण कोरियामा बढे कोरोना संक्रमित
दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। सोमबारमात्र कोरोनाका थप ४४ जना भेटिएको बताइएको छ।
मंगलबार, असार २३, २०७७
नेकपाको झगडा : दुखद् तर स्वभाविक
कामरेड केपी शर्मा ओली राष्ट्रवादलाई खुड्किलो बनाएर राजनीतिको शिखरमा पुगे तर त्यहाँ अडिरहन भने सकेनन्। राजनीतिक शाख गिर्नुमा उनले अख्तियार गरेको मनभेदको राजनीतिले ठूलो भूमिका खेल्यो। अप्ठ्यारो अवस्थामा ओलीले फेरि राष्ट्रवादको कार्ड त फाले तर नेकपाको द्वन्द्व चरमोत्कर्षमा पुगेको बेला यो कार्डले काम गरेन।
मंगलबार, असार २३, २०७७
बेइजिङमा शून्य कोरोना संक्रमण
बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर संक्रमित बिरामीहरू भेटिने गरेको भएपनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको उल्लेख छ।
मंगलबार, असार २३, २०७७
ब्राजिलका राष्ट्रपतिमा कोरोना संक्रमण
ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोमा कोरोना संक्रमण देखिएको छ। सोमबार ज्वरो आउनेलगायतका लक्षण देखिन थालेपछि उनले चौथो पटक आफ्नो कोरोना परीक्षण गराएका थिए।
मंगलबार, असार २३, २०७७
नेपाल लाइभ कोरोना अपडेट [२०७७-०३-२३]
मंगलबार, असार २३, २०७७
Previous
6395
6396
6397
6398
6399
Next
सर्च गर्नुहोस्
×
Search