गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विवाहको पाँचौं वर्षगाँठमा शाहिद कपूरलाई मिराले बताइन् सुखी जीवनको यस्तो रहस्य
मीराले पोस्टमा लेखेकी छन् '५ साल, ४ आत्मा, ३ घर, २ सन्तान र एक परिवार। मेरो प्यारो जिन्दगीको यो यात्रामा तिमी बाहेक कोही छैन, जसलाई म आफ्नो जिन्दगी भन्न सकूँ। तिमीप्रतिको मेरो माया प्रत्येक दिन बढ्दै गइरहेको छ।'
बुधबार, असार २४, २०७७
देशका अधिकांश क्षेत्रमा बिहीबारदेखि भारी वर्षा हुने
मनसुनी न्यून चापीय रेखा नेपालतिर सर्दै गएकाले बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। न्यून चापीय रेखा भारत हुँदै नेपालकाे तराईतिर सर्दै गएकाले बिहीबारदेखि आइतबारसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाश...
बुधबार, असार २४, २०७७
गाउँले जीवनमा फुटबलर अनिता
जुन गाउँले उनलाई बनायो त्यही गाउँमा यति लामो समय बस्न मिल्ने उनको अवस्था थिएन। नेपाली राष्ट्रिय टिम, सशस्त्र प्रहरीको एपिएफ र भारतमा समेत व्यवसायिक फुटबल खेलिसकेकी अनितालाई अहिले गाउँले बन्ने समय जुरिदियो। लकडाउनका कारण। त्यसैले त दुई वर्षपछि १४ दिनको बिदामा घर गएकी उनी लामो समय बस्न पाइन्। कोरोना भाइरस (कोभिड १९) ले निम्त्याएको लकडाउन गए...
बुधबार, असार २४, २०७७
काेराेनाले सुनसान पशुपति, १० करोडभन्दा बढी आर्थिक घाटा
चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ। यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ।
बुधबार, असार २४, २०७७
बाँकेका कांग्रेस नेता पार्टीबाट निष्कासित
बाँकेका कांग्रेस महासमिति सदस्य महेन्द्र मल्ललाई अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको छ।
बुधबार, असार २४, २०७७
नेपाल लाइफको दुई दशकको यात्रा : सबै सूचकमा 'नम्बर वान'
२०५८ साल बैसाख २१ गते जीवन बिमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २०७७ बैशाख २१ बाट २० वर्षमा प्रवेश गर्यो। अर्थात् यो २१ वर्षको युवामा नेपाल लाइफको जीवन फक्रेको छ, फराकिलो आकाशमा उडान गरिरहेको छ, आफूलाई अझै अब्बल र सशक्त बनाउँदै छ।
बुधबार, असार २४, २०७७
चीनका लागि नवनियुक्त राजदूतलाई गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनबारे ब्रिफिङ
नेपाल विद्युत् प्राधिकरणले चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेलाई गल्छी–रसुवागढी–केरुङ ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन आयोजनाका बारेमा ब्रिफिङ गरेको छ। प्राधिकरणका नायब कार्यकारी निर्देशक बज्रभुषण चौधरी तथा आयोजना प्रमुख कोमलनाथ आत्रेयले उक्त आयोजनाबारे मंगलबार राजदूत पाण्डेलाई जानकारी गराएका हुन्।
बुधबार, असार २४, २०७७
पेन्सन बुझ्ने नेपालीका लागि सीमावर्ती पुल खुल्ला गर्न भारतीय प्रशासनको निर्देशन
भारत उत्तराखण्डको पिथौरागढ जिल्ला प्रशासनले भारत–नेपाल जोड्ने पुल खुल्ला गर्न निर्देशन दिएको छ।
बुधबार, असार २४, २०७७
पर्वत पहिरो : श्रीमती र छोराछोरी सम्झिएर पटक-पटक भक्कानिन्छन् विकास
विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किएका थिए।। गत जेठ १५ गते नै घर आउने तयारीमा थिए। तर लकडाउनका कारण रोकिएका थिए। भन्छन्, ‘लकडाउन नभएको भए पनि श्रीमती र छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो।’
बुधबार, असार २४, २०७७
व्यवसायीलाई गाडीको चिन्ता, मजदूरलाई पेटको
समस्या सबैका छन्। पीडा सबैका छन्। तर खास र बासको अन्योल भन्दा ठूलो पीडा के होला? यस्तोमा प्रमुख केन्द्रमा राखेर सोच्नुपर्ने विषय के हो भन्नेमा सबै अन्योलमा छन्। प्रधानमन्त्रीले नै सार्वजनिक यातायात कसरी चलाउन सकिन्छ भन्नेबारे तयारी गर्न निर्देशन दिएकाले अहिले मजदुरहरु अब धेरै पर्खन नपर्ला भन्ने आशमा पनि छन्।
बुधबार, असार २४, २०७७
निजी सवारीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले गृहसचिवलाई बुझाए ध्यानाकर्षण पत्र
यातायात व्यवसायीहरुले निजी सवारीसाधनले निर्वाध रुपमा भाडाका यात्रु बोकेको भन्दै गृहसचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
बुधबार, असार २४, २०७७
सभामुखको आँखाको शल्यक्रिया
सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ। काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान साढे १० बजे सापकोटाको आँखाको शल्यक्रिया गरेको हो।
बुधबार, असार २४, २०७७
सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ
सिरहा प्रहरीले मास्क नलगाई हिँड्ने ६४ जनालाई पक्राउ गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
बुधबार, असार २४, २०७७
कोरिया जान पाउँ भन्दै युवाहरुको प्रदर्शन [फोटो फिचर ]
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा पास गरि रोजगारमा जान नपाएका युवाहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
बुधबार, असार २४, २०७७
सलहको क्षति कम गर्ने उपायहरु
यो किरा अन्यको तुलनामा प्रतिरोधी, वातावरण अनुसार अनुकूलन गर्न सक्ने, विविध किसिमको बालीहरु खान सक्ने, छिटो र ठूलो संख्यामा प्रजनन गरी संख्या बृद्धि गर्न सक्छ। ठूलो क्षति पुर्याउन सक्ने भएकोले संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह प्लेगको संज्ञा दिएको छ।
बुधबार, असार २४, २०७७
सुन प्रतितोला ६ सय रुपैयाँले बढ्यो
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँ बढेको हो। मंगलबार पनि सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो।
बुधबार, असार २४, २०७७
ई-पासपोर्ट छपाइ ११ महिनादेखि प्रक्रियामै रुमल्लियाे
ई-पासपोर्ट छपाइको काम अझै केही समय लम्बिने निश्चित छ। राहदानी विभागलाई ५० लाख ई-पासपोर्ट छाप्न ३२ असार ०७५ को मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएकाे थियो। ८ अर्बको बजेट सीमाभित्र रहेर राहादानी छपाइका लागि जिम्मेवारी पाएको विभागले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना हुने भएको भन्दै पहिलेको टेण्डर अचानक रद्द गरेको थियो।
बुधबार, असार २४, २०७७
पहिरोले डोटीमा आठ परिवार विस्थापित
लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हु...
बुधबार, असार २४, २०७७
Previous
6393
6394
6395
6396
6397
Next
सर्च गर्नुहोस्
×
Search