गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रधानमन्त्री ओलीद्वारा ब्राजिलका राष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना
कोभिड-१९ महामारीविरूद्ध नेपाल पनि ऐक्यबद्धता रहेको भन्दै उनले ट्विटरमार्फत बोलसोनारोको स्वास्थ्यलाभको कामना गरेका हुन्।
बुधबार, असार २४, २०७७
कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कणाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएअनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।
बुधबार, असार २४, २०७७
सदनमा चर्को विरोध हुदाँहुँदै सभामुखको बोली- हुन्न भन्ने आवाज सुनिएन
सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा विपक्षी दलको नाराबाजीकै बीचमा संसदबाट पारित गरिएको छ। पारित गर्ने क्रममा विपक्षीले सुरुदेखि अन्त्यसम्म नाराबाजी गरिरहे। प्रतिपक्ष दलको नाराबाजीको बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सदनको कारबाहीलाई निरन्तरता दिए।
बुधबार, असार २४, २०७७
सेयर बजार : लगातार ८० अंकको सुधारपछि १० अंकको करेक्सन
लगातार तीन कारोबार दिनमा ८० अंकले सुधार भएको सेयर बजार बुधबार १०.१३ अंकले करेक्सन भएको छ। नेप्से सूचक ०.७९ प्रतिशतले घटेर १३२६.७३ अंकमा झरेको छ। जम्मा १७९ कम्पनीको एक अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। व्यापार र म्युचुअल फण्डको सूचकबाहेक सम्पूर्ण सूचक ओरालो लागेका छन्।
बुधबार, असार २४, २०७७
चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा : एफबीआई प्रमुख
अमेरिकी गुप्तचर निकाय एफबीआई प्रमुख क्रिस्टोफर रेले चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन्। वाशिङटनको हडसन इन्सिच्युटमा उनले चीन सरकारको जासुसी र सूचना चोरी अमेरिकाका लागि हालसम्मकै ठूलो र दीर्घकालीन खतरा रहेको बताए।
बुधबार, असार २४, २०७७
योगेश भट्टराईद्वारा यान्छीको बचाउ: कुरा सुन्नु राम्रो हो, मान्ने नमान्ने अधिकार हाम्रो हो!
बुधबार फेसबुकमा स्टाटस लेख्दै भट्टराईले दुई छिमेकी मुलुक भारत र चीनको नाम नलिई ती देशको नेपालप्रतिको व्यवहारको तुलना गरेका छन्। र भनेका छन्- कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो!
बुधबार, असार २४, २०७७
सवा ४ अर्बमा मर्मत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पानी रसायो
पिच परिवर्तनका लागि सन् २०१४ मै स्पेनिस कम्पनी 'आइसा'ले विमानस्थलको धावनमार्ग सुधारका लागि डिजाइन तय गरेको थियो। तर, सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले 'डिजाइन रिभ्यू'का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।
बुधबार, असार २४, २०७७
पहिरो जाँदा साँफे-मार्तडी सडक बन्द
बाजुरामा लगातारको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आएपछि साँफे–मार्तडी सडक बुधबार बिहानदेखि अवरुद्ध भएको छ। माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगंगा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिँदै गएको हो।
बुधबार, असार २४, २०७७
ट्याक्सी संचालन गर्न दिन सरकारलाई संसदीय समितिको निर्देशन
बुधबार बसेको समितिको बैठकले सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
बुधबार, असार २४, २०७७
कतारमा आममाफी पाएका १६१ नेपाली स्वदेश फिर्ता
कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाएका तथा कतारको कानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही डिटेन्सन सेन्टरमा रहेका १ सय ६१ नेपालीहरू स्वदेश फर्किएका छन्।
बुधबार, असार २४, २०७७
चैतयताको विद्युत महशुल साउन ७ गतेसम्म तिर्दा जरिवाना नलाग्ने
प्राधिकरणको असार १९ गतेको निर्णयअनुसार उपभोक्ताले गत चैतयताको विद्युत महशुल साउन ७ गतेसम्म तिर्दा जरिवाना तिर्नुपर्ने छैन। ‘विद्युत महशुल संकलन विनियमावली २०७३ मा उल्लेखित सम्पूर्ण ग्राहकहरुले गत २०७६ चैत, २०७७ वैशाख, जेठ र असार महिनाको विद्युत बिल आगामी साउन ७ गतेसम्म भुक्तानी गरेमा जरिवाना लाग्नेछैन।’ प्राधिकरणको निर्णयमा भनिएको छ।
बुधबार, असार २४, २०७७
प्रतिपक्षीको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाद्वारा बजेट पारित
प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गरेको छ।
बुधबार, असार २४, २०७७
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरू पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अवरुद्ध भएको देखाइएको छ।
बुधबार, असार २४, २०७७
एनआइसी एसिया लघुवित्तको पहिलो कारोबार ११० देखि ३३१ रुपैयाँबाट सुरु हुने
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँ सम्मबाट सुरु हुने भएको छ। संस्थाले नेपाल स्टक एक्सचेन्जमा यस अगाडि निष्काशन गरेको एक करोड ४८ लाख कित्ता सूचिकृत गरेको छ।
बुधबार, असार २४, २०७७
सकिँदै भिसा, आएन कोरिया जाने दिन
रामेछापकी अम्बिका मोक्तानले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान सन् २०१७ भाषा परीक्षा पास गरिन्। कृषि क्षेत्रमा रोजगारीका लागि आवश्यक भाषा परीक्षामा उत्तीर्ण भएकी मोक्तान २ वर्षसम्म रोजगारदाताको छनोटमा भने पर्न सकिनन्।
बुधबार, असार २४, २०७७
मिर्मिरे लघुवित्तले ३७ हजार २६० कित्ता एफपिओ निष्काशन गर्ने
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २६० कित्ता एफपिओ निष्काशन गर्ने भएको छ। संस्थाले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरेको छ।
बुधबार, असार २४, २०७७
सुदूरपश्चिम प्रदेश सभा : नाराबाजी चल्दै, बजेटमाथि छलफल अघि बढ्दै [लाइभ]
प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउका बीच सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल भइरहेको छ।
बुधबार, असार २४, २०७७
न्याय दिलाउन तुलसीपुर उपमहानगरले सुरु गर्याे हटलाइन सेवा
दाङको तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिले आजदेखि हटलाइन सेवा सञ्चालन गरेको छ। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समितिका संयोजक माया आचार्यले बन्दाबन्दीका समयमा हुने घरेलु, लैङ्गिकलगायत सम्पूर्ण हिंसा न्यूनीकरणका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन्।
बुधबार, असार २४, २०७७
Previous
6392
6393
6394
6395
6396
Next
सर्च गर्नुहोस्
×
Search