गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
व्यवसायीलाई गाडीको चिन्ता, मजदूरलाई पेटको
समस्या सबैका छन्। पीडा सबैका छन्। तर खास र बासको अन्योल भन्दा ठूलो पीडा के होला? यस्तोमा प्रमुख केन्द्रमा राखेर सोच्नुपर्ने विषय के हो भन्नेमा सबै अन्योलमा छन्। प्रधानमन्त्रीले नै सार्वजनिक यातायात कसरी चलाउन सकिन्छ भन्नेबारे तयारी गर्न निर्देशन दिएकाले अहिले मजदुरहरु अब धेरै पर्खन नपर्ला भन्ने आशमा पनि छन्।
बुधबार, असार २४, २०७७
निजी सवारीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले गृहसचिवलाई बुझाए ध्यानाकर्षण पत्र
यातायात व्यवसायीहरुले निजी सवारीसाधनले निर्वाध रुपमा भाडाका यात्रु बोकेको भन्दै गृहसचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
बुधबार, असार २४, २०७७
सभामुखको आँखाको शल्यक्रिया
सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ। काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान साढे १० बजे सापकोटाको आँखाको शल्यक्रिया गरेको हो।
बुधबार, असार २४, २०७७
सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ
सिरहा प्रहरीले मास्क नलगाई हिँड्ने ६४ जनालाई पक्राउ गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
बुधबार, असार २४, २०७७
कोरिया जान पाउँ भन्दै युवाहरुको प्रदर्शन [फोटो फिचर ]
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा पास गरि रोजगारमा जान नपाएका युवाहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
बुधबार, असार २४, २०७७
सलहको क्षति कम गर्ने उपायहरु
यो किरा अन्यको तुलनामा प्रतिरोधी, वातावरण अनुसार अनुकूलन गर्न सक्ने, विविध किसिमको बालीहरु खान सक्ने, छिटो र ठूलो संख्यामा प्रजनन गरी संख्या बृद्धि गर्न सक्छ। ठूलो क्षति पुर्याउन सक्ने भएकोले संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह प्लेगको संज्ञा दिएको छ।
बुधबार, असार २४, २०७७
सुन प्रतितोला ६ सय रुपैयाँले बढ्यो
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँ बढेको हो। मंगलबार पनि सुन प्रतितोला ७ सय रुपैयाँले बढेको थियो।
बुधबार, असार २४, २०७७
ई-पासपोर्ट छपाइ ११ महिनादेखि प्रक्रियामै रुमल्लियाे
ई-पासपोर्ट छपाइको काम अझै केही समय लम्बिने निश्चित छ। राहदानी विभागलाई ५० लाख ई-पासपोर्ट छाप्न ३२ असार ०७५ को मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएकाे थियो। ८ अर्बको बजेट सीमाभित्र रहेर राहादानी छपाइका लागि जिम्मेवारी पाएको विभागले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना हुने भएको भन्दै पहिलेको टेण्डर अचानक रद्द गरेको थियो।
बुधबार, असार २४, २०७७
पहिरोले डोटीमा आठ परिवार विस्थापित
लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हु...
बुधबार, असार २४, २०७७
नेकपा अध्यक्षद्वयबीच आज पनि छलफल हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएकाे विवाद टुंगाे लगाउन आज पनि अध्यक्षद्वयबीच छलफल हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच दिउँसाे बालुवाटारमा छलफल हुन लागेकाे हाे।
बुधबार, असार २४, २०७७
करमा साना व्यवसायीलाई सुविधा- बैंकबाटै आय विवरण बुझाउन र कर तिर्न सक्ने
आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयले साउन १ गतेदेखि साना करदाताले आफ्नो विवरण र कर बैंकबाटै भुक्तानी गर्न सक्ने र बक्यौता नभएका करदताले प्रणालीबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी प्रणाली विकास गरेका छन्। यसअनुसार बैंकमा भौचरसँगै करदाताले आफ्नो आय विवरण पेश गर्न गर्ने र पैसा तिर्न सक्नेछन्। उनीहरूलाई प्रणालीले क...
बुधबार, असार २४, २०७७
धादिङमा टिपरकाे ठक्करबाट एककाे मृत्यु
धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंँ निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
बुधबार, असार २४, २०७७
सार्क चेम्बर अफ कसर्म खारेज
दक्षिण एसियाली मुलुकका उद्योगी व्यापारीहरुको संगठित संस्था सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टी खारेज भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौंले सार्कको गाइडलाइन र संस्था नवीकरण प्रक्रिया सम्बन्धी प्रावधानअनुसार सार्क चेम्बर अफ कमर्सलाई खारेज गरेको भन्दै पत्राचार गरेको हो।
बुधबार, असार २४, २०७७
म्यानपावर नवीकरणको टुंगो नलाग्दा व्यवसायीमा बढ्यो छटपटी
आर्थिक वर्ष सकिनै लाग्दा पनि पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसक्ने म्यानपावर नवीकरणको विषय टुंगो नलाग्दा म्यानपावर व्यवसायीहरुमा छटपटी बढेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि म्यानपावर नवीकरणमा देखिएको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गर्न नसक्दा म्यानपावर व्यवसायीमा थप छटपटी बढेको हो।
बुधबार, असार २४, २०७७
नेकपा स्थायी कमिटी बैठक फेरि सर्यो
आजका लागि तय भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। पार्टीभित्रकाे विवादका कारण बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक शुक्रबारसम्मका लागि सरेकाे हाे।
बुधबार, असार २४, २०७७
जितसँगै चेल्सी तेस्रो स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा ओलिभर जिराउड, क्रिस्टियन पुलिसिक, टमी अब्राहमले गोल गरे। यता, क्रिस्टल प्यालेसका लागि विलफ्रेड जाहा र क्रिस्टियन बेनटेकेले गोल गरे।
बुधबार, असार २४, २०७७
कतारमा अप्ठ्यारोमा परेका १४८ नेपाली आज स्वदेश फर्किए
कतारमा कोभिड- १९ बाट सिर्जित असहज परिस्थितिमा रहेका १४८ नेपाली बुधबार स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सको आरए २३९२ को उडानमार्फत उनीहरू फर्किएका हुन्।
बुधबार, असार २४, २०७७
राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीसँग बढी धरौटी माग
उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो। अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।
बुधबार, असार २४, २०७७
Previous
6394
6395
6396
6397
6398
Next
सर्च गर्नुहोस्
×
Search